#hernekatha #hamrokatha #bidhychapagain #historyofhernekatha
हेर्ने कथा बनाउनेको कथा | Family Life of Bidhy Chapagain | herne katha || History Of herne katha
आज भन्दा करिव ६ बर्ष अगाडि २०७४ साल फागुन १७ गते एउटा स्कूलको कथा नामको करिव १४ मिनेटको भिडियो युटुवमा राखेर हेर्ने कथाको सुरुवात गरेका विद्या चापागाई र कमल कुमारको त्यस भिडियोे उनीहरुको सपनाको सुरुवात गरेको मात्र थिएन नेपाली सोसल मिडिया युटुवको लागि खम्वा जग नै खडा गरिएको थियो । अनि मूल धार भनिएका मिडियाहरुका लागि दिनगन्तीको काउन्टाउन सुरु भएको थियो । साथीहरु विद्या चापागाइ र कमल कुमारले बनाएका भिडियोहरु तपाईहरुले युटुवमा हेर्नु भएको छ होला । गाउँगाउँसम्म पुगेर निकै मेहनत गरि बनाएका कथाहरु राम्रा पनि लाग्छ । अनि हिजोका दिनमा पैसावाल र ठूला जागिर खानेहरुका कथा मात्र देख्न र सुन्न पाएका तपाईलाई आफूजस्तै सामान्य मान्छे भुई मान्छेका कथा हेर्दा खुसी लागेका होला ।
कति पटक आफ्नै कथा लागेर थाहा नै नपाई तपाईको आखाँबाट आसु पनि आयो होलान । तर आफ्नै ज्यान जोखिममा राखेर तपाई हामी जस्तै भुइमान्छेका कथा ल्याउने विद्या चापागाई र कमल कुमारहरुको कथा भने तपाईहरुलाई कति थाहा छ ? खासमा को हुन उनीहरु ? कसरी बनाउछन हेर्ने कथाहरु ? अनि युटुवलाई पत्रकार नै नमान्ने समयमा लाखौँको जागिर छाडेर किन युटुवमा भिडियो बनाउनु प¥यो ? अनि उनीहरुको कार्यलय कहाँ छन ? घर कहाँ छन ? परिवारमा को को छन ? आज हामी सबै तपाईहरुलाई बताउने छौँ ।
हामी सधै तपाइहरुको विभिन्न सर्घषको कथा देखाउने छौँ । जसले जसमाजमा सकारात्मक उर्जा दिओस यदि तपाईहरुको क्षेत्रमा पनि कुनै पनि किसिमको सांस्कृतिक सम्पदा, भाषा कला लुकेको ऐतिहासिक स्थल, उद्यमीका कथा जस्ता सामागी छन भने हामीलाई जानकारी दिनु होस हामी देखाउने छौँ अव ।
सम्पर्क नं. ९८२६८४६०४१
For Bussness/ Inquiry
Bishwash Shrestha +977-9826846041
Email Us : greensaver2077@gmail.com
Message Us : Hamro Katha
All Rights Reserved ©Hamro Katha
• लोकल रक्सी बनाएर पैसा ...
• चिया माग्दा अरुनै भनेप...
• रामेछापको नरिवल विस्कु...
• एक पटक लगानी बाचुन्जेल...
• सुख्खा जमिनमा कृर्षि क...
• सर्घषको कथा कागती खेती...
Негізгі бет हेर्ने कथा बनाउनेको कथा | Family Life of Bidhy Chapagain | herne katha || History Of herne katha
Пікірлер: 9