हल्का रमाईलो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! हल्का रमाईलो तथा राजु पौड्यल तथा मरिचमान परिवार!
@aryasnpvlogs
Жыл бұрын
❤️❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️ उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏 .साथि.........................मिठो.........................माया
@bikramtamang1150
Жыл бұрын
सरै राम्रो हल्का रमाईलो ❤️❤️❤️❤️🙏
@headmaaster
Жыл бұрын
*भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*
@krishnadhakal2474
Жыл бұрын
Ma ne dada
@binodkhadka1379
Жыл бұрын
Ma pani ho haii
@sherpadawa3076
Жыл бұрын
नमस्कार 🙏 हेर्दै छु पूर्व सिक्किम भारतबाट
@SudurvoiceTV
Жыл бұрын
सदाबहार चली रहोस सीरीयल शुभकामना❤️🙏
@Devrajdangiofficial9387
Жыл бұрын
हल्का रमाइलो 164 भाग सम्म नछुटाई हेर्ने यता हाजिर गरम त❤️🥀
@Milankshetry
Жыл бұрын
जति हेर्यो उति मजा सारही रमाइलो हल्का रमाइलो 👌👌
@nirojsurkhatiniroj6821
Жыл бұрын
सकिगाेनि परिवार सदैभरी नै तपाईंहरूकै माया र साथ काे अपेक्षा गनेछ🙏🙏🙏🙏
@eadigital8507
Жыл бұрын
नेपाली को मन मुटु मा बस्न सफल सिरियल
@sureshmalashi
Жыл бұрын
हल्का रमाईलो लाई भाग 1 देखि 164 सम्म हेर्न जति एता 😘🥰
@KrishnaSingh-ec7ed
Жыл бұрын
Ma xu
@Pawanbhattarai123
Жыл бұрын
Ma in xu
@krishnadhakal2474
Жыл бұрын
Ham
@JhalakbahadurWoli
Жыл бұрын
ह्जुर भन्नुस
@RohitLN955Restrobanquet
Жыл бұрын
Ma pni
@nepapodcast
Жыл бұрын
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
@bishnuojha3374
Жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@basantagautam7575
Жыл бұрын
मेयर साबलाई यस्ता कमेडि सिरियल हेर्ने फुर्सद पनि हुन्छ र भन्या ?
@govindbhandari8505
Жыл бұрын
नमस्कार बालेन सर
@bharatrashaili6352
Жыл бұрын
hamro pani nirantar sahayog ra sadbav ko apexa garda xau
@mansarita1523
Жыл бұрын
Thanks
@kishorraj1442
Жыл бұрын
jay ho
@saritasaru279
Жыл бұрын
जुठे सिरियल मा राजु र बल्छी लाई हेर्दा माया लाग्छ यश मा चाहिँ हासो laagchha🙄🙄
@AashishPathak10
Жыл бұрын
Adguisyifhjog3😢😢😢
@phurinjisherpa
Жыл бұрын
मनपर्ने एक सिरियल मध्य हल्का रमाइलो एक हो है मेरो चही. अहिलेसम्म नछुटाई हेरेको छु बिदेश मा बसेर पनि
@chamlingoffice
Жыл бұрын
हल्का रमाइलो को पर्खाई मा हुनु हुने को को हुनु हुन्छ कमेन्ट me
@sureshmagar6645
Жыл бұрын
धेरै राम्रो छ 🇳🇵🇳🇵🙏
@ashokhero463
Жыл бұрын
हालका रमाइलो अहिले सम्म 1 देखि 164 सम्म नछुटाई हेर्ने हाजिर है साथीहरु
@rjdevendra5279
Жыл бұрын
हल्का रमाइलो १ देखि १६४ भाग सम्म नछुटाई हेर्ने साथीहरु ले यता हाजिर गर्नु होला happy new year wishes English 2023
@Nepalkhabar128
Жыл бұрын
केटाकेटीहरुले अल्लि अल्लि हसाउछ्न ।।
@cuteboyleon2022
Жыл бұрын
सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ❤️
@cuteboyleon2022
Жыл бұрын
😍
@niluxtry9250
Жыл бұрын
😍😍
@aayuu99
Жыл бұрын
Love from ktm😍
@krishnadhakal2474
Жыл бұрын
😍😍😍😍😍
@rahulqumal2178
Жыл бұрын
Aayo aayo
@birendrabatala9078
Жыл бұрын
जस ले मेरो comment पढ्दइहुनुहुन्छ भगवान उहाँको परिवारको कल्याण गरून्।
@somrai1844
Жыл бұрын
जति हेरेपनि चित्त नबुझ्न हेरी हरु लाग्ने तपाईहरुको यो कलालाई आकाश भन्दा माथि लैजानुहोस् पछाडि हामी छदै छौ तपाईंहरूलाई सधैं माया साथ र सपोर्ट गर्ने हामी छदै छौ कहिले हाम्रो साथ माया सपोर्ट को कमि हुनु दिने छैनौं🥺💖👍
@TechinalAjayaofficial
Жыл бұрын
मैले हल्का रमाइलो जुठेको सबै भाग हेरेको छु ।
@saramahataraxetri1548
Жыл бұрын
बल्छु मन पर्ने यता हाजिर 😍😍💞👍️
@CrazyBhakta720
Жыл бұрын
धेरै माया अनि मिठो सम्झना 🙏💖💐💐💐💐
@dipendrabkdipendrabk9814
Жыл бұрын
अतिनै राम्रो छ सिरियल सबैकलाकारको राम्रो भुमिका छ विशेष मङ्गली र मास्टरनिको झगडा को सिन राम्रो लाग्यो
@headmaaster
Жыл бұрын
*लु! आज त अचम्म भयो ?????????त*🤔🤔
@oneanonlydronachettri6243
Жыл бұрын
Puku I love u
@gauleketomo2918
Жыл бұрын
ilovu anita basnet
@DhirajGhimire
Жыл бұрын
हालका रमाइलो कोको लाई मन पर्छ यता हाजिर हौ त
@bldgulmeli1129
Жыл бұрын
सक्की गो नि परिवार लाई सुभकामना
@GivinaMagarOfficial
Жыл бұрын
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
@sukbahadurtamang9414
Жыл бұрын
Hello didi🇳🇵🇳🇵
@rkrpersonalvlog1168
Жыл бұрын
सम्पुर्ण हल्का रमाईलो टिमलाई बधाई🙏🙏🙏अत्यन्त राम्रो लाग्यो
@tezchetryyy143
Жыл бұрын
देश तथा विदेश मा रहनु हुने ,दीदी - बहिनी, दाजू -भाई , आमा-बूबा हरुलाई अंग्रेजी नया साल 2023 को धेरेई धेरेई सुभाकामना!🎊💞🔥🔥🔥
@SURAJbhat29
Жыл бұрын
जसले पनि मेरो कमेन्ट् आफना प्यारा आखाले पढ्दै हुनुहुन्छ उसको आमा बुबा लाई भगवानले लामो आयु दिउन 🙏🙏🙏🙏
@ranjitarsharma
Жыл бұрын
हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ
@jajarkotkuseonlinetv988
Жыл бұрын
आतुर लाग्यो 😄😁😁😁😀
@lilaprasadbishwokarma8819
Жыл бұрын
हल्का रमाइलो सिरियल भाग १,देखि भाग १६४,सम्म न छुटाई नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल। जजसले मेरो कमेन्ट पढ्नु हुन्छ।उहाँहरूको परिवारमा खुशी उमङ्ग छाओस्।🎈🎈🥳🥳❤️🥳🥳🙏🙏🙏🙏
@biyogiasafalyatriipuskar2033
Жыл бұрын
नेपाली ढाका टोपि दिवस र अंग्रेजी नया वर्ष 2023 को धेरै धेरै शुभकामना छ है
@ammarrajkathayatnicesong1315
Жыл бұрын
मगली को घर अली नजिक भएन र भन्या😁😁😁
@मौसमरावत-ग1स
Жыл бұрын
अत्यन्तै राम्रो छ serial.
@dilmayalimbu8487
Жыл бұрын
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@sugamlimboo3035
Жыл бұрын
हो हो आज भोलि मनै चोर्छन्🤭🤭 हल्का रमाइलो 🤭🤣💪🤟
@Girisarkaar
Жыл бұрын
मेरो कमेन्ट हेर्ने जतिलाइ भगवान ले रक्षा गरुन
@dearjindagi8244
Жыл бұрын
2M soon 🤟🤟 Congratulations team 🎉🎉
@frock_star7986
Жыл бұрын
What is a best comedy 😂😂 serial???
@prabinkumarb.c3918
Жыл бұрын
आजको एपिसोड हेर्दा धेरै आनन्द आयो हल्का रमाईलो परिवार लाई धेरै सम्मान गर्दछु
@puranchhetrioffical3688
Жыл бұрын
साह्रै राम्रो सिरियल हल्का रमाईलो।
@ammarbist-q4i
Жыл бұрын
हल्का रमाईलो सिरियल नेपाली समाजको वास्तविक चित्रण गर्ने काल्पनिक कथा शृङ्खला हो। सर्वप्रथम यस सिरियलका रचनाकार ,निर्देशक,कलाकार सबैलाई नमन अनि मेरो कमेन्ट पढिरहेका भगवानरुपि दर्शहरुलाई नमस्कार 🙏धन्यवाद !
@shankarthagunna995
Жыл бұрын
आज त धेरै नै रमाइलो भयो
@boldkura
Жыл бұрын
कथा मनपर्ने साथीहरू यता हाजिर हुनु हाेला🙏🙏🙏
@mewahangofficial
Жыл бұрын
सम्पूर्णमा नमस्कार 🙏🙏🙏🙏
@balbdrrai9708
Жыл бұрын
रजनी गुरुङ र अनिता बस्नेत बिचको झगडा ले सारै हँसाउने गाठे।
@sanjaypunmagar1194
Жыл бұрын
Male nachtakaina nimet heranre garxu halkarailo Tim sabailai dherai deharai badhai happy new year 2023 sabailai
@yuvrajdumre2007
Жыл бұрын
nicr
@nkshefcakeline123
Жыл бұрын
Halka ramailo r sakkigoni regular herne koko hunuhunx 💞❤️
@magarvai866
Жыл бұрын
आजको भाग पनि हेरियो हल्का रमाइलो
@sandeepbohara44
Жыл бұрын
सङ्गत ले सोच बद्लिन्छ । सोच ले नियत बद्लिन्छ, नियत ले कर्म बद्लिन्छ,अनि कर्मले धर्म बद्लिन्छ। त्यसैले हामी जे छैउ त्यसै लाइ राम्रो बनाउ बस पुग्छ।भोलि मरेर कसैले लगेर जाने होइन है त ,,,।
@gangasubedi5612
Жыл бұрын
हुन्छ ठिक हुन्छ ठिक हुन्छ ठिक हुन्छ बैबाहीक जिबनको असिम शुभ-कामना राजु पौडेल मास्टर लाई धन्यबाद छ है हजुर
@dorjesyangtan5071
Жыл бұрын
Hello raju and bachhi
@pawanrai1166
Жыл бұрын
Raju and balchi daju Ani sabai Jana lai saroi Maan dheakhi salam cha yati ramro massage dinu vayeko ma i am very happy 😊😊😊..luv 💞💕💞 all halka R..
@dipendrabkdipendrabk9814
Жыл бұрын
अतिनै राम्रो छ सिरियल सबैकलाकारको राम्रो भुमिका छ विशेष मङ्गली र मास्टरनिको झगडा को सिन राम्रो लाग्यो
@dipendrabkdipendrabk9814
Жыл бұрын
अतिनै राम्रो छ सिरियल सबैकलाकारको राम्रो भुमिका छ विशेष मङ्गली र मास्टरनिको झगडा को सिन राम्रो लाग्यो
@surehask2309
Жыл бұрын
धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु
@SURAJbhat29
Жыл бұрын
मलाइ मन पर्ने सिरियल हल्कारमाइलो🙏
@RakeshRakesh-px9eb
Жыл бұрын
Mastar DA mastarni ko abinaya ek dam ramro xa sadai vari yastai ramra vag herna pairakhau ❤🙏🙏
जो मेरो कमेंट पढ्दै हुनुहुन्छ उहाहरुको घरपरिवालाई भगवनले सधै सुखी राखुन।।
@manishkatuwal
Жыл бұрын
हल्का रमाइलो हेरेर वस्नु हुने सम्पूर्ण नेपालीहरुलाई टोपी दिवस को अवसर मा मेरो तर्फ बाट विशेष शुभकामना।
@Bgr_Digital
Жыл бұрын
हार्दिक बधाई छ हल्का रमाइलो सम्पुर्ण टिमलाई भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ येता हाजिर हुनु है "
@gangasubedi5612
Жыл бұрын
यो मास्टर्नि को अति नै अतेचार बडी नै भयो होईनर सिस्नु पानि झ्याँप झ्याप लगाँउनोस है राजुेमास्टर त्यो सालि भनौदी लाई चाडै निकालेर घर 🏠 तिर पठाँदीए हुन्छ है राजु पौडेल मास्टर लाई धन्यबाद छ है सबैजनाले भोज खानपाईयो जन्ते बाख्रो हाँहाँ रमाईलो हल्का छ है
@alexlama6057
Жыл бұрын
धेरै राम्रो xa hjr यो सिरियल halkaeamailo मात्र होइन धेरै रमाइलो 😘🥰🥰🥰
@binodsunam9637
Жыл бұрын
Haha आज मास्टर साब को वाट लागेछ👌❣️❣️
@Snrntv
Жыл бұрын
Sonu Soni 😘😘😘 surkhet nepa 🙏🙏
@hirabahadurraut991
Жыл бұрын
Aatikai. Ramro
@Uchiha_sasuke1996
Жыл бұрын
Favourate show forever 😇😊😊😊😇😘😘😘🤗🤗🤗
@hemrajadhikari7662
Жыл бұрын
नव वर्ष २०२३ को सम्पुर्ण लाई शुभकामना बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख तपाईले भनेको मुल्यमा सामान पाईने दैलेख बजारकै सस्तो पसल
@abtabansari351
Жыл бұрын
Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰🥰
@Bigyansubedi90
Жыл бұрын
जे होस आजलो एपिसोड पनि खतरा र छ ।
@sjp421
Жыл бұрын
कालिकोट बाट हेर्दै छु
@yogeshadhikari5640
Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@nareshskt316
Жыл бұрын
सक्किगोनी भाग १ देखि १६४ सम नछुताई हेर्ने म्स मात्र होकि अरु पनि हुनुहुन्छ यदि हुनुहुन्छ भने यता हाजिर हुम है
@rakeshsodarichand4115
Жыл бұрын
One of the best serial in nepal good luck all teams
@mitramagar4010
Жыл бұрын
हल्का रमाइलो टेली श्रीङ्खला हेर्दा खेरि मलाई अत्यन्तै राम्रो लाग्यो आगामी अंगहरूमा पनि यसैगरी राम्रा -राम्रा भिडियोहरू प्रसारण गर्दै जानुहोला भन्दै धन्यवाद ब्यक्त गर्दछु र हल्का रमाइलो का सम्पूर्ण परिवारलाई नब बर्ष 2023 सालको हार्दिक मंगलमय शुभ कामना ।👍👍💚💚
@deepkalalimbu1638
Жыл бұрын
O balxi jado mahina po ho t abt kapada feranuni yautai kapadama kati hernu hau
@ParmilaThapa-zg7bx
4 ай бұрын
So nice Balchhi Dhurbe
@bikramofficial5341
Жыл бұрын
Advance congratulations 🎉 for 2 million ❤️❣️ love from India
@ushap861
Жыл бұрын
Malai ajako episode jan dehrai man paryo best wishes halka ramailo team good luck yesarninai pragati gari rakhnu 💕❤🎉🎉🎊🎊
@anbentertainment6462
Жыл бұрын
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
@tulbk2267
Жыл бұрын
धेरै राम्रो छ
@basantagautam7575
Жыл бұрын
अरु सबै राम्रै छ,याे मङ्गली र राजु मास्टर बिचकाे सम्बन्ध तथा व्यवहार खासै राम्राे भएन है । यस्ताे सम्बन्धले समाजमा नराम्राे सन्देश दिन्छ ।
@rameshregmi5453
Жыл бұрын
my best serial 😍😍
@amarrawat781
Жыл бұрын
धेरै राम्रो छ म अमर रावत जुम्ला देखि हल्का रमाईलाे
@bhupenbasnet7390
Жыл бұрын
Happy new year all friends ❤️🥰❤️
@SureshNepali-jm2yt
Жыл бұрын
Miss you all Halka ramilo team Lai
@SagarChennal2058
Жыл бұрын
१ देखि१६४ भाग नछुटा हेर्ने जति याता हाजिर हुम है।happy new years 2023 sabai jana laai सदै यस्तै गरि हल्का रमाइलो लाई माया गर्दिनु होला।
@upendrabhattarai6058
Жыл бұрын
आज काे भाग अती राम्रो लाग्यो ।पहिले को भाग पनी राम्रो थियो ।आज अली राम्रो कहानी लाग्यो। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। सपना मा मास्टर को विवाह भएछ ।म झसङ्ग भएँ।
Пікірлер: 597