Hamro Pir Lai Bujhidine | हाम्रो पीरलाई बुझिदिने |Bhajan 549 emotional dance
Lyrics:
कोः हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२)
हाम्रो ऑँसुलाई पुछिदिने ख्रीए येशू हुनुहुन्छ (२)
हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ '
१. यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२)
यो नयनको आँशुलाई पीर भनेर बुइने होइन ।
२. यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२)
यो जीवनको आनन्दले सधैं साथ दिइराख्ने होइन
Негізгі бет Hamro Pir Lai Bujhidine | हाम्रो पीरलाई बुझिदिने |Bhajan 549 emotional dance
Пікірлер: 17