हनुमानढोकाका खुकुरी साहुजी |
सुरक्षाकालागी खुकुरी कम्मरमा भिरेर हिडिन्छ भन्ने कुरा कथा भइसकेको छ । तर त्यही कथामा नेपालीहरुको वीरता लुकेको छ । सिरुपाते खुकुरी धेरै चलेको भएपनि भोजपुरे, धनकुटे, सल्यानी, चित्लाङी खुकुरी संसारले चिनेका खुकुरीका ब्राण्ड हुन् । खुकुरीको कुरा गर्न हामी भोजपुर, धनकुटा, सल्यान वा चित्लाङ कतै नगएर काठमाडौंको मुटु हनुमानढोका दरबार आसपासमा रहेको ‘द ग्रेट गार्खा खुकुरी सप’मा छिर्छऊँ र पसलका सहुजी ताराकुमार दर्नालसँग प्रश्नै प्रश्न राख्छौं ।
+++++++++++++++++++
Stay connected with us:
#kendrabindu news#khukari
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018
Негізгі бет हनुमानढोकाका खुकुरी साहुजी | Khukuri Shop at Hanumandhoka.
Пікірлер: 71