ज्योती गुरुंग र कृष्ण गुरुंगको ढोकभट अर्थात सम्धि-सम्धिनी भेटघाट कार्यक्रम २०८१ साल अश्विन ३० गते कालबांग घरेडी पोखरा तमु समाज घरमा अति हार्दिक्ताको साथ सुमधुर वातवरणमा सु-सम्पन्न भयो ।
यस कार्यक्रम लाई सफल पार्न भंगरा बाट पाल्नु भएको हाम्रो कृष्ण ज्वाईको सम्पुरण परिवार जन आफन्त ईस्टमित्र, सम्धि-सम्धिनि ज्यु हरू लगाएत सम्पुर्ण पाहुन आफन्त ईस्टमित्र सुबेच्छक तथा सभ-चिन्तक सबैमा हामी सम्पुर्ण परिवार लगाएत सबै भाईखलक परिवाको तरफ देखी हार्दिक कृतज्ञाता ब्यक्त गर्दछौ 🙏
Негізгі бет Happy Dhog Bhet to Jyoti and Krishna ॥ ज्योती र कृष्ण गुरुंगको ढोकभेट कार्यक्रम ॥ ३० असोज २०८१
Пікірлер: 3