एउटी एकल महिलाले समाजको नियम विपरित जानै नहुने तर त्यही नियम पुरुष माथि किन लागु हुदैन? किन पुरुष श्रीमतीको मृत्यु पछि जिवनभरी सेतो कपडामा बस्न सक्दैन किन उसलाई अनेकौ नामहरु दिदैन समाजले किनकी हामी पुरुष प्रधान देशमा छौ त्यही कारण होला तर अब समय सॅगै यी सबै नियमहरु महिला पुरुष दुवैलाई बराबर हुनु जरुरी छ🙏🙏परिवर्तन ल्याउनु पर्छ समाजमा अनि मात्रै सम्मानका साथ जिवन व्यतित गर्न पाउनेछन हाम्रा दिदी बहिनी र आमाहरुले😭😭
Негізгі бет हरेक मान्छेले आफ्नो मर्जी अनुसार जिवन जिउन पाउनु पर्छ🙏🙏
Пікірлер: 20