अमेरिकाको भन्दा बढी निउक्यियार बाम भएको देश सँग अमेरिका र पश्चिमी हरुको कुरा सुनेर युद्ध गर्छ!! ठिकै हो, जब सम्म अमेरिकाको साम्राज्य बाद शासन को अन्त्य हुँदैन तब सम्म विश्वमा शान्तिको स्थापना हुँदैन! बिस्तारै सबै देश मिलेर अमेरिकालाई ठीकमा ल्याउनु पर्छ! जति पनि युद्धमा परेर ज्यान गुमाएको छन् ति सबैलाई हार्दिक श्रद्धाञ्जली ""ओम् माने पद्मे हूँ 🙏"" अब यूक्रेनले आफ्नो केही भूभाग दिएर युद्ध अन्त्य गर्नु नै ठीक हुन्छ!! आखिर हार्नु नै छ भन्ने किन जनता मर्नु ?? त्यसैले आम जनता जोगाउनु को लागि भए पनि युद्ध अन्त्य हुनु पर्छ! अमेरिका र पश्चिमी हरुको आशमा युद्ध गर्दै बस्यो भने कुन दिन जेलेन्सकी को पनि मृत्यु हुन्छ!! अनि थाहा पाउँछ!! यूक्रेन ले..
@arunlibang4636
7 ай бұрын
अमेरिकी र पश्चिमाहरुको विरुद्ध रसियाको ससक्त आक्रमण जारी राख्न जरुरी देखिन्छ र यो युद्ध रसियाले जित्नु पर्छ र अमेरिका हार्नु पर्छ ❤❤❤
@bikramrai2499
7 ай бұрын
युक्रेन ले अब रसिया सङ आत्मसमर्पण गर्नु भन्दा अरु बिकल्प छैन
@budhatamang4591
7 ай бұрын
कति छोटो भिडियो हैट । जति सक्दो छिटो युक्रेनको आत्मा समर्पण गर्दा सबैको भलो हुन्छ ।
@dhananjayakhanal5219
7 ай бұрын
बिश्वमा शान्ति छावोस | युक्रेन रसियाको एक भाग हो |
@kamalrai55
7 ай бұрын
तिम्रो कुर सुन्दा त नेपाल भारतको एक भाग हो भन्दा हुने रहेछ त भाइ / हरेक देशको आफ्नोइ सार्वभौमिक्त हुन्छ । के अब नेपाल भारत या अन्य देशको भाग होत ? हचुवाको भरमा कमेन्त नगर के देश एक हात जमिनको त माया हुन्छ भने याहा त पुरा देशको कुरा छ ।
@DreamMotivation777
7 ай бұрын
तेरो बाउ हो युक्रेन Muji, अनि नेपाल पनि भारत को भाग हो गोरु 😑
@kamalrai55
7 ай бұрын
त मुजिले कुरा तेस्तोइ बचचा जस्तो गर्छ्स त कुकुर परिपक्व मान्छेले कहिले येस्तो कुरा गर्दैन । कसैले दिमाग माझेको मान्छेले मात्र येस्तो कुरा गर्छ । चाहे युक्रेन तेरो बाउको होस या मेरो बाउको । आफ्नो देश्को सुरक्षा गर्न आफ्नो खुसि हो चाहे आफै हो या अरुको सहयोग लियेर किन न होस
@manbahadurranamagar8209
7 ай бұрын
छिटो तर मीठो समाचार 😊❤
@bikramrai9468
7 ай бұрын
युक्रेनले अमेरिकाले दिएको हतियारले रुसलाइ युद्ध जित्न खोज्नु र नेपाली नेतहरुले अर्काको रिन र सहयोगले देस बिकास गर्छु भन्नेकुरा उस्तै हो भन्ने लाग्छ।
@bpmohanmagar1671
7 ай бұрын
EK dam Sahi
@YubrajGautam-wl7tm
7 ай бұрын
युक्रेन अमेरिकाले दिएको परालको घोडा चढेर वायु पङ्खी घोडामा चढेको भ्रममा पर्यो। जब पछारिन्छ। देश खरानी भै सकेको हुनेछ।
@bimalrai1980
7 ай бұрын
आज सम्मकै सबैभन्दा छाेटाे भिडियो लाग्यो 3:06 सेकेन्डकाे ( धन्यवाद,🙏
@bhismanrai8163
7 ай бұрын
मागेको भिख ले जिन्दगी गुजारा हुदैन
@limbuyakshyanahadur4116
7 ай бұрын
जे गर्छ पुतिनले गर्छ्✅👍️
@5_Angels
7 ай бұрын
Aatma samarpan gaar tyehi Valo hunx
@ramchandrasapkota4894
7 ай бұрын
भिडियाे अति छाेटाे र कम जानकारीमूलक भयाे । यस्ता कुराले दिग्भ्रमित बनाउँछ । पहिलाकाे जस्ताे पर्याप्त खाेज तथा जानकारीमूलक बनाउनु पर्याे ।
@rajanmagar8011
7 ай бұрын
बीरालोको ख्यालख्याल मुसाको परान भनेको यही हो
@Mr63478
7 ай бұрын
हुनु पर्ने जो थियो त्यही भैरहेको छ, यस्मा नौलो के भयो र ।
@Sandip2-nembang2
7 ай бұрын
निरन्तर हेर्ने जति यता हाजीर हुनुहोला
@MekhrajSinjaliTM-mh2ml
7 ай бұрын
जेलेनेस्की को जिद्दीपन ले गर्दा युक्रेन ध्वस्त हुँदै छ।
@hiddenfact6858
7 ай бұрын
मुख्य कुरा त त्यति ठूलो देशसंग बिदेशीको इशारामा लड्नु महागल्ती हो।त्यसमा पनि मागेर लड्ने काम गर्नु नै गल्ती हो।
@GooUpOnlineTv
7 ай бұрын
नजित्ने लडाइँ लड्नु बेर्थ हो युक्रेनले । बरु अब रुस सङ्ग बार्ता गर्नुको विकल्प छैन ।।
@purnnathulung3584
7 ай бұрын
Ramro
@JobUpdateNepal1
7 ай бұрын
भिडियो छोटो भयो कमसेकम १० मिनेटको हुनसपर्ने
@padampraskashbist4143
4 ай бұрын
अव त यूकेन र रुसको युद्ध छिटो भन्दा छिटो समाप्त भए त्यसपछि को
@prembhujel9257
7 ай бұрын
अमेरिका लाई जस्ले बिश्वास गर्छ त्यो सकिन्छ
@bisallama6583
7 ай бұрын
हुदा हुदा अल हिस्टोरी ले 4 मिनेट को भिडियो हाल्न थाल्यो कुन दिन 4 सेकेन्ड को हाल्न बेर छैन कम्ती म 15 देखि 20 मिनेट को हाल्नु नि हजुर नत्र निन्द्रा लाग्दैन सुनेको 6 7 years भयो सुन्न थालेको❤😊
@rachana_tamang
7 ай бұрын
आफु भन्दा ठुलोसँग लडनुको नतिजा यस्तै हुन्छ 😊
@AlexAmka-gg8wb
7 ай бұрын
Aafu vanda thulo sanga ladera haina kua bro tmro soch badlai. Tmi jastai soch le aaja desh pachadiyeko radi
@Ram-i5p5c
7 ай бұрын
❤❤❤❤❤
@milankoirala5737
7 ай бұрын
🤔🤔🤔
@ghanshyampun7848
7 ай бұрын
❤❤❤❤❤नेपाल बाट पठाउनु पर्यो
@rockythegreat.2487
7 ай бұрын
अब 🇳🇵नेपालबाट खुकुरी किनेर लैजाने.....! एक एक गरेर छप्काइदिने.....!
@rabinthakury4925
7 ай бұрын
Ukrain russia war ma kun des kaha bhari (vari)vairako xa tesko poni video banaunu
@bhimadhikari
7 ай бұрын
tanka dahal daju aayadekhi hajur ko view nai ghatdai gayaxa hai
@tankalimbu920
7 ай бұрын
आत्मासमर्पण गर युक्रेन
@AmeenMoktan
7 ай бұрын
अब यस्तै हुन्छ जुन देखिरहेको छ रुस संग युद्दा गरेर युक्रेनले गल्ति गरेउ अहिले यो अवास्था आयो
@pradipkunwar8215
7 ай бұрын
3:06 video majja aayan😢
@umeshpun4046
7 ай бұрын
Ukrane sakinu parxa
@bikramrai9896
7 ай бұрын
Cat and mouse game.. raisin is right
@rupakdangal6473
7 ай бұрын
तिम्रो च्यानलले कमाएको पैसा लगेर देउ युक्रेनलाई ।
@mohannathdangal3997
7 ай бұрын
देश डढाएर आगो ताप्ने जेलिन्स्की पस्चिमा लङ्गडो घोडा आफै ढल्छ बिचरा देश र जनताले धेरै दुख पाय !
@RabnbzhsbahUzjnsnsnkxxz
7 ай бұрын
साच्चै भन्ने हो भने रुस ले अमेरिक लाई त युद्धमा हराउछ जाबो के देखेर युक्रेन ले रुस सङ युद्ध गरेको हो
@9829lx
7 ай бұрын
❤❤
@dayaramchaudhary6294
7 ай бұрын
यो युद्ध चाडैं नै सकियोस
@sunimin4106
7 ай бұрын
सर मेरो मनपर्ने च्यानल विश्व घटना ,धेरै वर्ष भो च्यानल हेरेको तर Sorry to say most of the video मैले हिन्दी च्यानलमा सूनेको १/२ दिनमा बल्ल यस च्यानलमा आउछ so pls update earlier as possible मेरो सुझाब मात्र ल
@rameshpande2867
7 ай бұрын
अर्काको भरमा छिमेकी सग सत्रुता गर्नेको हबिगत यस्तै हुन्छ ।
@kamalrai55
7 ай бұрын
आफ्नो देशको सुरक्षा गर्नु गलत के छ? हेरेर मर्नु भन्दा छेरेर मर्नु ठिक ।
@GooUpOnlineTv
7 ай бұрын
थप अलि लामो अनुसंधान गरेर लामो भिडियो बानाएको भय हुने थियो ।। हजुर यो सम्बन्धि ।।
@ChandraRc-mn2mo
7 ай бұрын
🙏🇳🇵🙏
@daxbpnyt5258
7 ай бұрын
Kati short ho video vannu chahanxu
@umeshpun4046
7 ай бұрын
Russia lae jitko agrem shubhakamana
@Sujata_ghalan
7 ай бұрын
Episode nai xoto ho Ki maile matra 3 minutes KO video paeko ho?!!😢
@bipin_raut
7 ай бұрын
Very sorry
@ChuriGaming
7 ай бұрын
ukraine ko hatiyar diyos
@AashikMiya-f9g
7 ай бұрын
paximma le nirantar sahayeog garos ukraine ko haar europe ko haar hunexw slava Ukrainea
@Fcmab1
7 ай бұрын
Bbc hindi ma upload vayeko content 1,2 day ma yo channel ma aaihalxa❤
@RamMagar-wb3io
7 ай бұрын
Ukraine lai hatiyar dinuparchha
@romsingjali4454
7 ай бұрын
युक्रेन मा हथियार कमी all history कथाको कमी हो
@Subashjungale
7 ай бұрын
K video ho yatı short
@ashokrai2195
7 ай бұрын
Malai Pani rahar Ukraine ko fouji banna 😢
@travilingchhanel3861
7 ай бұрын
yo report tehi gayara gareko ki hachewako var maa gareko ....nepali media haru praya hachuwako varma video banauxan
@amitadhikari517
7 ай бұрын
❤❤❤1st
@kirateesaila9906
7 ай бұрын
Americako lai laima lagda desh janta bar bad
@Tika-y8s
7 ай бұрын
Kamjorlae jasleni dabaux haraux. Putinko man sapha x bhane. Ukrenko jamin phirta diyer yuddha samapt garnu parx. Ladne ho bhane america sang lada . Ukensanga hoen
@PembaRicto
7 ай бұрын
2 Desh kutnitigya harumiler war lai ending garnu nai ramro drkhinchha.
@devrajneupane9047
7 ай бұрын
अरुको बुइ कति टीकछ
@subashshivabhakti4049
7 ай бұрын
Russia 🇷🇺 sanga jo ladxa tyo kharani hunxa tyo America lae ni thaxa America 🇺🇸 le santy barta garnu parxa Russia sang 🙏😊
@deepak655
7 ай бұрын
World ma Sabi desh yaktira USA Matri yakli yaktira Vaya pane USA la jitxa kina ke USA superpower desh ho .USA saga vayako hathar aru kuni desh saga Xena ..so USA Ukrain KO support er ho .. Ukraine la 100%jitxa
@roshantimsina7873
7 ай бұрын
Yo sama char ta bbc ma 1 maina aginei aako thiyo ta
@KhemPun-ms9qb
7 ай бұрын
तिउरो औरिकाले हतियार दियन ? खुब औरिका को पछि लागेको थियौ त
Пікірлер: 89