You are growing and you will definitely grow in future, bro! गाउँघरबाट टाढा रहेका हामीहरु जस्तोलाई आफ्नो भिडियो मार्फत नजिक जोडने तिम्रो प्रयासलाई अतिनै सम्मान, अनि सबै बाआमालाई धेरै माया अनि मिठो सम्झना 😊❣️ सफलताको शुभकामना !💕💕
@lampard08vlogs5
6 ай бұрын
Thanku so much @crzanadura19
@laljaungdura2419
6 ай бұрын
होइन यो मकैस्वारामा ठाडो भाकाका गित गाउने आमाहरु अलि चिन्न सकेन तर एकदमै राम्रो रहेछ वहाहरुलाइ पनि अगाडी ल्याउनुपर्यो ...विभिन्न महोत्सवहरुमा ल्याएर...
Пікірлер: 10