हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस् । हाम्रो दिनभरिको रोटी आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं । हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट बचाउनुहोस् । किनभने राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।आमेन । आमेन ।
Пікірлер: 2