नमन डत्कट साब मसुन्नसरि बाट हजुर काे याे सझाप सुनी रा छु मेराे पनि धेरै षर्स भयाे सबै शरीर निदाउछ बिहान रेगुलर याेग सादना पनि जान्छु पिलिज भनिदिनु
@user-vs9fz1qu4v
5 күн бұрын
हिडेर मात्र बयाम नहुने हो भने पहिले को १०० बर्ष बाच्ने पुरवज हरु कसरी बाँचे होलान सर हजुरको भनाई अलि बडि नै दिएको जस्तो लाग्छ 😀🙏 शरिर मा भाइब्रेसन हुनुपर्छ नभए लेजि समस्या ले निम्त्याएको रोग निको हुन सक्दैनन् तर जिमै सबै नेपाली ले गरन सक्दैनौ हुने खाने लाई जिम चाहिन्छ राम्रो राम्रो खाना चाहिन्छ मोजमस्ती आराम हुन्छ कारण एहि हो धनी हुनेखाने को लागि जिम कसरत चाहेको हुन्छ हुँदा खाने लाई जिम काम गरेर नै मनग्गे पुगेका हुन्छ होइन र सर
@ritaacharya9983
3 күн бұрын
पहिला का मानिस कति काम गर्थे नि ।कोदालो ,घाँस दाउरा ,पानी नि कहाँबाट बोकेर ल्याउनु पर्थ्यो ,खेतिको काम ,ब्यायाम नै ब्यायाम हुन्थ्यो र पो लामो आयु बांच्दथे त ।
@purshottamkarki6869
3 күн бұрын
सर हजुरको किल्निक कता छ ।
@user-xi9im7vk9f
12 күн бұрын
🙏♥️♥️♥️
@Ganga.Kaflep
12 күн бұрын
नमस्कार डाक्टर साब
@gitadhakal7167
2 күн бұрын
मलाइ रगत कम हुने समस्या आयाे म डेली ब्ययाम गर्छु अपरेशन गरेकाे भएर कपालभाती गर्नु हुदैन अरुके गराै
@Ganga.Kaflep
12 күн бұрын
सहि कुरो हो डाक्टर साब
@reshmitamrakar8583
14 күн бұрын
Great information Dr thank you for sharing . where is your office in Kathmandu?
@Windy20704
12 күн бұрын
Kukarma pakayko dalma protin cha ya chaina sir
@SubashKarki-fi9th
14 күн бұрын
Sir mero back pan vai ranxa
@user-vd6il5jv8l
12 күн бұрын
थाइरोड को लागि कुन ब्यायम थिक होला doctor साहेब जि
@PremRijal386
14 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RanbahadurShahi-eh7om
Ай бұрын
खेरापिकशरिगरने 3:49
@somthapa8587
2 күн бұрын
दाहिने कुम दुख्छ,हात मजाले माथि लैजान मिल्दैन। दैनिक योग गर्छु, थेरापी पनि गरे समस्या २० को १९ हुन्न के गरुँ डा साप?
@user-hl6zk8sy9g
5 күн бұрын
Hi
@nirmalabista5692
14 күн бұрын
हो जस्तो पो लाग्यो, डक्टर साब, बि12 कमिमा के गर्ने, के खाने ?
@jibansapkota9385
14 күн бұрын
साहाकारिले बि 12 कमिभयमा केखाने भनिदीनुसन सर
@JangaprasadChemjong
13 күн бұрын
म पनि भेगन शाकाहारी हु भिटामिन डि पुरा छ भने बि 12 र क्यालसियम कमि हुँदैन डि शरिर आफै उत्पादन गर्दछ।
@JangaprasadChemjong
13 күн бұрын
सरि 12 भनेको डि भएछ।
@MpPg-n7g
14 сағат бұрын
डा . साब ? तपाईको भिजन गलत छ, हिमाल , पाहाडमा बसोबास गर्ने मान्छे हरुको अध्यान गर्नुहोला।
Пікірлер: 34