तनाब मा धकैल्दै छु। चित्त बुझाउने कुनै स्रोत नै देख्दिन। सानै उमेरमा बिहे गरे आफै जान्नी भयर। अहीले छोरी छ एक बर्षको बुढोको त्यस्तो राम्रो कमाई छैन खान पुगेको छ। मैले त्यत्रो ब्याचलर पढेर जागीर गर्थे बिहे भयको तिन बर्ष बढी भयो केही गरेकी छैन। बुढोलाई भन्दा पर्ख पर्ख मात्रै भन्नुहुन्छ। बिदेश नी जान दिनु भयन पैला अहीले छोरी सानी छ अलि समय पछी भन्नुहुन्छ। केही भन्यो के पुराएन भन्नुहुन्छ। पूराउनु पनि भयको छ।तर खाली बस्दा आफ्ना साथीको प्रगती देख्दा सार्है नराम्रो लाग्छ। माईतमा कमाउने कही छैन। बाबा नि बित्नु भाछ भाई see दिदै छ।यही ल्याएर पढाउन मन छ आफ्नो अबस्था गु जस्तो छ ।सोच्दा सोच्दा पागल नै भय जस्तो लाग्छ। कस्तो मज्जाले हाशीखुशी जिन्दगी थियो ।बिहे गरेसी ग्रहण लाग्यो। माया ,ख्याल नी गर्नुहुन्छ बुढोले तर मलाई के नपुग्या होला भनेर डाको छोडेर रुन मन लाग्छ। अरुलाई positive सल्लाह दिन्छु आफु पुरै negative छु।खिन्न लाग्छ आफ्नो जिबन देखेर आमाको दुख देखेर बाच्नै मन लाग्दैन ।केही कुराले मर्न सक्दिन। मेरो 3,4 बर्षको काठमाडौंको संघर्ष भोकै पेट दगुर्दा को अहीले भरी पेटले पनि बेचैन छु।कसैसँग केही भन्न सक्दिन मलाई यस्तो भाछ भनेर।♥️🥹
Пікірлер: 13