How to grow money plant easily in water?
#moneyplant #moneyplantpropagation, #100%success money plant in water, #moneyplantcare
Money plant हरेक घरमा हुने निकै लोकपृय बिरुवा हो। यो plant लाई घरमा राखेमा धन, स्वस्थ्य, खुशी र सकरात्मक सोचले भरिपुर्ण भइन्छ भन्ने धेरैको मान्यता छ। Money plant लाई पानी र माटो दुबैमा सजिलै संग सार्न सकिन्छ। आजको हाम्रो video मा Money plant लाई पानी मा कसरी सार्ने? एउटै हाँगाबाट धेरै बिरुवा कसरी बनाउने र कसरी care गर्ने? भनेर सिक्छौ। भिडियोलाई अन्तिम सम्म हेरिदिनुहोला।
Instagram link: www.instagram....
Негізгі бет How to grow money plant faster in water?With updates (100%success)
Пікірлер: 54