यो बनि रहेको ढोका को तोतल पrice कति पर्न आउँछ सर भन्न मिल्छ भने मलाई चाहिएको थियो
@hamroramailomedia
3 жыл бұрын
यो ढोका 9*8 फिटको छ 72*450=32400 पर्छ
@manrai8601
3 жыл бұрын
Cutting nap ko barema jankari pauna sir
@hamroramailomedia
3 жыл бұрын
मलाई फोन वा भाइबर गर्नु होला
@chandrarasaili453
2 жыл бұрын
सर एउटा झ्याल तयार हुदा कति पर्छ दुई पल्लाको
@hamroramailomedia
2 жыл бұрын
११००० जति पर्ला
@bibekregmi8783
3 жыл бұрын
Thak you sir jankari ko lagi
@rajsunar1297
10 ай бұрын
गिलास काचो हो हाल्नि
@hamroramailomedia
5 ай бұрын
दुबै हुन्छ पैसा अनुसार को हुन्छ
@pravinpravinthakor6443
3 жыл бұрын
नाईस
@BibashChaulagain
2 жыл бұрын
तपाईंले मुलन राख्नु भयो नि यो प्राविधिक हिसाबले मजबुत लागेन मलाई
@hamroramailomedia
2 жыл бұрын
हजुरको कुरा सही हो हामी ले छिटो को लागि बाहिर वाट राखेका हौ अहिले मुलनलाइ पन्चिङ गर्न मिल्ने मेसिन आइसक्यो।
@BibashChaulagain
2 жыл бұрын
@@hamroramailomedia मैले पनि यहि काममा सातौं वर्ष पूरा गरे । तपाईंको यो ज्ञानमुलक भिडियो हेर्न पाउदा अत्यन्तै खुसी लाग्यो।
@hamroramailomedia
2 жыл бұрын
धन्यवाद हजुर
@shyamsubedi1686
Жыл бұрын
ahile window sq foot ko kasari cha?
@hamroramailomedia
Жыл бұрын
500 to 1000
@apsaradhakal1878
2 жыл бұрын
Bhai malai black colourko wondow ra net chahiyo...no pau na
@yagyashahi6010
Жыл бұрын
Nepalgunj ma pauxa hola sir maile banaunu parne thiyo
@rabinlimbu5815
3 жыл бұрын
sir 90mm ko window ma net section ko calculation kati ghataune plz vanidinuna
@hamroramailomedia
3 жыл бұрын
हाइटको लागि ३ नम्बर बाट ८० घटाउने लेन्थको लागि ५ नम्बर बाट ७५ जोड्ने
@bipinmagar2827
2 жыл бұрын
Ajakl sqft ko price kati xa sr windows ko
@hamroramailomedia
2 жыл бұрын
अहिले ६०० भन्दा माथि नै छ 90 mm को
@sureshmehta9572
2 жыл бұрын
4 inch wal ma gril r jhal set hunch ki nai?
@hamroramailomedia
2 жыл бұрын
मजाले हुन्छ ।
@Nepalisathi
Жыл бұрын
Sisa kati mm ko halnu parxa sliding door ma?
@hamroramailomedia
Жыл бұрын
५ देखि ८ mm को हाल्दा हुन्छ तर ५ mm ले पनि काम गर्छ
@Almunium-t4g
5 ай бұрын
100 Ko video vanaau na daii
@hamroramailomedia
5 ай бұрын
१०० को अहिले साइड नै आएको छैन पुरै सामान को सेट छैन त्यहि भएर भिडियो नबनाएको हो। यसको पुरै सेट अलग अलग किन्नु पर्यो भने २५००० पर्छ साइड आयो भने बनाउँछु
@santoshpanta927
2 жыл бұрын
Dai tyo 6 ra 7 kati gatauna parcha
@hamroramailomedia
2 жыл бұрын
७८ को लागि ४२ अनि ९० को लागि ४५ र ५५ घटाउनु पर्छ
@jayanepal3202
Жыл бұрын
फर्मुला दिन मिल्छ ? मैले २६ वर्ष भयो काम गरेको । तर एउटै स्ल्इड फ्रेममा २/४/६/८ /१०/१२ /१४/१६/१८/२०/२२/ २४ २८/३० प्यानल गरें तर त्याहाँ भन्दा सकिन
@hamroramailomedia
Жыл бұрын
हजुरलाई चाहिएको चै के हो त्यो भन्नु होला
@janmanss077
2 жыл бұрын
kitchen fropile ko barema ni upload garnus n sir
@hamroramailomedia
2 жыл бұрын
किचेन प्रोफाइल त छैन सर हामी संग।
@vimalkumar2280
3 жыл бұрын
Almuniam 78 ma ramro quality kun company ko hunxa sir
@hamroramailomedia
3 жыл бұрын
कम्पनी भन्दा पनि त्यसको बाक्लो पन हेर्ने हो । जुन बाक्लो छ त्यही राम्रो हुन्छ। जस्तै बजारमा 0.8mm, देखि 2mm सम्म बाक्लो आउछ।
@sandhyasubba1348
2 жыл бұрын
jhapa ko lagi service cha hajur
@pappugupta0182
Жыл бұрын
Yo kun thau ma ho
@hamroramailomedia
Жыл бұрын
Kathmandu Pepsicola
@hiralal-ub8vh
2 жыл бұрын
90 mm ko window ma kati size ko palla rakhda thik hola bro
@hamroramailomedia
2 жыл бұрын
बढिमा 3 फिट घटिमा 2 फिट भए राम्रो हुन्छ
@kalekto494
3 жыл бұрын
Sir punching machine ko use kasari ho vanera sano video pathai dina saknu hunxa
@hamroramailomedia
3 жыл бұрын
Ok sir next video ma sabai kura ko vanxu
@hamroramailomedia
3 жыл бұрын
हजुरले भने जस्तो तरिका को नयाँ भिडियो मेरो युटुबमा आएको छ हेर्नु होला। धन्यवाद
@surendragajraz841
3 жыл бұрын
Barash kun kun namarma rakhnu hunxa
@hamroramailomedia
3 жыл бұрын
90 को झ्याल मा हो भने 4,5,6,7,9 नम्बर मा राख्छौ
@anisahamad4864
Жыл бұрын
cutting size kaise nikalte hain
@hamroramailomedia
Жыл бұрын
यहि च्यानल मा रहेको एउटा ४० मिनेट को भिडियो छ त्यसमा सम्पुर्ण जानकारी दिएको छ हेर्नु होला
@hamroramailomedia
Жыл бұрын
मेरो यहि च्यानल मा रहेको एउटा ४० मिनेट भएको भिडियो पुरा हेर्नु होला त्यसमा सम्पुर्ण जानकारी दिएको छ
@lakhbirrai6394
2 жыл бұрын
एउटा ढोका मुल्य कति र एक झ्यलको मुल्य कति पर्न जान्छ कृपयभन्न मिल्छ कि?
@hamroramailomedia
2 жыл бұрын
फोन गर्नु होला 9840239529
@manishpun2010
2 жыл бұрын
Sir plss 88,90,100 lai kasari Chinni ho vandinus na
@hamroramailomedia
2 жыл бұрын
सर मेरो अर्को भिडियो हेर्नु होला त्यो भिडियो मा 78 र 90 को झ्याल को सामान त काम गर्ने तरिका सहित पुरै भिडियो छ त्यो हेर्नु हो अनि 100 को लागि चै मिल्न भने मलाई भेट्नु नभए म कुनै दिन युटुब लाइभ मार्फत भन्ने कोसिस गर्ने छु मेरो च्यानल सस्कराइब गर्नु होला।
@arjunbenzoofficial7968
Жыл бұрын
Sir २ वटा ढोका र २ वटा झालाई कति पर्न जान्छ होला भन्दिनु तत्कालीन चाहिएको छ
@hamroramailomedia
Жыл бұрын
साइज नहेरि यति पर्छ भन्न सकिदैन सर
@arjunbenzoofficial7968
Жыл бұрын
ढोकाको लम्बाई २७ उचाई ६ फुट र झल्को ५६ लम्बाई उचाई ६१
@hamroramailomedia
Жыл бұрын
मलाई फोन गर्नु न है 9840239529
@rainbostar5663
2 жыл бұрын
Jaliko frem kasari jorne
@hamroramailomedia
2 жыл бұрын
भिडियो राम्रो सँग हेर्नु मेरो अरु पनि भिडियो छ त्यो हर्नु अझै बुझ्नु भएन भने मलाई भेट्नु
@arbinchaudhary5479
2 жыл бұрын
100ko kaam garda rolar ko die kasari baanauney die
@hamroramailomedia
2 жыл бұрын
मलाई भेट्नु होला
@sharmasaru9883
3 жыл бұрын
Mero ghar banauda ni dada lai jyal launa bolauchhu
@reekeshgopali1797
2 жыл бұрын
90 mm ko 4pannel Ko Kam gareko vedio halnu na Sir...
@hamroramailomedia
2 жыл бұрын
अब तिहार पछि आल्मोनियमको काम गरेको भिडियो युट्युवमा लाइभ गर्छु अनि हजुर हरु जस्तो सिक्न चहाने मान्छे लाइभमा आएर हजुरलाई जान्न मन लागेको कुरा सोध्न सक्नु हुन्छ।
@reekeshgopali1797
2 жыл бұрын
@@hamroramailomedia kun tym ma live basnu hunxa..???
@hamroramailomedia
2 жыл бұрын
अरु पनि साथी हरु समय र हप्ता को कुन दिन मिल्छ त्यो अनुसार सुचना गर्छु फोन गर्दै गर्नु होला
@Resmi_Kanxa10
2 жыл бұрын
सर 90mm को साइज निकाल्नु भको भिडियो डिलिट भको होर?
@hamroramailomedia
2 жыл бұрын
छैन। त्यहि छ ४० मिनेट को भिडियो मा साइजको बारेमा सम्पुर्ण कुरा भनेको छ
@punyaramsuwal4273
Жыл бұрын
Wooden color aluminium KO kati parxa
@hamroramailomedia
Жыл бұрын
600 /sqr fit 90 mm ko
@rajeshsunar5365
3 жыл бұрын
Sir 90ko 3 pannel window banaune formula dinuna please.
@hamroramailomedia
3 жыл бұрын
Viber me
@rajeshsunar5365
3 жыл бұрын
Sir kati number ma ho
@hamroramailomedia
3 жыл бұрын
9840239529
@hamroramailomedia
3 жыл бұрын
भिडियो को अन्तिम मा दिएको छ
@hamroramailomedia
3 жыл бұрын
2 नम्बर को साइज वाट 185 घटाएर 3 ले भाग गर्नु आउने योगफल नै चार र पाँच नम्बर को साइज हो र त्यो साइजमा 60 जोड्नु भयो भने फिक्सको चार र पाँच नम्बर को साइज आउछ। अझ् जान्नको लागि मलाई भाइबर गर्नु होला
@boyd1937
2 жыл бұрын
4×6 को झ्यालको प्राईस कति आऊछ होला? जानकारि चाहन्छु हजुर बाट
@hamroramailomedia
2 жыл бұрын
१२/१३ हजार जति पर्छ
@boyd1937
2 жыл бұрын
@@hamroramailomedia धन्यावाद सर।।
@ashishmaharjan6774
2 жыл бұрын
per sq feet ko price kati xa 78 n 90 series ko?
@hamroramailomedia
2 жыл бұрын
520/sqr fit
@khusirambro
29 күн бұрын
Mulya kati ho daju
@hamroramailomedia
28 күн бұрын
9840239529
@hrideshchaudhary5225
3 жыл бұрын
Sir 90 sliding formula pathauna na
@hamroramailomedia
3 жыл бұрын
1/2 को लागि ३६ घटाउने ४/५ को लागि २ को साइज वाट ११० घटाएर २ ले भाग गर्ने जति आउछ त्यो नै ४/५ साइज हो अनि ६/७ को साइजको लागि ३ नम्बर बाट राइट को लागि ५५ र लेफ्टको लागि ४५ घटाउने जति आउछ त्यो नै ६/७ को साइज हो
@rajanbista6928
3 жыл бұрын
Dai 90 ko gatuna tarkia kasre dai
@hamroramailomedia
3 жыл бұрын
भिडियो मा हेर्नु सबै सिकाएको छु
@ambikakc875
3 жыл бұрын
लोकेसन भन्नु ल भाई म चितवन बाट छिटो चाहियको छ
@hamroramailomedia
3 жыл бұрын
Kathmandu pepsicola
@goodboyaazk2072
2 жыл бұрын
Kaise
@allinone.create5118
2 жыл бұрын
Sir 90 mm ko formula vanidinu na
@hamroramailomedia
2 жыл бұрын
मेरो एउटा ४० मिनेट को भिडियो छ त्यो हेर्नु होला सबै को हिसाब छ।
@rajendramangrati3181
18 күн бұрын
कस्तो तल्लो स्तर को क्वालीटी हो
@hamroramailomedia
18 күн бұрын
धेरै भेराइटी हुन्छ हजुरलाई कति को चाहियो त्यहि छ
@bhismapande7832
2 жыл бұрын
Price vandaena asle matra viw badauxa asla
@hamroramailomedia
2 жыл бұрын
मुल्य भनेर के गर्नु मैले भिडियो बनाएको समय र हजुर हरु ले भिडियो हेर्ने समयमा धेरै फरक हुन्छ।यो नेपाल हो दुई दुई दिन मा मुल्य बढेर आउछ ।त्यहि भएर भिडियो खासै मुल्य भनेर काम छैन हजुरहरुले फोन गरेर सोध्नु जुन बेला सोध्नु हुन्छ त्यहि बेला को मुल्य भनिदिन्छु।
@ganeshshrestha6839
4 ай бұрын
Auta dhoka lai kati jati parna aauxa
@hamroramailomedia
4 ай бұрын
साइज अनुसारको हुन्छ
@amit8369
2 жыл бұрын
Daii मलाई हिसाब को सूत्र हरू भनिदिनु न
@hamroramailomedia
2 жыл бұрын
कुन को होला
@otpgamer1588
3 жыл бұрын
Glass price kti ho
@hamroramailomedia
3 жыл бұрын
Clear glass 78/color glass 100
@maniramghayal8563
3 жыл бұрын
Door kati xa sir price chahi van milxa nai sir
@hamroramailomedia
3 жыл бұрын
कल गर्नु होला
@maniramghayal8563
3 жыл бұрын
@@hamroramailomedia .Ahor sir number aaune sir
@hamroramailomedia
3 жыл бұрын
9840239529
@moktanrecondisanbaikes4011
2 жыл бұрын
90 को डोका बनाउने हेरुन 6 न बट ल
@hamroramailomedia
2 жыл бұрын
अलि पछि
@sunitashrestha7723
9 ай бұрын
Malai yesko nap chahiyeko thiyo
@hamroramailomedia
9 ай бұрын
के को नाप होला
@sunilkumarmalla7624
Жыл бұрын
Daju patlo khalko dhoka banauda ko rate Pani same ho
@hamroramailomedia
Жыл бұрын
होइन
@krishgaming3783
3 жыл бұрын
bechako nojing garyko vayana cating garyra halnu par x
@hamroramailomedia
3 жыл бұрын
हजुरले भने जस्तो गरेर हाल्दा राम्रो हुन्छ तर केही समय बढि लाग्ने भएर हो। सुझाव को लागि धेरै धेरै धन्यवाद।
@rameshpoudel1099
2 жыл бұрын
आहिले कति pric छ हजुर
@hamroramailomedia
2 жыл бұрын
550 जति पर्छ
@ashishrawat9308
3 жыл бұрын
Mali 90 ko sahega dinuna
@hamroramailomedia
3 жыл бұрын
आउनुहोस्
@moktanrecondisanbaikes4011
2 жыл бұрын
90को 6 बाट डोकको पल्ला है
@ambikakc875
3 жыл бұрын
भाइ नमस्कार लोकेसन भन्नु ल
@hamroramailomedia
3 жыл бұрын
नमस्कार हजुर। हाम्रो लोकेसन काठमाडौं पेप्सीकोला हो। 9840239529
@birendrapratikshachaudhary1719
2 жыл бұрын
rate Vannu paryo hjr per sq feet Kati parxa 90 mm ko
Пікірлер: 125