देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान हुम्ला जिल्लाका लुकेर रहेका प्रतिभाहरुलाइ कर्णालि प्रदेशको उत्तरि भेगमा गाइने कर्णप्रीय भाका सहित निकै रमाइलो कथा बस्तुमा देउडा दोहोरी प्रस्तुत गरेका छौँ । यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्छ कृपया भिडियो हेरिसकेपछि हजुरका अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यस शृङ्खलासँग सम्बन्धित कलाकार,सहयोगि कलाकार,बाध्यबादक,प्राबिधिक,लगायत सम्पुर्णको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। धन्यवाद ।। दुर दर्पण प्रा.लि. परिवार
@janakaauji-e7b
4 ай бұрын
❤❤
@SanjiwanihealthNews
5 ай бұрын
को को हुनुहुन्छ कर्णाली बाट यता हाजिर गरौं ! हाम्रो कला सस्कृती लाई जोगाउने कलाकार हरु लाई धेरै धेरै धन्यवाद सहित सुभकामना ।
@MrDJ-wg4yn
Ай бұрын
We are Karnali guys 🎉🎉
@Birajgandharba-fv8cm
5 ай бұрын
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@LureyKing11
5 ай бұрын
thank you 🎉🎉🎉
@RameshBudha-official
5 ай бұрын
Malai timro battle last ramailo lagxa bhai feri new new laudai gara 🎉🎉❤❤❤
@Krishnapandey-zf8gn
4 ай бұрын
सारै राम्रो छ
@KusumBasyal-md7gm
4 ай бұрын
Kale Vai timi yak dam man parxa❤😂
@Birajgandharba-fv8cm
4 ай бұрын
@@KusumBasyal-md7gm hore
@rambirbham170
4 ай бұрын
टिकटक बाट सुनेर युटुबमा आउने जति हाजिरी हुम त 🙏❤️❤️
@LalitSeral-of4hz
3 ай бұрын
वाव मार्मिक डेउडा रमाइलो लाग्यो 🎉🎉 नमस्कार सम्पुर्ण कलाकार टिमहरु मा ❤❤
@durgashahi5962
5 ай бұрын
सारै अर्गानिक देउडा ।जति सुने पनि मन भरेन।🙏🙏🙏🙏🙏
@kamalthapajumla4
5 ай бұрын
कठै दैनौ! असाध्यै मन पर्यो देउडा गीत अत्यन्तै मार्मिक गहकिला प्रेम कहानी कुरा समेटेर गाउनु भयो । हृदय देखि धेरै धन्यवाद कलाकार नवराज भण्डारी र हिराकला बि.सी ज्युलाई साथै कार्यक्रम दुर दर्पणलाई पनि धन्यवाद ! आगामी दिनहरु यस्तै हामी प्रदेशीको मन भुलाउने भाका लिएर आउनु होला । हाल कतारबाट हेरिरहेको छु ।🙏❤️
@ManSingDhami-x1x
4 ай бұрын
हुम्लाका कलाकार गजव गजव बधाइ
@ManbahadurKhadka-dd6gp
4 ай бұрын
आहा कति राम्रो शोर भाई बहिनी ले देउडा खेल खेले झनै राम्रो देखिने थियो ❤❤❤❤❤
@yakarajkarki7721
5 ай бұрын
आहा ❤सार्है मार्मिक मनको कुनाकुनामा छोयो गितका टुक्काले ❤❤🙏सम्पूर्ण कलाकार हरूलाई अझै सफलताको शुभकामना❤ फेरी पनि यस्तै प्रस्तुति सुन्नपाइयोस....... ❤❤❤
@goganshahi9052
5 ай бұрын
कठै बरा अति मनपर्यो नबराज भण्डारी र हिरकला बिसि लाइ
@khadanandapandey7157
5 ай бұрын
टिकटक बाट यता हेर्ने म मात्रै होकि अरुपनि कोहि छन हाजिर हौ👍️👍️👍️👍️👍️👍️
@sabitrithapa454
4 ай бұрын
म पनि हाे नि
@khakendradevkotaoffical
4 ай бұрын
कर्णली संस्कृति को धनी हो स्वर्ग जस्तो मेरो कर्णली जय जननी जन्मभूमि
@gaurijaisi3055
4 ай бұрын
धेरै राम्रो मौलिक दोहोरी,देउडा❤❤🎉🎉
@MohanShahi-iv2pz
5 ай бұрын
आफ्नो सस्कृती लाई जोगाइराख्नु पर्छ कति मिठो देउडा गित ❤❤❤❤❤❤❤❤❤❤❤
@karnachaulagain8519
4 ай бұрын
उच्च सम्मान छ यो टिमलाई आफ्नो संस्कृति जोगाउँदै रहनुहोला,,,बाँकी हाम्रो सहयोग रहिरहनेछ।
@jp.muskan5210
5 ай бұрын
अति सुन्दर स्वर जादुमय आवाज का धनी कलाकार लाई भित्रै मन देखि आभार प्रकट गर्दै आगामी दिन मा पनि यस्तै गित हरु सुन्न पाईयोस!
@khadakbahadurbasnet2754
4 ай бұрын
वाव क्या दामी ❤गित दस पटक सुनेर पनि धित मरेन ❤❤❤❤❤❤❤❤
@Rasalily
2 ай бұрын
अर्गानिक देउडा गितको लागि हिराकला बिसि र नवराज भन्डारि लाई धैरै धैरै धन्यवाद
@BhimBhandari-s9v
4 ай бұрын
सारै रमाईलो जुम्ला र हुम्लाको विशेष सस्कूती हो ध्याबद
@MrDJ-wg4yn
Ай бұрын
Hoin mitra humla,jumla matra hoin samagra Karnali ko culture ho yo❤❤❤❤
@ratanbahadurbogati6692
3 ай бұрын
आहा कति राम्रो भाका शब्द ❤❤
@narendrarokaya1226
5 ай бұрын
सार्है मीठो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई अझै पर्गती को सुभकामना यस्तै नया ताजा दोहोरी सुन्न मिलोस धन्यवाद 🙏👌
@humlaofficial
5 ай бұрын
हुम्लि भनेको हुम्लि नै हो है । मीठो स्वर बदाईछ सबैलाई 🎉🎉🎉❤
@sitashahi7532
5 ай бұрын
आहा मेरा माउली देश का कल कारवाई धेरै धेरै धन्यवाद छ
@Youbarajpariyar
4 ай бұрын
आहा कती मिठो देउडा गित मलाई सारै मन पर्छ फेरि पनि सुभ सफलता को सुभकामना छ यो देउडा का सबै गाएक लाई बधाई छ 🌹🌺🙏♥️💐
@Narayankumarkafle1083
5 ай бұрын
कर्णाली सँस्कृतिकाे र प्रकतिकाे धनी ठाउँ हाे जहाँ जति अभाब देखिन्छ उति नै सम्भावना पनि छ आफ्नाे सँस्कार काे भाकालाई दुर दर्पण बाट जन जनकाे कानमा पुर्याउने कलाकार लाई उच्च सम्मान यसरी नै उजागर गर्नै पर्छ आफ्नाे आफ्नाे ठाउबाट जस्ले जति सक्छ । जय जननि जन्म भुमि प्रकृतिकाे स्वर्ग कर्णाली 💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@MrDJ-wg4yn
Ай бұрын
Jaya 🎉jajani Karnali 🎉❤
@MahendraShahi-nb7kr
4 ай бұрын
मौलिक रअत्यन्तै मिठाे भाका
@BirendraRawat-ox4xl
5 ай бұрын
धेरै राम्रो देउडा नानिहरुलाइ धन्यवाद छ
@Adanchuli
5 ай бұрын
Dharai ramro xa nabaraj sir ra hirakala bunuko dauda❤❤❤❤
@ratnarajbudha5824
5 ай бұрын
आहा कति सुन्दर प्रस्तुति ❤❤सारै मन पर्यो ❤❤❤
@MakarBhandari-du5kh
4 ай бұрын
साह्रै राम्राे ढंगले कणांलीकाे ठेट भाका प्रस्तुति कलाकार प्रति नमन
@देउडागायकरमेशशाहिकालिकोटे
5 ай бұрын
सँकृतिक जोगाउनु हुने सम्पुण कर्णाली बासि प्रति हार्दिक नम भन्नचाहान्छु र मनि देउडा गायको तर्फबाट नमस्कार🙏🙏🙏❤️❤️🥀🥀
@KulMan-ub9oj
5 ай бұрын
गायक गायिकाहरु लाई सफलताको शुभकामना छ ! सारै रमाइलो लाग्यो ❤❤❤❤👏👏👏👏👏👏👏💙💛🧡
@sherbdrbc5843
4 ай бұрын
हार्दिक बधाईका साथै उत्तर उत्तर प्रगतिको कामना छ
@aakriteeart
5 ай бұрын
धेरै राम्राे छ । प्रयासलाई निरन्तरता दिदै देउडा सँस्कृतिकाे जगेर्ना गर्नु हाम्राे जिम्मेवारी हुनेछ । धन्यवाद ! कला साहित्यमा मलजल पुग्दै जाअाेस, फुलस फलाेस अागामी प्रस्तुतिमा अझै राम्राे हाेस साँगितिक यात्रा सफलताकाे शुभकामना !
@mohanshahi6477
5 ай бұрын
हाम्रो सस्कृती बचायकोमा बधाई छ
@JhalaRawol
5 ай бұрын
आहा कति राम्रो मेरो हुम्लाको देउडा❤❤❤👌👌
@KhadakGoral-k5s
4 ай бұрын
धेरै धेरै शुभकामना याे टिम लाई कणार्लि काे झल्को बल्ला अायाे अझै नयाँ गित अपेक्षा छ
@Dhan383
4 ай бұрын
ओहो! बेजोड प्रस्तुती सम्पुर्ण टिमलाई नमन ❤
@HarishchandraKunwar-c8f
4 күн бұрын
आहा! कत्ति मीठो,सुमधुर आवाज। आखिर गीत भनेको यस्तो पो हुनुपर्छ।❤
@devrawalsudurpaximkhaptadbjura
4 ай бұрын
हामी यता सुदुरपश्चिम बाट डेउडा दोहोरी अति राम्रो लाग्यो ❤❤
@barmrokaya1348
5 ай бұрын
अर्गानिक देउडा ।अग्रिम शुभकामना याे टिमलाई ।
@sunilbudhakshetri9449
4 ай бұрын
यदी कसै ले आफ्नो मौलिकता जोगाएको छ भने नेपाल को सान राखेको छ भने त्यो पश्चिम नेपाल मात्र हो चाहे जस्ले जे भनुन र यो लाइभ देउडा मा जोडिनु हुने सम्पुर्ण कलाकार मित्र हरु लाइ सफलताको शुभकामना 💐 तपाइ हरु को भविष्य उज्वल रहोस ❤ धन्यवाद दुर दर्पन लाइ पनि यति मिठो प्रस्तुती लिएर आएको मा❤❤❤❤🎉
@akilnisha-fj9lz
4 ай бұрын
Congratulations baini fulmaya pargati gardai januu Best of luck👍👍👍👍
@mimtamatta6917
5 ай бұрын
धेरै राम्रो छ मलाइ बायातिर बसेकी सारै मन पर्यो मन्द मुस्कान सधै रहिरहोस शुभकामना❤😂
@PhulmayaShahi-z8t
4 ай бұрын
धन्यवाद 🙏🙏😝
@lokendradhamirekhu9602
4 ай бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने अलि भाषा काम बुझिने हुनत देउडा संग मिल्छ
@basantarawat5886
5 ай бұрын
आहा कती मिठो ❤❤❤ हाम्रो हुम्लि टिम लाइ शुभकामना
@sureshshahi7572
5 ай бұрын
अा सारै राम्रो देउडा सबैले माया गरिदिनु होला हुम्लाका कलाकारहरु लाई ❤❤❤
@NebulaController
4 ай бұрын
Ati ramro herau herau lagne deuda
@PhulmayaShahi-z8t
5 ай бұрын
आहा सारै मारै मार्मिक देउडा 👌👌🙏सबैले माया गरिदिनु होला🙏🙏🙏
@shankardk5081
2 ай бұрын
Here maway garekai xu maya
@birendrashahi2753
4 ай бұрын
धेरै राम्रो गीत सफलताको शुभकामना !
@lovepreet.family
4 ай бұрын
Yak damai man ❤paryo Salam xa sabailai 🌺
@nawarajbudha123
5 ай бұрын
आहा सारै मार्मिक देउडा ❤❤❤
@BhaktaLR
5 ай бұрын
Congratulations 👏🎉 humli deuda ka khani nabaraja dai lagayat sumpurna Tim Lai🙏🙏🙏🙏♥️
@BikashTamrakar120
4 ай бұрын
wow देउडा भनेको त यस्तो होनि रमैलो छ म साथ समुन्द्र बाट हेर्दै छु मन छोयो ❤❤❤❤🎉🎉🎉 सफलता को शुभकामना 🎉🎉🎉
@jillasingh6196
5 ай бұрын
जात्ती राम्रो डेउडा गित
@ChhataTamata
4 ай бұрын
सारैराम्राे.मन्छु दाेहाेरि
@Saren_NjR10
5 ай бұрын
लाै बधाई छ सम्पुर्णा हुम्लि कलाकार टिमलाई!❣️
@HeeraSahi-dv4wn
5 ай бұрын
सारै राम्राे देउडा
@khembahadurlo6881
5 ай бұрын
❤❤❤❤
@bhubanshahi9353
4 ай бұрын
कर्णाली को आर्गानिक देउडा कोसेली दिनु भएकोमा हार्दिक धन्यवाद ।।
@thelabhadurbaduwal
5 ай бұрын
बिचरा ऊ साह्रै मनपर्यो।👌👌👌👌👌🙏🙏🙏🙏💖💖❤️❤️💖💖💖
@chhayamc12
5 ай бұрын
बधाइ छ दाइ नबराज लगायत सम्पूर्ण टिम लाइ
@RamNath-jp3jt
3 ай бұрын
Dhirai ramro xa aja ramro Pragati garnu all so tim good job ❤❤
@DhirajSingj-ii4wp
5 ай бұрын
Dherye ramro vaka Hartley
@debrajneupane5732
5 ай бұрын
धेरै राम्रो देउडा
@Parbatyoutube
5 ай бұрын
Very nice
@KalbahadurRawal-cg7gq
5 ай бұрын
Wow u nice song badhai xa all tim lai ❤❤❤❤
@Roshantimvlog
5 ай бұрын
Dharai ramro xa 🎉🎉🎉🎉
@jayabahadurkhati7415
5 ай бұрын
आहा कति राम्रो
@NabarajBhandari208
5 ай бұрын
सबै सबैमा हार्दिक नमन छ 👏👏💏
@uzwalbohara
5 ай бұрын
सुभकामना दाजु 🙏
@gaganbdrshahi9721
5 ай бұрын
सारै राम्रो
@dhirajbk4151
5 ай бұрын
सार्है अर्गानिक ।। अति मिठो शुभकामना सम्पुर्ण टिमलाई ।।
@dnskatuwal9593
5 ай бұрын
अति मिठो सोर
@mdDamber
5 ай бұрын
दामि लाग्याे गित
@prembahadurrawal1254
4 ай бұрын
असाधै राम्राे र मार्मिक
@HasteySingh
4 ай бұрын
द्बवापर का किष्न जि जसा आहा शब्द अनि स्वर अति मार्मिक
@gorkhamarathara8122
5 ай бұрын
❤ nice saga❤🎉
@pr_Koirala
5 ай бұрын
आहा सुन्दर सिर्जना ❤ सम्मान छ स्रजकहरु प्रति🎉
@lokeshbudha5400
5 ай бұрын
Khatara ramailo vayo
@purnasarki6076
2 ай бұрын
Tiktok मा सुनेर युट्युबमा खोजी खोजी हेर्ने जति यता
@HikmatTiruwa-d7s
4 ай бұрын
आहा सारै रमाइलो दोहोरी❤❤
@bisnarajdhakal9068
5 ай бұрын
Big congratulations 🎉🎉🎉 all team ❤❤❤❤❤
@bibekbudha91
5 ай бұрын
Badhai Xa Sampirna Team lai
@hikmatshahi8178
5 ай бұрын
आहा❤❤❤
@ramchandrabudhathoki9367
5 ай бұрын
Babal xa ho
@KalbahadurRawal-cg7gq
5 ай бұрын
❤❤❤❤❤Badhai xa
@KhemrajSanjyal-iq7kq
5 ай бұрын
दोहोरी यो पो हो त
@hirarawat1384
5 ай бұрын
so nice 💖💝💘I Love Humli Vaka💔💙💚
@swamidhyandarpan2206
5 ай бұрын
waaa kya gajjab
@PremRawal-uc1xd
5 ай бұрын
wow nice deuda
@dipabk9080
3 ай бұрын
Ma morden vaye pani deuda ati naii manparxa ❤❤❤
@bibekkhanal8088
4 ай бұрын
बेस्सरी खोजेको त यता पो रछ यो गित❤❤
@singhkishor7042
5 ай бұрын
आहा❤❤❤👌👌👌
@ManojManoj-ep3db
4 ай бұрын
आहा कति रमाइलो ❤❤
@RudrashingBham
4 ай бұрын
नेपाली देउडा संस्कृतिक राष्ट्रकै एक गहन धुनसम्पति हाे यसलाई बिश्वमा सामुम चिनाउनु हुने कर्णालि प्रदेश दाजुभाइ दिदिबहिनी हरु लाई केन्द्रीय सरकार ले स-समान गरियाेस
Пікірлер: 219