#samiponline
IEMIS सम्बन्धि सजिलै काम गर्नको लागि यो भिडियो हेर्नुहोस र सोही अनुसार गर्दै जानुहोस। स्रोत बिरुवा गाउँपालिका शिक्षाशाखा बिरुवा स्याङ्जा, बिरुवा भित्रका सम्पुर्ण IT स्रोत शिक्षकहरुलाई ५ दिने IT क्षमता अभिवृद्धि कार्यक्रममा छोटकरीमा रेकर्ड गरिएको Part 1 भिडियो
Негізгі бет IEMIS सम्बन्धि काम गर्नुहुन्छ? अब Online IEMIS को काम कसरी गर्ने? चिन्ता नलिनुहोस यो Vdo हेर्नुहोस।
Пікірлер: 1