२०८० साल मलुकको शिक्षा क्षेत्र सुधारको संकेत देखाएर सकिएको छ । ६ बर्षसम्म सार्वजनिक नभएको चिकित्सा शिक्षा सम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक देखि पहिलो पटक समयमा नै पाठ्यपुस्तक वितरण र शिक्षा विधेयक २०८० संसदबाट पारित भई दफावार छलफल सुरु लगाएतका केही सुधारका काम भएका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Негізгі бет शिक्षाका लागि वर्ष २०८०ः सुमनाको निर्णयदेखि त्रिविका वेथितिसम्म - NEWS24 TV
Пікірлер: 12