सरकारले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । २ खर्ब हाराहारीमा छुट्याइएको बजेटको ७४ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब त शिक्षक-कर्मचारीको तलबसुविधा र पेन्सनलगायतमा खर्च हुन्छ । शिक्षा क्षेत्रमा धेरै बजेट विनियोजन भएको देखिए पनि पूर्वाधार तथा शिक्षा सुधारमा ध्यान दिन नसक्दा लगानी अनुसारको प्रतिफल आउन भने सकेको छैन । विज्ञहरु भने अहिले पनि शिक्षा क्षेत्रमा अझै बजेट पुग्दो नरहेको बताउँछन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
kzitem.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision
Негізгі бет शिक्षा क्षेत्रमा भएको बजेट विनियोजन नै अपुग | Kantipur Samachar
Пікірлер