Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@surazbabupoudel7296
3 жыл бұрын
हाम्रो देशमा अनि ईलामा मा धेरै तामा खानी सुन खानी फलाम खानी छ नि के गर्नु नेता मन्त्री जति सबै गु खानी छन । त्यै भएर उत्खनन र प्रसोधन हुन नसकेको हो ।
@buddiale603
3 жыл бұрын
तपाईं हरुको यो दुख र मेहनत बाट इलाम मा पाईने विभिन्न किसीम्को जस्तै स्यालको रक्सी र अन्ये विभिन्न जात्को मौरीको मह बाट फाईदा हुने कुरा तपाईं हरुकै भिडीयो बाट सुन्न र जान्न पाएकोमा धेरै धेरै धन्य वाद छ ।
@chandraprakasdhakal7903
3 жыл бұрын
धेरै धेरै राम्रो प्रस्तुति अति सुन्दर लाग्यो धेरै धेरै धन्यवाद सचिन सर घरमै बसेर हेर्न र देख्न पाइने इच्छाशक्ति हुदाहुदै जान नपाएको दर्शकलाई अति बेजोड प्रस्तुति अद्भुत आकर्षक
@xavintmg6623
3 жыл бұрын
सामाजिक सञ्जालकाे सहि परयाेग यसरि हाेनि त यो 👍👍👍👌
@hariacharya6196
3 жыл бұрын
हाम्रो ईलाम सौन्दर्यका साथै रोचक एवं आश्चर्यजनक तथ्यले भरिभराउ जिल्ला, राज्यको चासो एवं अाधुनिक उपकरणको उपस्थितिमा पक्कै पनि तामा उत्खनन् सम्भव छ ।💕💕😍🤩
@radhikaroka1269
5 ай бұрын
❤Verygood News Very attractiveNature of Illam of PurbiNepal❤
@ashokchamlingrai9645
3 жыл бұрын
सब प्रथम त सर हजुर लाई धन्यवाद हजुर सबै भिडियो हेर्ने गर्छु हावा नचली पात हल्लिदैना एत्ति का मानिश हरु लाई बिसुवाश छ तेसैले अझै पनि छ होला अब खोजी गर्नु पर्छ हाम्रो इलाम जिल्ला लाई मात्रै हैना सिङो देश नेपाल लाई फैदा हुन्छ 🙏🙏हाम्रो देश नेपाल सबै छ कैले बुज्ने होला हाम्रो देश को नेता हरु ले देश बेज्दा र जन्ता लाई भेडा बनाउदै बेस्थ छ
@basantkailashrai5437
3 жыл бұрын
पुरै हेरे राम्रो लाग्यो तपाइँलाई धन्यवाद छ। हेरौ भबिस्यमा यहाँ केही हुन्छ होला भन्ने आश छ।
@prasanbantawaofficial328
3 жыл бұрын
साँच्चै रमाइलो लाग्यो प्रकृतिको अनुपम संगमहरु हेर्दै जाँदा आधा घण्टा समय बितेको पत्तै भएन ।
@BishnuThapaMagar-ok2un
Жыл бұрын
अतीमारमिक द्र्श्य देखाउनु हुने सचिन न्यौपाने सर लगायत वाहाँको टिमलाई जती धन्यवाद दियनी नपुग्ने धेरै धेरै बधाई धन्यवाद शुभयात्राका साथसाथै मनले औभ चितायको पुगोष
@khempun4425
3 жыл бұрын
हाम्रोमा पनि टन्नै छ तामाखानी त तर राज्यले चासो दिँदैन। बरू सचिन सरलाई अनुरोध यो स्यालको रक्सी यसरी प्रचार गर्दा कानुनी झमेला आइलाग्न सक्छ। मैले पहिला सुनेको हुँ स्यालको रक्सीले धरै रोगहरूको उपचार हुन्छ।
@gsgs8719
3 жыл бұрын
आहा! कति राम्रो ईलाम! अब त गर्मी पनि सुरु भए जस्तो छ, मजाले घाम लागेको रहेछ। कहिले पुग्नु होला म चाहि। lots of love ❤️ from USA 🇺🇸.
स्यालको रक्सी ले गर्ने benefit धेरै छन तेस्को मासु ले पनि धेरै benefit मिल्छ भन्ने गर्छ्न जुन माउरिको मह लाई याहाले पर्चार गर्नु भयो त्यो एकदम राम्रो सन्देश जावोस र ओझेलमा परेको तामा खानी लाई याहा बिसयबस्तुमा राखी पुर्वी भ्युज ले एक समाजिक दात्व पुरा गरेको जस्तो लाग्यो येस्ता खानी हरु रिसर्ज गर्ने तिर सरकार को ध्यान पुगोस सुभकामना छ र thank you sachin sir. & waiting for next video
@shambhugautham5350
3 жыл бұрын
अनुसन्धान को विशेषज्ञता आबस्यक्ता को अनुभुती
@prem1187
3 жыл бұрын
This is my birthplace, i grew up playing hide n seek in those mine-holes. Big fan of u Sachin sir. Keep it up.
@rajeshkarki7344
3 жыл бұрын
I'm from ilam dai now video watching from Dubai 100% tama ho sambandit nikaya samma purauna sabailay sahayog garnuhola thank you
@kabirajrai9386
3 жыл бұрын
Sundha ilam Ra Dherai Ramro Jankari Tama Khani Bari Ani Eas Bari Sambandhit Nikaya Ani Sarkar Samma Jankari Hos. Ani Naya Parbidhi BhataKhaniko Utkhanan Hos Ra Bhako Hernu Pau. Jankari Parti Thanks Brother.
@nirmalsubba9962
3 жыл бұрын
इलाम नेपाल को लागि गौरव गर्न लायक ठाउँ छ
@jharenchettri4424
3 жыл бұрын
धन्यवाद सचिन दाई।।।
@manbahadurgurung6322
4 ай бұрын
सरकारमा रहने जो कोहि व्यक्ति ले नेपालमा रहेका उत्खनन सम्बन्धित कुराको चासो नै दिदैनन त हामी जनताले के नै गर्नु सकिन्छ भन्ने बिचार मेरो छ
@kapilbudha240
3 жыл бұрын
बिदेश मा बसेर पूरा नेपाल हेन पाईयो सम्पुङ टिम ला बधाई छ
@artplussk_222
3 жыл бұрын
आहा म पनि इलामेली भएकोमा खुशी लाग्यो ।
@bharatsitoula7986
3 жыл бұрын
धेरै2 राम्रो कूरा सून्न पाईयो।
@baykhola5102
3 жыл бұрын
ल दामी सचिन दा
@samirlimbu5339
3 жыл бұрын
Sir ko derai Vedio haru hereko chu derai ramro 👌👌👌👌
@krishnaniraula9974
3 жыл бұрын
पत्र कार भाइ म कृष्ण निरौला हु मखानि काे समान्य पृाबिदिहु र मेराे मेजर बिषय चाहिँ हाड ईष्टाेन हाे रहामिले चवालिस साल मानै अनुसन्दान गरिसके काेहाे उनिउ टारबाट केहिनजिकछ तेसकाे सबै सुरक्छितछ नेपाल सरकार काे खानि तथा भुगव बिभागमा
@kamaloli4381
3 жыл бұрын
दाजु हजुरको काम एकदमै स्वागतयोग्य छ🙏 यसमा सरकारी निकायको ध्यान पुगाेस
@sanjaymagarsanjaymagar4624
3 жыл бұрын
हजुर को भिडियो नहेर्ने त कुरै भयन नि धेरै राम्रो लाग्छ हजुर को भिडियो
नेपाल मा स्याल पालन गरेर स्याल को औषधी युक्त रक्सि उत्पादन गरे बात्थका बिरामी निको हुन्थ्यो कि सचिन भाई ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद
@miktoksubba5111
3 жыл бұрын
तामाको प्रचुर सम्भावना देखिन्छ ।
@dipakkhadka6120
3 жыл бұрын
लौ गजब छ हामी नेपाली हरु यत्रो चीज भएर नी किन गरीब छौ धिकार छ योदेसका नेता हरुलाई
@Bistarohit
3 жыл бұрын
यसै गरी दैलेख जिल्लाको भिडियो पनि ल्याउनु पर्यो । कर्णाली प्रदेशमा अवस्थित दैलेख जिल्ला प्राकृतिक सास्कृतिक पुरातात्त्विक सम्पदा ले भरिपूर्ण जिल्ला हो ।पेट्रोलखानीको उत्खनन हुदै छ ।।
धन्यवाद सच्चिन सर महत्वपूर्ण भिडियो अपलोड को लागी.
@anishrai2415
3 жыл бұрын
हजुर को भिडियो हेरेर सारै मन आनन्द आउँछ सर
@dhanush5705
3 жыл бұрын
Wow damii सर हाम्रो गाउमा पनि यस्तै तामा खानी खनेको सुरुङ्ग छ अनि सुरुङ्ग भित्र पानी पनि छ भार्से, गुल्मी मा अवस्थीत छ भार्से गाउँ माथी पहाडको भिर मुनि रहेको छ तामा खानी खनेको सुरुङ्ग, सर पनि समय मिले सम्म आउनु होला हाम्रो गाउँ भार्से, गुल्मिमा तर म अहिले गाउमा छैन
@BasantAirChhetri.
3 жыл бұрын
Great work sachin sir❤️... Lets hope country ko dhyan jaos kei navaya poni research garyo vane thaha ta hunx xa ki xaina vanera...take care of you sachin sir..video continue aaerakhna paryo❤️lots of love❤️
दाइ तपाइको कार्य लाइ म सधैं सलाम गर्छु अग्रिम शुभकामना व्यक्त गर्दछु 👍👍👍💝💯
@purnabista4805
3 жыл бұрын
मज्जा लाग्छ तपाइको सबै भिडियो हेर्नुलाइ।
@mohanrana3296
3 жыл бұрын
म एक रसायन विधार्थीको हैसियतले तामा छ किनाई भनेर एउटा सामान्य विधि भन्न चाहन्छु यधपि यो फन्डामेन्टल विधि हो । तामाको मुख्य धाउ ore भनेको cuprite, chalcocite, chalcopyrite हरू हुन ( तामाको % धाउ अनुसार फरक हुन्छ ) यो विधि अपनाउनुस .1. तामाको शंका लाको पथ्थर लिनुहोस , त्यसको sample विभिन्न भागहरू बाट लिनुहोस , ( sample should be always distributely collected as it gives good result) अब ति अंशहरूलाई धुलो बनाउनुहोस । (pulverization भन्छ यसलाई ) 2. अब यसलाई test tube ma थोरै राखि त्यहा nitric acid राख्नुहोस । 3. हल्ला heat दिनुहोस । (आगोको रापमा लाख्ने होईन , ) 4. एक छिनमा थोरै पानि राख्नुहोस 5. अब liquid ammonia राख्नुहोस 6. यदि solution गहिरो निलो आयो भने त्याहा तामा छ भन्ने निश्चित हुन्छ ।। ( पुनश्च: अम्लहरू प्रयोग गर्दा नांगो हात प्रयोग नगर्नु)
@gjmgwgwtptgmdgd3758
3 ай бұрын
dhari ramro kura sir
@Sunaulonepalnews
3 жыл бұрын
Dherai ramro jankari sr
@ashokmagar5598
3 жыл бұрын
यदि चाहने हो भने चुनावी क्षेत्र नम्बर १ बाट नै यहाँका जनताले जिताएर यहि क्षेत्रको बिकास उत्तर उन्नतिका लागि पठाएको जनप्रतिनिधि झलनाथ खनालले भुल्नु नहुने हो यहाँका जनताले जिताए तर उहाँलाई सर्प पाल्नमा नै ब्यस्त हुनुन्छ अबको चुनावी भोटको लागि आउदा यी यस्ता कुराहरु बढी भन्दा बढी ध्यानाकर्षण गराउन पर्छ
@arunneupane1148
3 жыл бұрын
aati uttam xa video vai
@suwashsinghkhadka758
3 жыл бұрын
Aru vanda dherai ramro content vayeko vlog thank you
@dhungelmanoj2561
3 жыл бұрын
राम्रो लाग्यो दाजु
@lalparsadgauchan9533
3 жыл бұрын
नेपालको लागि खानी,ल्हासामा सुन छ कान मेरो बुच्चै भनेजस्तो हो हालको परिवेशमा।
@ganeshdhami2079
2 жыл бұрын
wowo gajab sir mat hjur sabai video herne paryash hardai xu sir thanks all team ali congratulation
@r.k.shrestha8637
3 жыл бұрын
Great news...let Govt value it at the earliest
@chandrakanxa291
3 жыл бұрын
thank you sachin bhai
@dambarchand7942
3 жыл бұрын
Very good very nice very good very nice I am happy with you
@rambhaktagautam600
3 жыл бұрын
नेपालमा पनि खनितथा भुगर्भबिभाग छ क्यारे त नि नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न अिधराज्य हाे ।यसदेशमा भएका विभिन्न खनिज पदार्थ अवस्य पनि छन् ।अाज सम्म सिमेन्ट वाहेक के छ त ,ऊत्पादन भकाे ।तामा,फलाम,अभ्रख सुन, अादि इत्यादि खनिज पदार्थका खानि छन ,हे भगवान राज्य निदाकाे निदायै छ ।तेसै नेपाल गरिव भा हाे र ? यति दुख्ख गरि चेतना गरैदिनु भएकोमा धन्यबाद।
@user-wf9xj8yi6s
3 ай бұрын
Thankyou sir hajurlai
@dbnalbo9142
3 ай бұрын
स्थानीय सरकार ले थमाधम खानेर अर्थ सुधार गर्नु पर्छ
@achyutmahat5027
3 жыл бұрын
ढिलै भयनि हेर्न सुरु गरीयो सचिन भाई
@pritamrana9149
3 жыл бұрын
Good job
@nepaliboy4557
3 жыл бұрын
धेरै राम्रो छ दाजु। हजुरको सब्दहरु ले भिडियोलाई अझ हेरौ हेरौ बनाउछ।
@chandragurung2567
2 жыл бұрын
Very good all of you 👌
@daiveerjidai7876
3 жыл бұрын
धेरै खूसिको कूरा हो हाम्रो देश मा पनी तमाम धातू हरूका खानी भयपछि एक दिन् अबस्य धनी हूने छ जय नेपाल
@abishuadhikari1416
Жыл бұрын
तामा खानी सुन फलाम खानी सबै छ नेपाल मा तर नेता हरु गू खानी छ ।
@mr.katakdhami2895
3 жыл бұрын
बझाङमा पनि छ तामाखानी त्यस्तै खाले दुरुस्त देखिन्छ तामा
@ranuranu1513
3 жыл бұрын
Dai ko bolne style dherae ramroblagyo, visit garne place ko research ramro lagyo keep it up daju
सार हजुरले बनाउनु भएको भिडियो ले केहिन केही राम्रो कुराको जानकार दिन्छ राम्रो कुराहरूको बुझ्ने थाहा पाउने अवसर हरुपनि पाहिन्छ खोजीखोजी हेर्ने गर्नु नेचुरल पर्कुतिको छुटै आनन्द पनि लिन सकिन्छ मलाई सरै मनपर्छ यस्तै हाम्रो महुलिक परम्परा हरूको बुजने अवसर पनिन्छ त्यसले हजुरको भिडियो खोजी खोजी हेर्ने गर्नु सार धेरै राम्रो छ
@rajanbhattarai9677
3 жыл бұрын
यो तामा खानि तेह्रथुम जिल्ला इसिबु गाबिस मा पनि छ त्यहाँ पुगेर पनि भिडियो बनाउनु होला
@chandrapoudel740
3 жыл бұрын
Dhari ramro video
@sanjipmagar4138
3 жыл бұрын
राम्रो लाग्यो
@khembahadurgahamagar4695
3 жыл бұрын
कठेउरी मह धेरै गुणा छ बुवा आमा ले हल्का सिकाउनु भको छ आँखा सर्प को काँड धेरै को औषधि हो
@satbirbk571
3 жыл бұрын
Dherai ramro
@anantabhattarai8893
3 жыл бұрын
Your videos of great information. The mother of Nepal has given birth to a great person like you. You seem to have used lots of effort, time and money to upload such informative videos which we watch by sitting in our cozy beds and feel a great joys watching them. May this mission reach the zenith ofsuccess. I wish I were with you to visit those places, but alas! I cannot do so due to my other duties that I should discharge duly. TONS of Thanks to you.
सबै प्रकार को धातु हरु नेपाल मै छ नि तर खनिज उध्योग को लागि सरकारलाई ध्यानै छैन अरु मानिसले काम गर्न खोज्यो भने कानुनी प्रक्रिया देखायर बन्देज गराउने सरकार छ हाम्रो देस मा ...
@hbtbvarun
3 жыл бұрын
Sachin bhai ramro information dinu bhayo.
@sarojshretha4679
3 жыл бұрын
Outstanding job. Keep up u hard work. Appriciate thanks
Patrakar mahadae lai dherai dhanya badh. Bahun haru satta ma Hunda samma , Nepal kahile pani bikash hundaina. Satta , Mulbashi MAngol le Liyo bhane Nepal ma bikashle gatilin chha.
Пікірлер: 455