दुइ दसक भन्दा अधिक समयदेखि सिक्किममा HIV AIDS रोग बारे मानिसहरुलाई जागरुक गराउने कार्य भई रहेको छ भने यो रोग लागेका मानिसहरुलाई उपचार दिने काम पनि भइ रहेको छ।
अहिले सिक्किममा रहेका रोगीहरुको रिकर्डमा LGBTQ बाट पनि बिमारीहरु रहेको सिक्किम स्टेट एडस् कन्ट्रोल सोसाइटीकी प्रमुख निर्देशक डाक्टर डिकि ओङ्मु फेन्पुले जानकारी गराउनु भएको छ।
Негізгі бет In Conversation with SSACS Project Director Dr Deki Wangmu Phempu and Deputy Director Passang Tamang
Пікірлер