हामी नेपालीको पहिचान आफ्रनै पौरख आफ्रनै स्वाभिमान
नेपालकै मध्य भागमा अवस्थित मध्यबिन्दु नगरपालिका ८ झ्याङकट्टामा सेन्टर पोईन्ट इन्टिग्रेटेड कृषि फार्म दुई बिगाह श्रेत्रफलमा फैलिएको छ । र फार्मले उपभोक्ताहरुलाई चाईने कृषि र मासु जन्य उपभोग्य बस्तुहरु उत्पादन गरिरेहेको छ यो कृषि फर्म आधुनिक प्रबिधि प्रयोग गरी ब्यबस्थित तरीकाले सञ्चालन गरीएको छ यस फर्मका सञ्चालक शिवराज रेग्मि हुनुहुन्छ । हाल उहा यु.ए.ई अबुधाबिको oil gas company ma ईन्जिनियर पदमा कार्यरत हुनुहुन्छ उहाँ बिदेसबाटै सिसि क्यामराको साहायता बाट कृषि फार्मेको निरीक्षक गरी फिल्डको सबै ब्यबस्थापन गर्नु भएको छ र उहाकी श्रीमती अम्बिका रेग्मि र छोरा बुहारीहरुले फर्मको हेरबिचार गनुहुन्छ सात जना कामदारलाई रोजगार दिन सफल यो फार्म हाम्रै गाउँ ठाउको मात्र होईन नेपालकै नमुना आधुनिक कृषि फार्म रहेको छ उहाको कृषि प्रतिको लगाबले लाखौ खर्चेर बिदेसियका युवाहरुलाई नेपालमै कृषिमा अनगिन्ती अबसर छ भन्ने सन्देस पनि दिनु भएको छ उतm फार्ममा अहिले बाख्रा हांस कुखुरा टर्की माछा ईन्टिग्रेटेड तरीकाबाट पाल्दै आउनु भएको छ ईन्टिग्रेटेड तरिकामा एउटा अर्कोमा आर्षित हुने हुदा रोग प्रतिरोधात्मक क्ष्यमता बढ्रने सञ्चालन खर्च पनि कम लाग्ने अरु बाख्राको तुलनामा उन्नत जातका बोयर र सोरोही बाख्रा बाट दोब्बर आम्दानी गर्न सकिने उहाको अनुभब रहेको छ्
Негізгі бет इन्टिग्रेटेड तरिकाबाट बाख्रा कुखुरा हास माछा पालन सम्बन्धि कुराकानी Goat hen duck Farming in Nepa
No video
Пікірлер: 177