अन्तिम होइन अब सुरु चै हुँदै छ...जय देश जय नरेश😍🇳🇵🙏🙏
@GurungKb
10 ай бұрын
100%राज तन्त्र हुनु पर्छ,जय नेपाल
@jsjssjsjajjsjsandsam_daboy287
10 ай бұрын
राजतन्त्र नै भए नी नेपालमा जब सम्म मानवएकता कायम हुन्न तब सम्म नेपालमा शान्ती हुंदैन।
@kabirpradhan3687
9 ай бұрын
I was really proud of king Birendra there was so peace when he ruled our country nepal I don't think we will get better person than him, no other person can take place in our heart as a father of each and every indivisual.😢
@bibekgurung987
9 ай бұрын
Kaliyuga maa deuta ko power hudaina Kali aauna parx re
@Justiceforall1010
5 ай бұрын
True
@renishashrestha9558
4 ай бұрын
तत औडबछ@@bibekgurung987
@surajadhikari2640
10 ай бұрын
राजतन्त्र को १००० गलत भएपनी यी गणतन्त्र बादी फ्याउरा भन्दा १०० गुणा देशभक्त र रास्ट्रप्रेमी थिए राजपरिवार ।।।
@janakiwad2941
2 ай бұрын
Mulla
@shaileshkumardhakal9324
10 ай бұрын
Every person has the right to live according to how it should be, rather than how it could be. I don't deny the sayings are totally fake, but I also don't deny that the present condition of Nepal is how we have imagined after kicking the monarchy off.
@RoshanVandari
10 ай бұрын
❤❤❤is 66
@sureshgm2877
9 ай бұрын
Raja Aaye ta parash le din dahadai manxe marx😢
@manbahadurdc3487
10 ай бұрын
जे सुकै तन्त्र भए पनि संविधान र नियम कानुनको मताहत बस्नुपर्यो र सघियता खारेज गर्नै पर्छ 5 बिकास क्षेत्र धेरै बैज्ञानिक छ❤❤❤❤
@dippanbohara
10 ай бұрын
Rajtantra jindabad❤❤
@kishansonar453
10 ай бұрын
100%राजतन्त्र
@P.baikunthasharan2023
10 ай бұрын
राजतन्त्र नै ल्याउनु पर्छ तत्काल ज्ञानेन्द्र बाकी पछिको कुरा
@freddilon
9 ай бұрын
Using a book that is meant to give the publisher “money” and attract readers as the source of proof is the most pathetic way of drawing conclusions
@bishanubahadurkunwar7756
10 ай бұрын
राज तनत्र ठिक छ 800 राजा पालन सकिदैन १ राजा बनाउ सबैले
@rameshpande2867
9 ай бұрын
आम उत्पीडित सिमान्तकृत जनसमुदायको लागि गणतन्त्र नै उत्तम ब्यबस्था हो अब ब्यबस्था सुधार गर्दै लाने हो फेर्ने होइन ।
@minbahadurthapa8154
6 ай бұрын
हामी नेपाली कति छिटाे विश्वास र अविश्वास गर्छाै । पञ्यायति कालरात्री कस्ताे थियाे हामी सवैले देखेका भाेगेका छाै । उनिहरु सिमित कार्यकर्ता ,समूहलाई सव हाली मूहाली गर्ने अन्यलाई विराेध गर्याे कि या त अराष्ट्र्िय या त गुण्डा जाई लाग्थे । मानाै याे नेपाल,पञ्च, मण्डले काे पेवा थियाे ।यस्ताे उदण्डता तलदेखि माथिसम्म थियाे ।जनताका छाेरि इज्जत जाेगाउन ,असणमिता जाेगाउन धाै धाै थियाे ।युवराजकाे त कुरानै नगराै ।
@jyotsnarthapa6975
10 ай бұрын
Rajsanstha any time. We want Nepal to be free from foreign interference. Jai Desh jai Naresh 🙏🏻
@sagarthapa6222
9 ай бұрын
Raja ko pala chi foreign interference thyena ra?? mahakali shandi tei raja kai pala ma vako ho
@sameshij8900
7 ай бұрын
ko Naresh?
@ajay5077
7 ай бұрын
Hamro deah ka kehi namuna hru
@karnahamal4680
10 ай бұрын
Today Nepali people want multiparty democracy,we never want active monarchy, but we can consider constitutional monarchy without federation
@kedardhakal6444
10 ай бұрын
जय नेपाल
@harikrishnashah-gc6bt
10 ай бұрын
Yedi kohi yo bicharma sahamat hunuhunxa vane Jo kohilai swagat xa hajur.
@mohanphuyal2715
10 ай бұрын
एस्तो अपराधै अपराधको जालो दुनिया अगाडि बडेको छ पछाडी फर्किएको छैन
@OM-jn5dg
9 ай бұрын
युबराजको रूपमा भुमिका चित्त बुझ्दो नभए पनि ब्यक्तिगत रूपमा मान्छे आफैमा गलत हुदैन !
@threewifeonehusband
10 ай бұрын
100% King is best
@KamalBamthakuri-yp1bk
10 ай бұрын
यस्तो गणतन्त्र भन्दा त राजतन्त्र नै ठिक थियो कम्तीमा यकै त हुन्थ्यो राजा अहिले हजारौ छन त राजा यी राजाहरु पाल्न देश लाई गारो भैसक्यो
@pratimapokhrel5386
9 ай бұрын
Aloo euta Raja le kathmandu matrai bikash garthyo yaad chaina
अनि त्यो आए पछि अहिले को हजारौ चाहि अन्तरू मन्तरु जन्तरू लखन्तरु छु मतर की बाचा हजारो जना हराइ जा त । राजदण्ड हल्लाई दिबक्स्योस सुलिनै राजासाहेब । हजारौ जना एकै चुट्कीमा खुलितै गायब । पारसले पनि सघाइदिन्छ दरवार बाहिर ३ -४ जना सर्वसाधारणलाई गाडिले ढोक ठाक कच्याक कुचुक पारे र दबाट भित्र अटोमेटिक मशिन गन लगेर । रानाभाटको प्रतिवेदनमा उल्लेख गरिएझै भटटट भटटट ताकी ताकी आफै हात्रे नसिन गन पुऱ्याएर ।
@MonkE-pz7ww
4 ай бұрын
@@user-jj8on9dg3o bro yesto kura chaddeu. hami jasto veda lai ysesto kura bujhna gaaro cha
@jen3159
4 ай бұрын
janta le ramro mantri rastrapati channu paryo rajtantra lyaudaima yauta raja ramro vayo vandaima usko santaan haru pani ramro hunxa vani guarantee hudaina ni
@IndraAdhikari-xp5vy
5 ай бұрын
राजाको भुमिका निबाँहा गनेँ ; संस्था स्वतन्त्र एक संस्था हुनुपछँ जस्को अधिकार पावर नै सबै निकाय भन्दा माथि अधिकार होस 'जस्तै हाइकोट (अदालत) साथमा सुरक्छ्या निकाय हुनै पछँ ; र यो संस्था तल्लो तहको निबाचन बाटै चुनियर जाने ब्याबस्था होस ; सबै भन्दा माथि सबोँच्च स्वतंनत्र न्यायलय भएमा राजा कै शासन जस्तै हुन सक्छ ! फल्न वा हटाउनै पनेँ समस्या आए प्रत्यक्छ्य जनमत बाटै मत लिइ हटाउने ब्याबस्था नै अति उत्तम हुनेछ ! !(चितवन बाट)
@user-zj5ze7jd4z
5 ай бұрын
यस्तो लोकतन्त्र भन्दा हजारौं गुणा ठिकहुन्छ राजतन्त्र जय देश जय नरेश जय नेपाल ।
@kubirshrestha1194
13 күн бұрын
राजा हैन सवोतंनतर राष्ट्र प्रेमी राज नेता को खाचोछ नेपाली जनताको आवाज
@asish2001
6 ай бұрын
राजा ल्याउ देश बचाउ ❤
@bishalbasyal7739
10 ай бұрын
पुर्व राजा ज्ञानेन्द्र को छोरा भन
@karansinghbohara310
10 ай бұрын
Rajtantra jindabad jindabad 🇳🇵🇳🇵🇳🇵
@harikrishnashah-gc6bt
10 ай бұрын
Comment thikai lagyo, yesto video naba ubarajharuko Pani banauda kaso hola?
@Life_is_empty
6 ай бұрын
देशमा राजा ल्याउने नै हो भने बालेन जस्ता युवाको मन जित्न सफल देशभक्ति मुटुमा भएको लाई बनाउ😊
@dawatshringsherpa6299
9 ай бұрын
good job
@user-kk5ce5om3j
9 ай бұрын
जिम्मेवारि आए पछी जिम्मेवारी ले आफै मान्छे लाइ ठैक लाउछ अहिले पनि गडि ठोके को घट्ना चलीरहेको छ। राष्ट्रियता का लगि राजा को आबसेकता छ ।
@DreamMod24
9 ай бұрын
I love prithavi Narayan shah and Mahendra birbikram shah
@surendrababuthakuri
7 ай бұрын
जनता बाट नछानेको ब्याक्ति नभइ कुनै सिमित ब्याक्ति परिबारको राष्ट प्रमुख हुनै सक्दैन
@Ivanpratap
5 ай бұрын
राजा Is राजा ...
@nakulbhujal3680
3 ай бұрын
Raja aaya ta Nepal ma sabai jana kati khusi hunxa 💕😚raja aau desbachu ❤❤
@Nepali_Vibes360
7 ай бұрын
I think you should make video on political leader's son and daughter 😂😂
@kasitrairai2969
9 ай бұрын
राज परिवार सबै हत्यारानैहो भन्नेकोरा ईतिहाँसले बोलेकोछ सुरुमै मेपालको लाखौ मुल्बासी हरुको हत्त्या सरेर सुरु गरेकोहोनै।अनि हसरी सुदृन्छ बंस ।
@lalmantamang4716
9 ай бұрын
Democracy but fully formed 😊
@SK-lx8qf
10 ай бұрын
पहिले एक राजा थिए अहिले 1000 राजा भए र पारस भन्दा खतर्नाक युबराज जन्मिए ।ल भन्नुहोस हजार राजा ठिक कि एक राजा।एक राजा ठिक मेरो बिचारमा
@sujanmishra2442
7 ай бұрын
राजा आउ देश बचाउ तर यहि पारस र ज्ञानेन्द्र होइन। राजा बिरेन्द्र जस्तो राजा आउ
@PriyansW
2 ай бұрын
paras shah sudriyeka hun dherai time vaesakyo
@krishnakc211
10 ай бұрын
अहिले हजारौं पारस निस्के बरु एउटै पारस ठीक ❤❤❤❤
@sahantandukar9589
2 ай бұрын
Ta ni paras hola aauta
@PrajalRai-cp8qb
Сағат бұрын
Rajtantra jindabad🙏🙏🙏
@NoLove-wm9sg
3 ай бұрын
Nice
@acosraza4313
9 ай бұрын
Love paras
@himawatkhanda
Ай бұрын
पारश शाह थिए कि थिएन तिमिसग के प्रमाण छ?
@dulapkami1381
10 ай бұрын
Paras Good
@balrajpradhan9881
10 ай бұрын
❤ PARAS PAKKA NEPALI HUN . TARA MAADE HARU NEPALI HOINAN .🎉
@birata0423
9 ай бұрын
Rana regime end paxi ke bhayo 10 salko bhitrama tesko lagi arko video banai dinu please❤❤
@BhawanaMaharjan
10 ай бұрын
Good
@prakashrasaili8175
5 ай бұрын
Rip 😭
@santamanlama1686
10 ай бұрын
ज्ञानेन्द्र साहिको राजा योइ त हो
@bishnusharma3746
9 ай бұрын
sri paanch yubraaj is far better than the present pkliticians...rastrabhakt huun Raja paaras....aile ka neta vanauda ka xora haru jhan uddand xan taskari balaatkaar hatya gardai hidxan....we want king back
@balkrishnarana3119
4 ай бұрын
Pagal manasikta
@gurungsudhabir3917
5 ай бұрын
Certainly, Mr.Paras Shah has unexpectedly brought shame to the Royal Shah dynasty lineage of Nepal. But today , he is a recovering man , a husband , a father and only son to his immediate biological parents. Humans commit mistakes or blunders. It doesn't mean that one should never be given a second chance. May be Mr.Shah is not suitable to carry duties as a king for the nation. But Mr. Shah definitely deserves to live his normal life as any Nepalese citizens. We need to give him some personal space and respect his privacy. Best wishes from HongKong 💚🕊🕊💚🌿
@funentertainment4876
10 ай бұрын
लु गणतन्त्रनै ठिक नि ब्रो
@JasminePunMagar-im7yr
9 ай бұрын
राजतन्त्रहाेई गणतन्त्रबादी हरु सुध्रुनुपर्छ।
@anjularai9293
5 ай бұрын
Parsrajsare😊😊😊😊😢😢😮
@ipgautam4496
10 ай бұрын
फेसबुकमा कसैले हालेको यो भिडियोमा ६दिनमै १७लाख भ्युज पुगिसकेको छ तर यहाँ भने ११दिन मा पनि १ लाख भ्युज पुगेको छैन😮
@Sundar_dharti
9 ай бұрын
He never said I want to be king….let him live his life
@ashumanchaudhary
9 ай бұрын
Raja chahinxa vanne haru sabai murkha janta ho
@abiral3328
7 ай бұрын
@@ashumanchaudharyराजा मलाई बनाउने भए चाहिन्छ।
@WildDanceNepal1353
2 ай бұрын
चरित्र र चिन्तन फरक फरक कुरा हो यो देश हाक्न राजा नै चाहिदैन सच्चा नेपाली भए पुग्छ
@aayuandaabishkar9466
9 ай бұрын
पहिला बदमास नै हो तर अहिले ठिकै लाग्छ।
@abisheksubba5483
10 ай бұрын
हाल नेपाल राज्यको राजाको स्थान खाली भएकोले राजा पदको लागि आवेदन स्वीकार गर्दै। निम्न योग्यता भएका उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरिन्छ। १. परिवारको सदस्य मात्र होइन तर राज्यको सबै भन्दा उच्च ब्यक्ति राज परिवार जस्तोको हत्य हुँदा पनि छानबिन नगर्ने । २. देशमा भएभरको मुर्ति जति चोरेर बेच्ने । ३. गाँजा भाङ खाएको हुनुपर्ने । ४. बिषेश कार्यक्रममा जाँदा रक्सी खाएर जानु पर्ने । ५. अर्काको श्रिमति होस् वा छोरी चेली होस् मन परेमा समाई हाल्ने। ६. ड्रक्सको चार्जमा एकपल्ट भन्दा बेसी नै पक्राउ परेको हुनु पर्ने । ७. गाडिले साधारण जनता जो बाटोमा हिँडी रहेका छन् तिनीहरुलाई गाडिले हिर्काएर मानु पर्ने । ८. रक्सीले मातेको बेलामा पिस्तोल फाएर गरेको हुनु पर्ने । ९. आफ्नै सुरमा ड्युटी गरी रहेका प्रहरीमाथि हातपात गरेको हुनु पर्ने ।
@managekanxa9474
Ай бұрын
पारास को यस्तो स्वभाब हुँदा पनी, यस्तो ब्याबहार हुँदा पनी,खुब माथि चडछ बालेन शाहा तातो न सारो
@bishnujoshi1938
4 ай бұрын
अब विश्व अधोगमनतिर फर्किन्न, मानव विकासको क्रममा कुनै समय राजसंस्था थियो, अब त्यो इतिहासमा सिमित भएको छ। इतिहासमै सिमित रहनुपर्छ। राजसंस्था नरहनुमा जनताको केही दोस छैन, छ त केवल तीनै उदण्ड राजा/राजकुमारहरुको। तर हिन्दु रास्ट्र बन्नु पर्छ।
@user-xc1tf7zk8g
9 ай бұрын
बाउनको राजा हरु देखिहालियो अब यदि राजा नै आए मुलबासी हुनुपर्छ देशको बिकास गर्ने देशलाई माया गर्ने जस्तै हर्क साम्पाङ ❤
@bibashbabu6799
9 ай бұрын
जानकारीको लागि , राजा बाहुन होइनन ! क्षत्रिय हुन । र पनि राजा जुनासुकै जात/ सम्प्रदाय/ वर्ग वा भुगोल विशेष हुन, अब राजा चाहिंदैन ।
@user-xc1tf7zk8g
9 ай бұрын
@@bibashbabu6799 राजा छेत्री भयनी निर्देशन दिने बाउन भयसी बाउनकै शासन भयोन हिन्दूबादी हरु राजा भनेको सुनेर मात्र भन्या हु राजा नै चाहिए हर्क साम्पाङ जस्ता ब्याक्तिलाई बनाउ
@PrajapatiParajuli-w7x
3 күн бұрын
Raj tanra bhanda gardhatantka thik xa
@anillama-sw2es
7 ай бұрын
New raja banaune ho ani ma chaai raja banne ho sathi natrw hunna
@kamalaghimire731
10 ай бұрын
Manxe vaneko parsa jastaii power full hunu parxa😂😂
@Ligerbhai624
Ай бұрын
1000000000000000 raja parasa chaiyo🎉
@NewvlogarShamar
9 ай бұрын
❤❤❤
@sjp421
9 ай бұрын
बिरेन्द्र राजाको वंश नाश गर्ने ज्ञानेन्द्र नै हुन् ज्ञानेन्द्र शाहलाई फेरि राज बनाउनु हुदैन
@freddilon
9 ай бұрын
say all you want.. there is no proof of his involvement
@pawankhadka1909
2 ай бұрын
राजतन्त्र आएपनि ठिक छ तर पारस चाहि आउनु हुन्न।
@subbalama7111
2 ай бұрын
No more king.we don't like king .
@sanjayrai6760
4 ай бұрын
All r hywan🎉🎉🎉🎉
@padamrajshahi3897
Ай бұрын
Om
@aviseqgharti791
10 ай бұрын
Paras Sarkar jindabad
@sagarthapa6222
9 ай бұрын
ja gajedi ko gula chusna
@keshavadhikari6346
4 ай бұрын
गणतन्त्र नै ठीक हाे तर गणतन्त्रलाइ हाँक्ने शासकहरू सही हुन अावश्यक छ । यदि राजतन्त्र पुनःस्थापित हुने हाे भने त नेपालकाे विकास अरू ५० वर्ष पछाडि धकेलिने छ ।
@tekmagarvlog7441
10 ай бұрын
राजतन्त्र आयो भने 1 जना पारस साहले मात्र राज गर्दा केही फरक नपर्ला । तर यहाँ त 601 जना राजाले राज गरेर पो देश त सुजर्ल्यान्ड अहिले नै नहुने हो कि भन्ने चिन्ता छ त ।।।
@Kalankichannel
9 ай бұрын
Purano video😊
@xandy_official
2 ай бұрын
Aru ko content same to same sarera post garna laaj lagena? Original video: In-depth story
@GreenCheese500
5 ай бұрын
Can we get some real videos about Prachanda? 😅
@rabinmalla1005
10 ай бұрын
अरु पनि खोज अहिलेका राजाहरुको
@managekanxa9474
Ай бұрын
अझैं पनी राजतन्त्र खोज्छन् जनताले यस्तो डर तारास मा,फेरी सबै भन्दा कुविचार ल्याउने हिन्दु बादि हरू,कोसै को डर हुँदैन,चोरी,मार काट,लुट पाट,जातीय भेदभाब, आफ्नो स्वास्नी अर्का स्वास्नी भन्दैनन् स्वार्थ,बेबहार, हिन्दु र बुदेश एउटै,झै झगडा आम्मै कत्ति हो कत्ति हो,हैट राजतन्त्रात्मक म कहिल्यै भोट हाल्न हुँदैन।डर लाग्दो युग आउन सक्छ
@birajbaral8199
9 ай бұрын
Hamro raja hamro desh pran vanda payaro x
@bishnudahal3873
10 ай бұрын
गणतन्त्र आयो तर भगवन् को आसिरबाद भएन त के गर्ने ।
@user-ci6oe2pj2s
3 ай бұрын
Yaela n mantri haru vnda paras nae ok chn . Afno nepali bume li ta bachako chaena .. ❤❤❤❤❤❤❤❤
@shantilimbu1486
9 ай бұрын
गणतन्त्रकाे बिकल्प छैन ड्राईवर गलत हाे माेटर गाडी गलत हाेईन
@romlalsundhauli141
5 ай бұрын
परिवार बाद समाप्त भएपछि फर्कने आसा नगरौ।
@prakashnepal7712
9 ай бұрын
नेपालमा अब राजा सम्भव छैन । यसकाे साथै संसदिय व्यवस्था पनि ठिक छैन र संघियता पनि ठिक छैन । अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था हुनु पर्छ । अनि मात्र केहि हाेलाकी .........
@NabinSingh-te9mu
24 күн бұрын
Rajtantra ❤
@drdurgakaphla-tb6yh
9 күн бұрын
गरेकाे हाे फसेकाे हनेइन । आफ्नै बाबुले अरायरपारस गरदथियाे ।
@balaramdhungana1684
4 ай бұрын
अब राजा पछी नाति राजा जय जय नेपाल नरेश जय जय नेपाल आमा
@chandrakumarchandrakumar2133
9 ай бұрын
❤
@user-dn4pl5dx5p
10 ай бұрын
Raja aaunu parxa tara paras hoena
@gitakarki6914
9 ай бұрын
There’s no doubt royal crime directly responsible Ganendra shah and parash. Criminal minds never forgive and never can be king.
@freddilon
9 ай бұрын
and who has proven them to be criminals??
@SatyamKumar-px1ch
6 ай бұрын
They are innocent
@badriprasadjaisi3979
9 ай бұрын
Right
@user-vz9ug1cy9o
9 ай бұрын
अब राजा आउनुर मरेको मान्छे फर्किनु याउटयाई हुन्
@nabinkhadka7794
9 ай бұрын
राजा आउ देश बचाउ
@pratimapokhrel5386
9 ай бұрын
Tapaiko lagi parash pathaunu parla...😮
@deubahadurthapa1206
10 ай бұрын
यस्ता बदमाशको बाउलाइ राजा बनाउलान त जनताहरुले ? हुन त नेपालमा दुई चार दर्जन बाहुनहरुको गणतन्त्रले जनताहरु वाक्क भएकोछ । यी दुई चार दर्जन बाहुनहरुले छोटे राजा बनेर देश लुते । यस्कै प्रतिफल हो पारस जस्तोलाई राजा बनाउने स्वीकार गर्नु परेको जनताहरुले ।
Пікірлер: 478