अब सबै नेपाली सचेत रहौ किन भने इजेरेलमा अहिले पनि युद्ध चली रहेको छ यस्तो समयमा हामी नेपालिले जानू हुदैन भर्खर केही महिना अगाडिको कुरा हो कति नेपालिले इजरेलमा ज्यान गुमाएका थिए यस्तो बेला नेपाल सरकारले किन दलाल गर्दै छ र दाइ बिपिन जोशी अझै भेटिएका छैनन उहाँको घरमा कति धेरै पिडाहोला र अरु नेपाली दाजु भाइ लाई ज्यान घुमाउन पठाउदैछ अनि उहाँको घर परिबार लाई फेरि पिडा दिन लागेकोछ चोर सरकार नेपाली सबै सचेत रहौ🙏
@manjuchy3631
2 ай бұрын
Good information sr thanks ❤
@jyotipokharel5211
Ай бұрын
एक चोटी गएर आएको पनि 12 वर्ष भयो 45 वर्ष कटेको छैन अव फेरि जाने वैवस्था मिलाई दिनु पऱ्यो सरकार
@parbatikoirala1227
2 ай бұрын
Good 👍
@vertexlove495
2 ай бұрын
यसुको देश संग बाहुनको के सम्बन्ध छ?
@kaidechrailama609
2 ай бұрын
Sorry to say you तर यहाँ राखिएको words तथा शब्दहरु अत्यन्तै अशुद्ध भएको जस्तो लाग्यो। 🙏
@Sadikshya-uz4kl
2 ай бұрын
य नेपाल को युवा लाइ इजरायल लानु पहिले बिपन जोशीको रेस्क्यु गर्न पहल गर्नु हुन अनुरोध गर्दछु धन्यवाद
@dipak6400
2 ай бұрын
थप माग भए थपिएकोमा फेरि विज्ञापन गर्नुपर्ने हो। समस्या नहोला भन्ने ग्यारेन्टी त छैन नि
@Rushikagurung4776
2 ай бұрын
भुटानी शरणार्थि को कै रूपमा पाँच देखि बीस लाखसम्मको बार्गेनिङ भइ रहेको हल्ला छ यो सबै मिले मतो मा त होला
@manishsitaula729
2 ай бұрын
अरुको दास भएर कति बाच्ने भात मारा सरकार ।
@krishnalimbu4030
2 ай бұрын
यो महामाहिम भनेको चै के हो??? राजा हुदा पनि येस्तो सब्द त सुनिन्दै थियो।
@vertexlove495
2 ай бұрын
#जै मुसिको बिरोध गर्दै सबैभन्दा बढि इजरायल जानेपनि चन्दने र कन्दने हुनेछ। सबै तागाधारि बाहुन चन्दने कन्दने उतै मरे हुने
@ilaiahali4902
2 ай бұрын
यशु होइन मसा हो । उनीहरू यशुलाई कुकुर जति पनि मान्दैनन्😅
@manishsitaula729
2 ай бұрын
यतै ले देशमा असान्ती मचाउने यस्ता लाई त कुनै भगवानले स्विकार्दैन्न ।
@ilaiahali4902
2 ай бұрын
@@manishsitaula729 नास्तिकवाद, स्यादवाद सुन्या छ । खै भगवान नमान्ने उत्तर कोरिया बाँचिराछ अन्धभक्त पशु
Пікірлер: 15