जुन दिन पर्यो लक्षिनको पाइलो त्यइ दिनदेखि घर भाछ रमाइलो सासुको बोली सबैको घर घरमा यस्तै होस् 🎉🎉
@mohanbohara1017
Ай бұрын
अस्मिता बैनी तपाईंले भगवान नै सासू आमा पाउनु भएको छ ,कति राम्रो शब्द चयन आमाको सबै होल टिमलाई हार्दिक नमन विशेष धन्यवाद ❤❤🙏🙏
@shivapathak5069
10 ай бұрын
अश्मिताको शब्द चयन अति मार्मिक । अनि आमा लाइ सम्मान ।
@chandrakumariadhikari3448
6 ай бұрын
शुने पछि शुनिरहन मन लाग्ने❤❤❤😢🎉🎉🎉🎉
@laxmidahal9904
3 ай бұрын
@@chandrakumariadhikari3448lllpike
@SabitriSadashankar
Ай бұрын
🎉🎉
@saiteelabung8339
27 күн бұрын
0
@shreebalkalyaanprimaryscho9722
5 ай бұрын
सबैको सासू बुहारी यस्तै गित गाउने नभए नि माया प्रेम गर्ने भए तनाव किन हुदो हो र सारै मीठो गित आमा र बहिनिको❤❤❤❤❤❤❤❤❤
@thapamagar6529
5 ай бұрын
😊😊
@chitragurung114
5 ай бұрын
@@thapamagar6529😢 2:54 😂
@ghanparkashjoshi5300
6 ай бұрын
अति अनुशासित गायिका अस्मिता तथा आमालाई हार्दिक बधाई समाजमा सन्देश दिन प्रेरणा दिने अपेक्षा रहने छ
@bishupaudel5280
2 ай бұрын
सुन्दर पस्तुथी दुबै जना को ।
@dhirbahadurbam6729
11 ай бұрын
एक दम उत्कृष्ट दोहरी हजुरको लाफमा देखिए जस्तै तरिकाले घरबार चलोस आगामी दिनको सुभकामना
@user-hs8kt5or1k
6 ай бұрын
सासु बुहारीको अति मीठो दोहोरी दुवै जानलाई बधाई छ
@PutaliAdhikari-he3uv
4 ай бұрын
😅
@PutaliAdhikari-he3uv
4 ай бұрын
0:00
@AmritaKadel-jo2cc
3 ай бұрын
@@PutaliAdhikari-he3uv11 no no no no no 😊 q❤q
@joshibhuban6243
Ай бұрын
बधाई छ सासू बुहारी लाई ।
@shantamagar1216
11 ай бұрын
अति राम्रो भाब मा गाउनुभयो सासु बुहारी लाइ धेरै धेरै धन्ने बाद।
@vijayprativabudhamagardang5818
Ай бұрын
एकदमै सर
@chadnijoshi1806
11 ай бұрын
धेरै धेरै सुभकामना ❤️धेरै राम्रो छ ❤️मन छोयो मेरो त 😥❤️❤️❤️सासु बुहारी को माया र मनै छुने दोहोरी 😥❤️❤️❤️❤️❤️❤️
@Indra-poudyal
11 ай бұрын
अस्मिताको श्रेष्ठ शब्दचयन र ज्यादै सन्तुलित भाब पोखिएको दोहोरी। असाध्यै मन पर्यो।
@shobhajoshi5232
2 ай бұрын
उदाहरणीय सासु र बुहारीको शन्देशमुलक दोहोरी गित सारै नै मन पर्यो सफलताको शुभकामना
@bhimrajkunwar4370
11 ай бұрын
हृदयस्पर्सि शब्द , पारिवारिक मेल आहा ! याे परिवारमा कसैकाे आँखा नलागाेस।।
@kamalamarasini-fd2em
3 ай бұрын
सासु बुहारिको यो गितले सबै नारिलाइ प्रभाब अबश्य पर्ने छ सबै सासु बुहारि। यस्तै मिलेको देख्न पाइयोस धन्यबाद सासु बुहारिलाइ
@sabinabhusal176
11 ай бұрын
कति राम्रो स्वर आमाको सम्मान आमा हजुरको यो कलालाई
@amritagahatraj9263
11 ай бұрын
सासू बुहारिकाे जुहारि धेरै राम्रो लागाे फेरि अर्को भाग लेउनु पराे ❤❤❤
@DurgaChhetri-ki5zw
10 ай бұрын
अति राम्रो सासु बुहारी को लोक दोहरी❤❤
@navrajphulara3635
6 ай бұрын
अती सुन्दर ❤असल सासु बुहारीको उधारणीय दोहीरी❤💕🇳🇵❣🌹🌹🙏
@heerapandey1601
11 ай бұрын
अाहा कति राम्रो परिबार सासू पनि यस्तै माया गर्ने सबै काे भए कति हुन्थ्यो हाेला कति राम्रो गाउनु भएको अामा ले झन सफलताको कामना लामो अायाैं काे कामना अामा हजुरकाे 💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
@Lalita46
Ай бұрын
आहा कती मिठो दोहोरी सासु बुहारीको दुबै जना लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट
@sovitnepal8794
6 ай бұрын
सार्है मिठो सासु बुहारीको गित सार्है मिठो गितको शब्द ❤❤❤❤❤❤
@rajkumaripoudel596
10 ай бұрын
🙏🏻आमा को सोर कला सारै मन पर्यो आमा बुहारीलाई सम्मान छ
@dadhiramdahal2442
11 ай бұрын
अतिनै उत्कृष्ट दोहोरी ।यो साङ्गीतिक परिवारको युगौ युग सम्म जय होस।
@apsarathapa2719
11 ай бұрын
असमिताकाे शब्द सारै मरमहित छ बिचरा अामापनि कम हुनुहुँदैन
@MadhuRai-xg5go
3 ай бұрын
❣️❣️💗💗💃💃💃💃
@Slomiayer579
6 ай бұрын
आहा सारै राम्रो गित सासु बुहारि को❤️
@kamalasaud5853
11 ай бұрын
अत्यन्तै मिठो दोहोरी गीत ❤❤ बुहारी भन्दा कडा सासु आमा नि ❤❤❤❤❤
@sabinarana4767
11 ай бұрын
अत्यन्तै मिठो दोहोरी ❤❤
@kusumricha1513
11 ай бұрын
आहा सारै राम्रो गित सासू बुहारी को ❤❤❤
@maushampandey-pg8tl
11 ай бұрын
❤❤❤❤❤❤
@user-em1zs8tx9z
3 ай бұрын
कति मीठो सासुबुहारी को दोहरी यल्दमै लक्षण को हुनुहुन्छ ❤फ़ेरि फ़ेरि सासुबुहारिको दोहरी सुन्न पाम
@lalitabist8166
11 ай бұрын
कती मिठो गीत गाउनु हुन्छ आमा ले यसै गरी खुसी देख्न पाउ अस्मीता बहीन❤❤
@tarathapa4240
11 ай бұрын
करोडौ बधाइ शूभकामना अन्टी भाइ र बूहारिलाइ 😘😘😘🔥🔥🔥🎈🎈🎈🎁🎁🎁🎉🎉🎉💘💘💘💚💚💚💜💜💜
@madhushakhi5469
4 ай бұрын
आहा कति राम्रो सासू बुहारिको दोहोरि भाग २ पनि सुनाउनुहोला 🙏🙏♥️♥️♥️
@kalpanakafle6590
6 ай бұрын
राम्रो छ सासू बुहारिको दोरि❤❤❤❤❤❤
@bimalagauli6876
11 ай бұрын
धेरै राम्रो सासु बुहारीको गित❤❤
@krishnashrestha1106
5 ай бұрын
हुने बिरूवाको चिल्लो पात भने जस्तै सासु बुहारी ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-pm9yb8eg6i
4 ай бұрын
यक दम सहि हो धेरै शुभकामना सासु बुहारीको को दोहोरि ❤❤❤
सारै राम्रो छ, आमा पनि राम्री हसिली छोरा पनि उस्तै र अस्मिता त झन कुरै नगरौ सारै मन पर्ने प्यारी बहिनी हुन र अब्बल गाईका पनि हुन आगामी दिनमा पनि बरु सबैले यस्तै यथार्थ परक दर्शक सामु पेश गर्नु होला शुभकामना
@anshumagar8872
11 ай бұрын
wwwwww dami rell sasu buhari ko dohori ❤❤❤❤❤
@bishnushrestha2410
8 ай бұрын
अति मन छोयो सम्मान
@surajbahadur1680
9 ай бұрын
म चै bengalore देखि जिन्दगीमा पहिलो पटक देखे एति माया गर्नी सासु! आमा को पनि सोर राम्रो छ सम्मन छ! सब्द पनि झनै राम्रो लु अब आमा छोरा संघ पनि आउन परो दोहोरी।।
@kalpanagyawali9748
Ай бұрын
मेरो त अाँखा बाट आसु रसायो सम्मान छ सासू र बुहारीलाई❤❤❤
@PurnaKc-yh9qj
6 ай бұрын
समाजमा राराे बुहारी भनेकाे असमीता जसतै हाेओसके तब राराे समाज बन्छ ।❤❤❤❤
@madanshrestha1660
11 ай бұрын
आमा हजुरलाई सलाम छ।❤❤❤❤❤
@user-he6dc5uk1z
3 ай бұрын
धेरै राम्राे लाग्याे दोहोरिभयो ❤❤❤
@harijosii801
6 ай бұрын
Wowo priwar nai sangeetmaya
@madhukarghimire9421
6 ай бұрын
अतिनै राम्रो गित
@laxmibhandari8933
11 ай бұрын
कलाकार त कलाकार नै भइन बहिनी फुलमाया डल्लाकोटी तर आमाको लय शब्द चयनले चसक्क मन छोयो आमालाई उच्च सम्मान छ🙏अझै स्टुडियोमा ल्याउनुहोला अनुरोध गरे🙏🙏🙏
@pujapaudel7486
11 ай бұрын
यो गित को सब्दमा कति मिठास छ मेरो त आँखा रसायो। आमा बाबा लाई सबैले माया अनि सम्मन गरौ, शुभकामना सबै टिमलाइ ।
@SusmitaB.k-kd5ny
11 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤
@amritmishra9263
6 ай бұрын
..@@SusmitaB.k-kd5ny
@dipbahadurrai4764
11 ай бұрын
A beautiful and unique dohori i ever seen. Congratulation, asmita n thuli bahini. Atti ramro marvelous.
@user-lk7jw3of3y
4 ай бұрын
ओहो कति राम्रोसँग गर्नुपर्छ भय को छनीत गाईका जि ले
@lalkarki8396
2 ай бұрын
सासू बुहारिको मान मर्यदा साच्चिकै सधै सबैमा यस्तै भैदियोस।
@BhusalMohan
3 күн бұрын
Best singer asmita mero lagi
@radhikarayamajhi3680
Ай бұрын
धेरै धेरै धन्यवाद😅 धेरै शम्रो सासच बुहारिको दोहोरी❤❤
@kamalathapa7123
6 ай бұрын
अस्मिताको उत्कृष्ट र मीठो शब्द त्यसतै आमाको पनि साह्रै राम्रो लाग्यो सासू बुहारिको दिहोरी❤❤
@gbThapa-rz5mm
2 ай бұрын
कति राम्रो प्रस्तुति सासू बुहारी को
@ranjurana5510
Ай бұрын
Akha rasay yo git sunera sabaiko ysto sasu buhari vay😢😢😢
@deumibudhayt7367
11 ай бұрын
आहा कति मिठो सब्द उतिकै मिठो सब्द फेरी अको भाग सुन्न पाऊ
@KalawatiBasnet-sw4mg
2 ай бұрын
Vary nice song sasu buhari ko🎉🎉🎉🎉🎉❤
@user-ed2vy7wk9o
11 ай бұрын
वाउ कति राम्रो स्वार अामाकाे
@khusimagar5369
11 ай бұрын
आहा कति राम्रो गित सासू बुहारिकाे
@humasinghhuma5226
11 ай бұрын
😢😊😮❤😮❤🎉🎉
@apsarapoudel4391
10 ай бұрын
राम्रो ❤❤
@indraale1817
11 ай бұрын
Kati Ramro swor Aama Ko sanman chha Aama Sarai mitho gaunu vayo Hait 👏👏👏👏👏👏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@LaxmiTiwari-iv3gu
2 ай бұрын
यो जति भाईरल कूनै हुदैन भिडियो हजुरको ❤
@user-rw5gb1km6h
4 ай бұрын
अतिनै राम्रो प्र स्तुती सासु बुहारीको
@user-fi5be4fm6w
6 ай бұрын
Ama amanai huncha.dallakoti baeni tapai ramro gaika ho. Gharma kam gardai dohorimai kura garnihoki kasto?
@ritabika767
11 ай бұрын
आमाले नि सारै मिठो गाउनु भाे छाेराले कहिले ल्याउनु भयन मिडियामा बुवरिले ल्याउनु भाे मिडियामा भाग्यमानी सासू परनु भाे
Пікірлер: 522