प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगीका फरार आरोपीलाई इन्टपोलको सहयोग लिएर भएपनि पक्राउ गरिने बताएका छन् । सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिसँगको छलफलमा प्रधानमन्त्री ओलीले छानबिन निष्कर्षमा पुगेपछि इन्टरपोलको सहयोग लिएर अगाडि बढ्न सकिने बताएका छन् । ओलीले सहकारीको रकम अपचलन गरेर कोही उम्कन नपाउने बताउँदै संसारको जुनसुकै कुनामा लुकेपनि रेडकर्नर नोटिस जारी गरेर पक्राउ गर्ने र उनीहरुको जायजेथाबाट सर्वसाधारणको रकम असुल गरिने दाबी गरेका छन् ।#globaltvhd #breakingnews #rabilamichhane #gbrai
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Негізгі бет जीबीलाई ल्याएर रविमाथि अनुसन्धान गर्ने तयारीमा सरकार | Global Report
Пікірлер: 12