Mr भरत दहाल ज्यूले गरेका हरेक दिनका यथार्थ परक भनाईलाई हल्कामा नलिनु किनकी सत्य आगो हो ।
@anishasubedi6886
4 ай бұрын
Newspaper Sab dalali Hun,,
@bharatdevkota2702
4 ай бұрын
कांग्रेस मुक्त नेपाल मात्र वास्तविक नेपाल हो । धन्यवाद सर ।
@volapoudel3589
3 ай бұрын
Prachande kp jhale bhaluram sab palttu kukur hun congress matra hoina sab palttu kukur hun
@krishnakunwar6200
3 ай бұрын
भरत दहालको बिश्लेषण सहि सत्य छन भरत दहालको बिचार सुन्ने र बुझ्ने प्रयास गरिएन भने नेपाल एक दिन ठुलो संकट फस्न सक्छ ।
@budhajyotiprakash3255
4 ай бұрын
सहि कुरा गर्नु भो भरत सर,देशलाई यो हालत बनाउने र बर्बादी बनाएर यहाँसम्म सम्म ल्याउने काङ्ग्रेस नै हो।
@tirthashrestha5021
4 ай бұрын
१०००१% Truth ho sair
@wokilrajbaaniya2634
3 ай бұрын
पञ्चायती शासनकालमा यी सबै दलहरूलाई अराष्ट्रिय तत्व भनिन्थ्यो। अब छर्लङ्ग भयो।
@okOk-sm7mq
4 ай бұрын
अति सत्य विश्लेषण सर नमन ९ साल त पुरानै हाे यिनै राषटपति ले पास गरेर कति लाख वा कडाेर ले नागरिकता लिई रहेका छन याे अपराधी जथा हाे ईतिहास ले बताई सकेकाे छ
@kriparamchaudhary2635
3 ай бұрын
भरत दाहालकाे सत्य कुरामा आधारित बचनलाइ सलाम छ,याे कुराला मनन गराेस।
@rameshsunuwar7757
3 ай бұрын
एकदम सही विश्लेषण।
@netragurung9965
3 ай бұрын
धन्यबाद भरत सर।कालोकंग्रेस सकिय देश जीवितरहनेछ
@R.J.Rana35
4 ай бұрын
भरत सर नमस्कार ,यो हालको पार्टि जोसुकै सबै बिहिन नेपाल बनाउँनु पर्छ । अब नेपालमा बिल्कुल नेपाली माटोको पार्टी ल्याउँनुपर्छ । जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@nabarajrai5564
3 ай бұрын
सरको सधै भगवानले रक्षा गरून्,❤❤❤❤🙏🙏🙏
@miganga8344
3 ай бұрын
अद्भुत भन्दा बुझाई भरत गुरूको 🙏🙏🙏
@netrarajsinghthakuri1851
4 ай бұрын
राष्ट्रिय सहकारी पार्टी मा काङ्ग्रेस र माओवादीले लुक्ने र लुट्ने नयाँ ठाउ बनाएका छन
@devsherchan5613
4 ай бұрын
सही विश्लेषण भरत सर
@manishneupane3453
4 ай бұрын
यिनी कुहियका काङ्ग्रेस हरु अब पत्ता साफ गर्नु पर्छ याे देश बाट
@abdulmansoor3855
3 ай бұрын
Mr. Bharat Dahal is 100% right.
@netrarajsinghthakuri1851
4 ай бұрын
दाहाल सर हजृरले भनेकाे कुरा २००% सहि छ
@omprakashniraula3328
4 ай бұрын
नमन भरत सर
@mimpurja5317
3 ай бұрын
100% true statement Bharat Sir (From UK Mim Purja)⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@ParshuRamGurung-k2d
4 ай бұрын
Ekdam sahikuraho 🌈🇳🇵
@user-wm6kd9en8c
3 ай бұрын
सहि हो सर👏
@rameshtamang601
4 ай бұрын
जुन दिन कांग्रेस नेपालमा रहदैन त्यो दिन नेपालको लागि स्वर्णिम योग सुरु हुन्छ।
@ramtimalsena4887
4 ай бұрын
सहि,
@chandradhakal7509
3 ай бұрын
100% sai Bhatat Dahal ko analysis sabai le heru❤❤❤❤❤❤❤
@kesharkc2037
3 ай бұрын
झाँक्री र गगनलाई एउटै केन्द्रले चलाउँछ।
@R.J.Rana35
4 ай бұрын
न्यायलय नामको सर्वोच्च अदालत "खबरदार" नेपाली जन्ताभन्दा ठुलो प्रधान न्यायधिश कोइछैन । जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@omprakashniraula3328
4 ай бұрын
नमन
@takpun4387
4 ай бұрын
100%right analysis thank you
@aryankarki7900
4 ай бұрын
गगन र झाक्रीलाई चलाउने केन्द्र एकै हो?
@kesharkc2037
3 ай бұрын
Cia हो
@rabindrahyaunmikha6066
4 ай бұрын
येक्दम सहि लाग्यो भरत सर को बिस्लेशन।
@LalitDhami-zw1lx
3 ай бұрын
Absolutely right hjr Right
@JayShambhu-y9t
3 ай бұрын
काङ्ग्रेसमुक्त नेपाल अब निर्माण गर्नुछ । देशबर्बादपार्नमा सर्बप्रमुखभूमिका खेलेकोछ ।
@khukurinationx648
4 ай бұрын
Right!
@bipin_raut
3 ай бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤
@homkumarshrestha5305
3 ай бұрын
Great!
@bhagawankunwor7657
4 ай бұрын
यो देशमा जबसम्म कांग्रेस, एमाले , माओवादी को पतन नभएसम्म देश बनाउन सकिन्न यि पार्टी को पतन नै हुनुपर्छ।
@kubersharma5081
4 ай бұрын
🎉🎉
@ravishakya7085
4 ай бұрын
नेपालको बिकास, समृद्धि, स्थिरता, शान्ति र प्रतिस्थाका खतरनाक खलनायक हो भन्ने सर्वसिध्द तथ्य हो! त्यसैले कांग्रेस नेपालबाट सदाका निम्ति मरेर जानु नै देशको लागि सुखद सुरुवात हुनेछ!👍👍🙋🙋
@gurungbijaya4677
4 ай бұрын
🇳🇵👍
@RajanB.k-b5n
4 ай бұрын
भरत सरको बिश्लेषण सुन्न थालेको धेरै समय भएको छैन तर उहाँले बिश्लेषण गर्नुभएको हरेक कुराहरुले मलाई निकै प्रभावित गरिरहेको छ।
@grayamajhi1
3 ай бұрын
१० वर्ष अगाडिको अन्तरवार्ता हेर्नुस्,अनि आज काे अवस्था त्यो बेला मै भनेको संग मेल खाँदा अझ विश्वस्त हुनुहुनेछ ।
@sangzehyolmo7576
3 ай бұрын
जब सम्म नेपाल म काङ्ग्रेस समाप्त हुदैन तब सम्म नेपाल समृद्ध हुनै सकिन्न
@khublalshrestha9095
4 ай бұрын
Thank you sor
@MrRabinkc4u
3 ай бұрын
काग्रेस, येमाले मावोबादि अनि अरु दल मुक्त नेपाल बनाउनु पर्छ
@KarnBogati-t5c
3 ай бұрын
Thanku
@shambhukuikel7169
4 ай бұрын
धन्यवाद हजुर प्रचण्डले भनी सके त एक दुई दिन भित्र छुट्छन् साेधपुछकाे लागि लगेकाे हाे चन्ने वस्ता अभिब्यक्ती दिइसके सर ।
@maheshworthapa3136
3 ай бұрын
Reasonable logic
@netrarajsinghthakuri1851
4 ай бұрын
सबै सङ्घ खाेलि सक्याे एकमात्र सङ्घ खाेल्न बाकिछ त्याे हाे साइकल सङ्घ
@santoshlamichhane2255
3 ай бұрын
हो सर हो l
@lalitdhami9847
4 ай бұрын
सर नमस्ते 🙏🙏🙏🙏
@BharatDhakal-rc8iq
3 ай бұрын
एक जना रास्ट्रप्रेमी इमानदारी र सक्षम भएको ब्याक्ती रास्ट्र प्रमुख चाहियो बाकी सबै दल कोल्यापस गरि दक्ष प्रधानमन्त्री, मन्त्री भए पुग्यो।
@bikrambudha798
4 ай бұрын
ekdam 100% sahi sir.. kangresh pahile indian kangresh thio
@lelagm7956
4 ай бұрын
जुन दिनदेखि काङ्ग्रेस र बैङ्क माफिया सहकारी माफिया एमालेकाे पतनकाे शुरुवात हुन्छ त्यसैदिनदेखि नेपालीहरुकाे सुखद दिनहरुकाे प्रारम्भ हुन्छ
@dhurbathapa6793
3 ай бұрын
❤❤❤
@omprakashgc5970
3 ай бұрын
100%
@saileshlamichhane
3 ай бұрын
ञिमुल नेपाल राप्तीनगर चितवन ।
@devendrabc9068
4 ай бұрын
Very good analysis
@sagarbhattarai6957
4 ай бұрын
ल दाइ को अब आउने अन्तर्बात्रा को प्रखाइमा थीय म
@jangarai2582
3 ай бұрын
हो सर,काङग्रेस नं रहेको नेपाल, ठिकहो, २००७ साल बाटै बेच्न सुरू गरेका हुन, ऐले आयर त देशै बेचो, सुचना बेचो,मान्छे बेचो,सहकारीमा गरिब लुटो,योराहुहरू लाई ,नरकमा पनी अति भयानक कष्ट भोगोस
यो पापको घैला चर्कदै गाको मात्रहो।एकदम सत% तीतो यथार्थहो।
@krishnalamichhane4387
4 ай бұрын
Shatte sambad garnu vo sallut chha Bharat sir
@RamLimbu-rw3vd
3 ай бұрын
🎉
@rajuguru4246
4 ай бұрын
Bharat sir ko bislesan sarahaniye xa. Yo dalaal haruko dhoti majaa sanga kholnu hunxa. Aba ye dalaal haruko dhoti kholera aago fuknu parxa sir. Jankari ko lagi dhanyabad 🙏🙏🙏🙏 jay🇳🇵🇳🇵🇳🇵
@ramtimalsena4887
4 ай бұрын
नेपालमा आफ्नो भुगोल र ईतिहास पुन पढाउन थाल्नु पर्छ,दलाल र लम्पसार वाद होइन
@OmprakashThapa-pg2lb
4 ай бұрын
Right 👍
@jangarai2582
3 ай бұрын
हो आदणिय सर,खाने सेण्टर एऊटै हो, खोर चैँ बेग्लै छ,सुङगुर,को बिर को खोर छुट्टै, माऊको खोर छुट्टै, पाठा सुङगुर को छुट्टै, हुन्छ, तिनको चारो दिने मालिक एऊटै हुन्छ
@Nepaladamharith4063
3 ай бұрын
नमस्कार गुरु बा,हाल् कर्म भुमि बाट,जतिसुकै कार्य ब्यस्तता भएपनि हजुरको विश्लेषण नसुनि चित्तै बुझ्दैन,हजुरको हरेक भनाइ नेपाली युवा पुष्ताले बुझ्नु आवश्यक छ म धेरै मेरा साथिहरुलाई पनि सुन्न आग्रह गर्ने गर्छु अरु दाजुभाइले पनि जानकारी गरिरहनु हाेला धन्यवाद 🙏🇳🇵
@gopaloli292
4 ай бұрын
Very Very and very good or most important, and most seriously thinks for all Nepalies people or nepal. Ok.
@RamRungmahang
4 ай бұрын
घण्टे,एमाले,काग्रेस,माअाेबादी ,लगाएत सबै बिदेशी का हली गाेठाला हरु हुन तर देश युक्रेन नबने सम्मा दास हरु काे चेत नखुलने भयाे हामी जस्ता सिधा साधा पनि पेलीने भै यसकाे उपय निकाल्न पर्याे भरत सर?
@rambhadur8382
3 ай бұрын
सिधा कुरा यहि हाे
@aryankarki7900
4 ай бұрын
Democracy and Dollar go Together.
@devendralamichhane
4 ай бұрын
Sahi bisleshan.
@gslama4792
3 ай бұрын
सरको पेट चैं सारै लाग्यो है! अलिक घटाउन पर्यो! हामिलाइ धेरै लामो समय सम्म सत्यतथ्य बताउनु जो छ।
@aslamimagyar6303
3 ай бұрын
कांग्रेस त्यो हो बुद्ध भारतकै हुन भारतमै जन्मेका हुन भन्ने कांग्रेसी रामचन्द्र पौडेललाई त राष्ट्रपति नै बनाइएको छ कांग्रेसमा नेतृत्व सम्हाले नै तिनै हो।
@govindagovindalamichhane3310
3 ай бұрын
आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन। त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र जय जननी।
@deepakbishwakarma3872
4 ай бұрын
काङ्ग्रेस एमाले माओवादी लाई समाप्त गरेर नेपालमा काङ्ग्रेस एमाले माओवादी पार्टी कहिल्यै न उम्रने गरि सिध्याइ दिनू पर्छ
@DikshantRana-oj1zg
3 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
@kubersharma5081
4 ай бұрын
🙏🙏
@shantighimire4289
3 ай бұрын
काङ्ग्रेस त सबै बिदेशी दलाल हुन भरत सर 🙏🙏
@birkhaswar3472
4 ай бұрын
भरत सर नेपाल बाट काङगेस समापत नभय समम राजा जनता ससख पाउने छेनन बिदिेसि का दलाल चाेर काङगेस ले 2007 साल बाटे याे देस सकन र राजा काे बङस नास गनअायकाे र अनफु राजा भय र देस लुटने काम गरेकाे पककाछ राजालाइपनि सुख दियन यने त ठुलाे अपराधि हाे 1993 मा मातृका प,साद काेइरालाले नेपाल माप,जापरिषदखाेलयाे यसकाे बाबू कृष्ण प,सादकाेइराला का छाेरा 3जनामातृकाबिपि र गिरिजामाटाेमाछिरिजातिनछाेरा जनमाउनु भने के नेपाल का राजा लाई बडि जाइलागने देखि लियपनि तीन कराेड जनता कङगालबनाउने बिदेसिले जे भनछ तेहि गने गरि पेसा बाडने हुदाढुङगामाटाे समेतकाङगेस थिय यी लुटेराले गनु गरयाे अति गरेके मुदाखति ुने पककाथियाे अब भयाे सतय यहि हाे सकिनछन जनताकाे रगतमाहाेलि खेलने भने के काङगेस हाे सतयम शिबम सुनदरम धम रक्षित रक्षत
@kishorgurung5544
4 ай бұрын
namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@lastman9017
4 ай бұрын
🌅👃🌺🌹🌷good morning dai suva bihana ma hjur ko good news le garda sabai rasta vakta ko muod fersh hune time...
@deepagurung4087
4 ай бұрын
Kongress Lai India Lai bachne Ane rastako Rin tirdim hunna
@chandraprasain312
4 ай бұрын
नेपालमा वास्तविक राजनैतिक पार्टी नै भएनन् ,दूर्भाग्य नेपाल र नेपाली को,।दलाल चिन्तन,सत्ता स्वार्थ ,नीति सिद्धान्त ,विचार ,लक्ष्य हीन शून्य,भ्रष्ट ,दृष्टिकोण हीन,राजनैतिक चिन्तनहीन,।
@RameshAdhikari-jl2ns
4 ай бұрын
कांग्रेसकाृे यस्तै चरित्र ,व्यवहार र दलालिलेनै नक्कलि बामकाे बिस्तार र देशकाे अहिलेकाे नाजुक अबस्था भएकाे हाे।
@krishnashrestha9353
4 ай бұрын
यी भ्रस्टाचारी देश द्रोहिले जित्नुमा नेपाली जनता नै हुन।।चेतनाको स्तर कमि छ।।यस्तो कहालीलाग्दो अवस्था आइसक्यो।।।यत्रा युवा बिदेश छ्न बिदेश जान बाध्य पारियो खोइ त बुझेका जनताले।।।अब चुनावमा हाम्रालाइ होइन राम्रालाइ भोट गरौ र देश बनाउ
@bhuwansingrai5381
3 ай бұрын
१००% त सही नहोला तर धेरै विश्लेषण सही छ।
@mohanprasaddhakal1772
4 ай бұрын
रक्सीले अलौकिक धन कमाएको भ ए मात्र हिजो उसले नागरिकता र पासपोर्टहरूको गलत प्रयोगको अभियोग प्रमाणित हुने अन्यथा उसले जनताबाट निर्वाचित पटक पटक हुनु अपराध ठहर्दैन, किनकी छ बंशज नागरिक हुन्!!!
@gurungbirkhabahadur1973
4 ай бұрын
सत्त्या कुरा उदाहरण इलाम क्षेत्र नम्बर २ मा छर्लङ्गगै देखियो 🤣🤣
@mohanprasaddhakal1772
4 ай бұрын
भिमरावलपनि गगनेको उजागर गर्दा उसलाई पनि अमेरिकी राजदूत ले प्रसंसा गरेको!
@UddhabNepal-f4i
4 ай бұрын
अहिले नेपाल को सांसद र जति राजनीतिक दलको खोल ओढेर पार्टी खोलि नेपाली जनता सामु आएकाछन् यी सबै बिदेशी दलाल का मतियार हुन अहिले कांग्रेसको नाङ्गो नाच देखाइरहेको छ यी बिच्छिप्त मानसिकता हो आफैं राष्ट्रिय दलाल अपराधी हो कांग्रेस अनि अरुलाई ठगीको बिल्ला लगाउछ कस्तो हिन मानसिकता
@umeshpun4046
3 ай бұрын
Kangresa siddinu parxa nepalma
@birkhaswar3472
4 ай бұрын
पेसा जनताका पावर अनफनाे दुनिया नयायाधिस वकिल मनत्रालय का सचिब उपसचिव अखतियार देसका जनचालाइ नयायदिने शक्ति समृत लाई अाफे हिराे हुनृ गाउँ गाउँ का जाे पावर फुल बयाकति छानि छानि अाफनाे पाटिकाे कायकता बनायाे पेसा कम भयाे 2028 सालमा राजा महेनद, सरकार काे पनि मृतयु गराय राजा बिरेनद राजा भयकाे अबसथा छाेपे र गिरिजा माटाेमा छिरिजाले 30 लाख भार, बाेके काे जहाज मा मा अाफे टिकट काटि भित्र पसदा छुरि बाेकि हिडेकाे रहेछ जहाज उडि सकेपछि धेरे टाढा गे सकेकाे अबसथामा टावर काे कनटेकट हुन छाेडि सकेपछि जाहाज का कयापटेन लाई चकु देखाइ भारतकाे उततर प,देस झार खनड मा अपतरण गराइ उकत तीस लाख र,पेया लुटि लियकाे मुदा नेपाली 48 लाख ले काङगेसले सङगठनबनायाे राजा बिरेनद, ले कारबाहि गरि दियकाे भय गिरिजा सकिनथे तर राजाले बिरेनद, सरकार बाट केही कारबाहि भयन राजय भिषेख पनि 2032 सालमाभयाे घटना 2031 सालमा भयकाे थियाे तयाहा बाट गिरिजा हिराे भयकाे प,सट छ सतय यहिहाे चाेर काङगेसले त कमचारि हर,लाई पनि फटाय र सघ र सङठन बनायाे सघका कमचनरि बनायाे कमचारि पनि यक नमबर भ,सटाचारि र घुस खाेरि छन कारबाहि गदा पहिले नेता र तयसपछि कमचारि हर, काे पनि समपति छानबिन हुन पछ सतयम शिबम सुनदरम धम रक्षित रक्षत
@tankakandel1202
4 ай бұрын
❤❤❤🎉🎉🎉🎉🎉🎉
@VivekSharma-zu5sn
3 ай бұрын
दलालहरु जेलेन्स्की बन्ने होडबाजी नगरुन,जेलेन्स्की खुकुरीको धारमा भने पनि आजसम्म बाचेको छ,यी दलालहरु त दिन हप्ता महिना कति दिन बाच्ने हुन
@anandjoshy532
4 ай бұрын
Very very true and correct. Nepal actually can be developed with a strong and Nepal loving autocratic party. Parties are only a tool for foreign government (s) to play in our internal politics and non- development.
@sitashrestha5233
4 ай бұрын
jay nelal sir
@nirmalaadhikari9374
4 ай бұрын
Desh kanggal banaune yo Bharatiya khol bokeka yi dalal congres le gardaho sirko bhanai 100/ Sahi Kura ho
@jangarai2582
3 ай бұрын
हैन सर त्यो झयाकृ भन्ने त आफ्नो ढोल ढ्याङगरो बोकेर जंगल पस्दा ठिक हुन्छ, O B D हुनु भन्दा,
Пікірлер: 123