यउटा माहान नारि जेरि जि आफू भित्र पिडै पिडाकाे खानि बाेकेर हामिलाई हँसाउने रूवाउने खुबि भकाे दाेहाेरिकि रानी शब्धकाे खानि सलाम छ सँधै अजर अमर रहिरहुनुस्
@idapps2044
Жыл бұрын
🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
@asmitasunar2467
Жыл бұрын
24 मिनेट को गित हेरे एकपटक पनि जेरि दिदी शिर ठाडो बनाएर आँखा जुधाएर गित गाउनु भएन त्यो मन मा कति कुरा खेलेको होला नि बरै 😢😢😢🙏🙏
@bishnumagar956
Жыл бұрын
जेरी दिदी को फ्यानहरुले यता लाइक गरौ।🙏❤️❤️
@gharbetidd4745
Жыл бұрын
East is west Jerry dd always best❤️❤️❤️❤️❤️
@neemkantadangi.
Жыл бұрын
me
@sanusharma45
Жыл бұрын
i also suppport jerry de
@dhananeupane5674
Жыл бұрын
Jiri baini strong hunu
@dijuna.4
Жыл бұрын
@@neemkantadangi. q
@निष्ठुरीमन-s
Жыл бұрын
आहा कती मीठो गीत गाउनु भएको। जेरी दिदी मन नदुखाउ कर्म मा नभयको चिजको आश नगरौ अब धेरै छन जिवनमा गन्तव्य हरु सफल पार्नु छ हजुरले धन्यबाद ।
@puskarchalaune403
Жыл бұрын
जेरी दिदिको Interview हेर्दा धेरै मन भक्कानिएको थियो अहिले गित पनि त्यस्तै मिल्न गयो 😭😭😭😭
@bhawanaadhikari1583
Жыл бұрын
सन्सार को मिठो voice जेरि जि को 👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹
@kamalathapa2782
Жыл бұрын
जेरिको हिम्मत भनेको। यतिबेला कलाकार टिम हो जेरि राम्रो गाईका हुन सबैले साथ दिई सहयोग गरनुहोला
@poonamshresthavlogs12345
Жыл бұрын
जिबनमा मिल्दो गित गाउनु भयो।मन धेरै बलियो बनाएर हिड्नसक्नु हुदो रहेछ ।धन्यवाद दिदी ।हिम्मत नहार्नु😭😭🙏🙏🙏
@rabinaupretia3634
Жыл бұрын
😥😥😥
@bishnukc531
Жыл бұрын
जसरिनि कानुकोदायेरमा लयाउनु परछ तेयो पापिलाई
@neemkantadangi.
Жыл бұрын
जेरीले गायका हरेक शब्द शब्दले मन छोयो जहाँ आजै डिभोर्स र बास्तबिकता हेर्दा सुन्दा उहाले यो दोहोरिमा गाउनु भएको हरेक शब्द आफ्नै कहानी हो आफ्नै जीवनको भोगाई हो । जे होस् छोरीको राम्रो स्याहार गर्नु होला अझ धेरै गीत संगीतमा सहभागी भएर सबैको मन जित्न सफल बन्नु होला शुभकामना !!!
@laburajkhadka3684
Жыл бұрын
सबैले साथ दिएर जेरिलाई अगाडि बढाऔ ताकि जेरि बैनिको सफलता देखेर पछि शंकरलाई पछुतो लागोस
@kabitashrestha4402
Жыл бұрын
ho vanya👍️👍️👍️
@idapps2044
Жыл бұрын
Right hjr🙏🙏🙏🙏🙏😭😭😭😭
@urmilakhadka5007
Жыл бұрын
समाजले यौटा उदाहरनिय नारि पाउन सफल भयो । हजुर को हिम्मत को तारिफ गर्ने सब्द पाइन 🙏🙏
@durgabahadur7769
Жыл бұрын
आहा कति राम्रो गित जेहेरी बैहिनि बधाईछ होलटिमलगाऐत राजु आरडि भाइ सुभ कामना छ❤️🙏
@sabitakoirala6448
Жыл бұрын
❤️❤️❤️
@sanusharma45
Жыл бұрын
meto well supporter of jerry de
@purnakumarmachamasi8244
Жыл бұрын
सुपर
@jellthebeautifulgirl4926
Жыл бұрын
@@sabitakoirala6448 च
@gomabista9819
Жыл бұрын
जेरि बहिनीलाई धोका दिने शंकर क्षेत्री लाई कडा कार्वाही दिनुहोला सबै कलाकार हरुले🙏🙏
@punampariyar5218
Жыл бұрын
Sahe ho
@himanikhadka1057
Жыл бұрын
yeska geet n sundinu hola sabaile
@Gayetrikhatiwada
Жыл бұрын
Shankar is bad dog
@lamabudha6588
Жыл бұрын
@@punampariyar5218 k**k
@bidyaghimire1354
Жыл бұрын
सँधै हसाउने कलाकार यस्तो गहन गीत गाएको रहेछ जुन वास्तविक जीवन सँग मेल खानेर रहेछ । यस्तो प्रतिभाशाली व्यक्तिले योघटनालाई सपना सम्झी बाँकि जीवन उत्साहको साथ जिउनु जेरी बहिनी ।
@parbatishrestha278
Жыл бұрын
सबै कलाकार मिलेर जेरि लाइ साथ सपोर्ट गर्नुपर्छ र शङ्कर लाइ दोहोरि छेत्र बाट बहिस्कार गर्नुपर्छ र अर्को कुरा चाडो भन्दा चाडो हातमा हतकडि लगाएको देख्न पाइयोस् सहमति हुने जति यता आउनुहोस्
@kabitashrestha4402
Жыл бұрын
sahi ho👍️👍️👍️
@guru_meme
Жыл бұрын
हो हो
@Gayetrikhatiwada
Жыл бұрын
Yes good
@shashilama4036
Жыл бұрын
सहि
@shashilama4036
Жыл бұрын
त्यो शन्करे कुन मुख देखाउन आउने हो र अब यो क्षेत्र मा
@saraswatipandey4524
Жыл бұрын
माया फेरेपनी मायाको रङ्ग ।।कस्ले देख्छ भबिस्य छर्लङ्ग ।। मीठो गाउनुहुन्छ शब्द मन छुनी हुन्छ जुनसुकै दोहोरी मा नि जोसग गाएनी जे नहुनु भयो सबैलाई हसाउनी जेरिलाइ तेहि रुपमा देख्न पाम सुभकामना छ भबिस्यको 🙏
@AKGamer-fk9bh
Жыл бұрын
जेरि दिदी मन भरी यति माया हुदाहुदै पनि हजुर को माया लाई लत्यायर हिड्ने पापी को भलो हुदैन हरेस नखानु सबै नारी को पिडा यौतै हो यस्तै हो नारी को जात हरेक पिडा सहेर बाच्नु पर्ने
@sanjitalamsal3552
Жыл бұрын
Pida nadi arkai saga ga va hune ni
@rampoudel3801
Жыл бұрын
जेरी बैनी लाई राजू भाई ले साथ दियर गाइदिनू भयो धन्यवाद छ
@am-ritathapa3539
Жыл бұрын
मेरो आमाले भन्नुभएको "नमरुन्जेल छोरी को घरबार भयो भनेर कहिल्यै पनि नसोच्नु रे"जेरी दिदिले यो गित मा केलाएको मनका पिडाले मलाई एकदमै भावुक गरायो। आफ्नो मनोबल उच्च राख्नु होला शुभकामना हजुरलाई।
@SangitaPoudel
Жыл бұрын
मिठाे गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@nepalkhabarexpress500
Жыл бұрын
हे भगवान! जेरि दिदिको हरेक शब्दले मेरो आँसु बगायो😭😭😬यस्तो दीन कसैको नआओस्🙏🙏🙏
@gopalshah16
Жыл бұрын
हैन हो यो पापी सन्करे त कुनै नारी सङ पनि खुसी न होस जिन्दगीमा सधै यसरी नै रोयर हिन्न परोस यस्ता महान सोच अनि यस्ता दुनिया हसाउने मान्छेलाइ रुवाउने पापिलाइ
@shilaadhikari719
Жыл бұрын
होनि हजुर
@kalpanarai4675
Жыл бұрын
बबिता बहिनी यति मिठो राम्रो स्वर भएको मान्छे यति धेरै पिडा सहेर बस्नु भएको रहेछ ।😭😭😭
@suyogtheking3971
Жыл бұрын
Ho नि😭
@srijanaacharya955
Жыл бұрын
सबैले जेरि बैनलाइ माया गरनु होला
@nitasangraula3913
Жыл бұрын
kati mitho sowr sabda pani utikai ramro bayan gharne sabda pani masagha saina derai derai safaltako subakamana
@Prijam13345
Жыл бұрын
😭😭😭😭🙍
@sapanathapa1979
Жыл бұрын
धेरै रुवायो जेरि बैनि काे शब्द ले 😭 जेरि बैनि संग एक पटक भेट्ने मन छ🙏
@dipakc6478
Жыл бұрын
जिन्दगी सोचेको जस्तो नहुदारहेछ धेरै धेरै राम्रो यसरिनै अगाडि बढनुहोल सफलता को सुभकामना छ
@sabitakunworkhadka3475
Жыл бұрын
Didi ko fan hajule yata like garnu hai
@nishakumal8192
Жыл бұрын
Tens. Na garanu hai DD hami xamni😐😐
@narmayagurung7981
Жыл бұрын
जेरीको हरेक शब्द म कति धेरै माया र पीडा देखिन्छ अहिले सम्म जे जस्तो भए पनि अब को दिन हरू खुशी र सफल हुनू बहिनीलाई शुभकामन गित ले सारै मन छायो
@bhumikakhatri6740
Жыл бұрын
१२ घण्टा काम गरेर घर आउने बितिकै रातको १२:१५ बजी बबिता बैनिको दोहोरी हेरदैछु आँसुले सिरानी भिजेको पत्तै भएन From USA 🇺🇸
@BabuRam-wf5nt
Жыл бұрын
यस्तै हो नी हजूर प्रदेश को पीडा अरूको दुःख मा आफ्नु पनि मन दुख्नी😭😭
@kamaloli1305
Жыл бұрын
Ho ra
@kapilpaudyal69
Жыл бұрын
Ati man dukhiraxa.aaja voli jeri didi ko kurale
@idapps2044
Жыл бұрын
🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭❤️
@sabitrisubedi8014
Жыл бұрын
आहा कति राम्रो गित सबै टिमलाई धन्यवाद विशेष गरि राजु भाइ र बबिता दिदिलाई करोडौं शुभकामना छ 🙏🎤❤️🌷
@gyalmotmg7499
Жыл бұрын
यो गीत सुन्दा जिउमा काडा उम्रेउ कति मार्मिक गीत बिचर जेरि दिदी हजुर को जिन्दगीमा फलोस फुलोस माहान आमा बनेर देखाउनु हामी सबै हजुर को साथमा छु जेरि दिदी
@kamalitamang118
Жыл бұрын
अति मारमिक गीत हरेक सब्दा सब्दाले जिवानमा मेलखायो हरेस नखानु बहिनी love you from 🇺🇸USA Divorce isn’t end of life be strong and walk forward,God bless you always in your future 💘💘💘💘💘🙏🙏🙏🙏🙏💖💖💖💖
@suntalidulal6005
Жыл бұрын
पुरुष पर्दान देश भएर हाेला महिला जति अघि बढेकाे भए पनि अन्याय शहनु पर्ने ।
@laxmibohara4118
Жыл бұрын
सारै भाबुक गित। एस्तो पापि सिरमान कसैको नपरोस्
@amritakarki3918
Жыл бұрын
म पनि जेरी दिज्जुको साथमा छु,हजुरहरु नि❤️❤️
@sitaramsilwal4347
Жыл бұрын
जेरी:- सागर भेट्यौ नदिको जय म त बगर जाँ छोड्यौ त्यैं भएँ राजु:- पहिले प्यास तिमिले काँ गर्यौ पानीको मुल सुकेसी आँ गर्यौ आहा !! क्या मन छुने शब्द, अनि पो दोहोरी गायक !!!
@mahendrathapa3145
Жыл бұрын
जेरि dd को सपोर्तिङ हरु यता लाइक गरुम 🤗🤗🤗🤗🌹🌹🌹🌷🌷🌷🌺🌺🌺
@tikasharma9832
Жыл бұрын
तेस्तो पिडा खपेर बस्नु भरहिछ बहिनी अब बिस्तारै जिबन अगाडी बढाउने काम गर्नु तेस्तो पापी लाई सम्झेर मन नदुखाउनु😪😪
@gopalshah16
Жыл бұрын
जेरि सिस यो आधारात्मा हजुर्को हिर्दय बिधार्क शब्द हरुले सिरानी भिजेर लुछिप्पै भ्यो यस्तै हो सिस हामी अभागी चेली हरुको जिन्दगि
@manojkumargopali7308
Жыл бұрын
जेरी दिदीलाई हृदय देखीनै नमन गर्छु। अगाडिका दिनहरूमा कहिल्यै दुःख र कष्ट सहन नपरोस् ।
@pleasehelpbysubscribing3419
Жыл бұрын
Khai k vannu ra aafnu vagya aafai meetane kam vayo shsnksr kina bigriyau
@vnugdfgdtbftg8029
Жыл бұрын
यस्तै हिम्मत जुटाएर हिडेको देख्नु पाउँ दिदी हजुर जहिले पनि हिम्मत कहिलै नहार्नु
@parbatimagar3405
Жыл бұрын
छुटेको ठिक भो कति छ उदाहरण नै गुनम बिश्नु माझी दिदी जस्तो अनि दिल कुमारी दिदी जस्तो मृतु नै रोज्नी अबस्था हुनुभन्दा😘😘😍 आउदो दिन हरु झन थप उर्जा मिलोस बधाइ छ जेरि दिदिलाइ
@kamalakandel5283
Жыл бұрын
कति भावुक गीत मीठो स्वरमा ❤
@AayushaSapkota-zc3oi
Жыл бұрын
भाग्यमा नभएको मान्छे रहेछ
@anjanapaudel1525
Жыл бұрын
तब किनार भाग्यले लायो जब तिम्रो जिवनमा कोहि आयो। मलाई लत्ताई अर्कैको बन्नेलाई बाटो खोल्दिए बन्धन भो भन्नेलाई ।heart touching song
@ishwarishrestha4921
Жыл бұрын
😭😭😭😭😭😭😭
@yamunamagar5814
Жыл бұрын
जेरी दिदी लाई शंकर दाइ ले दुर्व्यवहार दे को मा न रमाइलो लागेको छ।❤ शंकर दाई लाई डिबोर्श दिनु पर्छ है 🙏🙏🙏🙏
@tilagharti7592
Жыл бұрын
एउटि माहान नारि जेरि बहिनी मनमा यति धेरै पिडा लुकाएर पनि आँखा मा आशु रोकेर मुटुमै छुने गित गाउनु भएको छ हजुरको आत्मामा देवि सरस्वती मा को बास छ। सधैं सत्यको पक्षमा जित हुन्छ बहिनी हार नखानु है।
@sangitabhattaraipaudel5776
Жыл бұрын
कति मीठो गित आफ्नै जिबन्को वास्तविक भोगाइम सङग मिल्दो गरि जेरिको रचना
@munathapa8142
Жыл бұрын
कुलको छोरी बैनि आँसु नदेखाउनु आगमी दिनमा राम्रो होस ।जय होस शुभकामना ।😭😭😭
@amarramarokaya4565
Жыл бұрын
जेरि दिदिको गीत सुनेर आज पहिलो चोटि रोए,be strong sis,love you
@aaisha5528
Жыл бұрын
जेरि दि को आवाज ले मेरो मन नै रोयो😭😭😭😭
@ramjigautamramjigautam1282
Жыл бұрын
जलाउने लाई प्यार देखाउनु ,उसै काे याद मा बिलाउना गर्नुले जेरिबैनि तपाईलाई सफलता पाउन मा केही असहज हुनसक्छ भुलिजानु उचितहाेला दुबैका शब्द उत्तम छन दाेरि सुपर
@sangitaghimire4078
Жыл бұрын
जेरि दिदी कति strong हुनुहुन्छ म रोएको दिदिको सब्दमा
@dipakbohara1000
Жыл бұрын
Sahi ho sangita g
@sitaramkarki6145
Жыл бұрын
आहा सार्है राम्रो मार्मिक छ है🙏
@durgabahadur7769
Жыл бұрын
आहा कति राम्रो गित अबल स्वरकी धनी जेरी बैहिनी धेरै धनै बात सम्पुर्ण टिम लगाऐत स्वरका धनी अनु सासीत राजु आरडि भाइ शुभ कामना छ❤️🙏
@nirjalamagar3203
Жыл бұрын
जेरि दिदी लाई आज निरास भएर गित गाएको यो अबस्थामा देख्दा सारै दुख लायो 😭😭😭😭😭😭😭😭
@gouripoudel6964
Жыл бұрын
कति मिठो हो शब्द चयन यस्तो प्रतिभाशील मान्छे पनि त्यस्ता बेकारको पशुलाई छोड्दा किन हरेश खाएको होला ॥खिल पल्टेको कांडा झिके भनेर खुशी भएर बांच है॥
@sumitraale1029
Жыл бұрын
jeri bahini raju rdbhai dubaijanako prastuti yakdam ucch samman chh jeri bahini yati samm hikmat wali naripani hamro nepali janmm bhumi ma janmauni aama prati naman🙏🙏🙏🙏🙏
@domasherpa2125
Жыл бұрын
मेरो आँसु भन्दिन पुछी देउ जस्को भयो उसैलाई खुशी देउ😢 uff man kati chuyo
@tulasasilwal5932
Жыл бұрын
मन रुयो मेरो जेरि बैनी को शब्दले 😢😢😢
@rajsampangyuba7858
Жыл бұрын
😢😢😢😭😭😭😭😭
@ishwarishrestha4921
Жыл бұрын
मुटु चस्क्याे,आँसु झर्यो नराम्ररी 😭😭😭😭😭😭😭
@saritasunar7335
Жыл бұрын
कस्सम आफ्नै पिडा मा पनि यति धेरै रोएको थिन जति यो दोहोरी हेरेर रोए बबिता दिदी आफुलाइ सम्हाल्नु होला अरु भन्नी शब्द केही भेटिन ...!🙏🙏🙏😥😥😥😥😭😭😭😭😭
@anitaacharya3177
Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@anitaacharya3177
Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏
@halkhabartv1275
Жыл бұрын
मेरो आदरणीय राजु दाइ र बधाई छ हामी सम्पुर्णलाई 🙏🙏🙏
@mejanarai4722
Жыл бұрын
जेरिको यो साहस लाई 100 तोपको सलामी जस्ले कलाकारितालाइ जिन्दगी भन्दा माथी सोचेको छ 😘😘
@rajbishi7337
Жыл бұрын
धेरै राम्रो छ राजु जी सफलता को सुभकामना ❤❤
@minakarki3685
Жыл бұрын
दिदी हजुर को गाना ले त मेरो मनजो छोयो साथै आँसु ले आँखा भरि यो आफुलाई सम्हाल्दै गरनु
@raisemmang514
Жыл бұрын
पिडा भित्रको शब्दहरू 😭😭😭खै कति बेला आशु झरि सकेछ 😭😭पत्तो पाइन 😓😓मन बलियो बनाउनु जेरि दिदि 😘🥰
@sushilathapa4397
Жыл бұрын
आम दर्शक को मन् मुटुमा बस्नु भयको मान्छे हो हजुर त कमजोर नबन्नु होला त्यो पापी को सधै आगाडी बढेर देखाउनु भगवन सधै हजुरकाे साथमा हुने छन्
@kusumsunar6732
Жыл бұрын
wow super xa dohori raju bhai babita baini ❤️❤️❤️❤️👌👌👌😘😘😘🌹🌹
@kalpanadhakal458
Жыл бұрын
हिम्मत नहार्नु दिदी ,be strong 👊👊👊अरु लाई रुवाउने लाई यक दिन अरु कसैले यसैगरी रुवाको देख्नु पर्छ,पछुतो लाग्छ पछि तेस्तालाइ
@laxmeesubba4548
Жыл бұрын
सारै राम्रो लाग्यो गीत। जेरि सिस , कहिल्यै हिम्मत नाहार्नु , सधै अघि बढिरहनु । सुभकमना।
@ramprasadgaire8316
Жыл бұрын
जिन्दगीमा सधै दुःख मात्रै होइन खुसी र सुखी पनि पक्कै पनि आउछ
@renukaghorasaini633
Жыл бұрын
हामी गीत सन्नीलाई त यति पीडा भएको छ,मनमा त्यति धेरै पीडा भएर नी कत्ति राम्रो सँग गीत गाउनु भएको, दीदी हजुरको जीवन मा अझै धेरै सफलता को शुभकामना छ,be strong sister 💞💞
@khinakhatiwada2748
Жыл бұрын
सबै लोक लोहोरीका कलाकारहरूले माया गरिदिनु होला ,साथ सहयोग, र सपोट गरिदिनु होला
@paruadhikari1105
Жыл бұрын
अब राेयर हैन हासेर बिगत बिर्सेर तिनी हरूकाे अगाडि सफल भयर देखाउनु पर्छ अनि प्रगति देखेर जलिरहुन धेरै धेरै सफलताको शुभकामना जेरि र राजु लाई
@minasunar8176
Жыл бұрын
कति मिठो गित हो जेरि जि
@samikshabhandari1257
Жыл бұрын
राजु RD ko fan जति यता हाजिर हुन है ##
@minabista3586
Жыл бұрын
मार्मिक गीतलाई सुभकामना छ। जेरी बैनीको टिमलाई 🙏🙏🙏🙏🙏💕
@krishnadangi439
Жыл бұрын
बबिता बहिनिको जिवन कथामा आधारित दोहिरि रहेछ सुपप लाग्यो
@ramitathapa8325
Жыл бұрын
Aaha very nice dohori ❤️❤️ My best singer Raju Rd I am watching from Italy 🇮🇹🇳🇵
@migyurdorjee4309
Жыл бұрын
Be strong sis you are ⭐️⭐️⭐️ National Singar keep it up whole public always with you 👍 👍👍🌻💐💐💐⭐️💫🌏☀️
@santoshgurung3550
Жыл бұрын
Di tnz nalinu hai big fan hjrko sabdale ekdam man xoyo
@rabinnarden7757
Жыл бұрын
जेरी (बबिता) जी नेपाली सब्द संगीतको महासागर मात्रै होइन, शिक्षित, बौदिक सर्जक कलाकार पनि हुन्, ,जेरी जी Please be bold that you have miliions of fans with you, please dont torture yourself by remembering the one who hurt you.
@manishakarki4481
Жыл бұрын
Aaha kya dammi gite dherai dherai dhannebat shubhakamana yo jodi get le mutu xuyo ❤️❤️👌👌👍🌹🌹🙏🙏
@devimahatara2904
Жыл бұрын
मिस्यु जेरी बैनि एकदम हिक्मतको साथ अगाडि बड्नु अग्रिम सुभकामना छ , हजुरको साथमा लाखौं करोडौं दर्सको साथ मिलिरहने छ🙏🥀🥀❤️❤️
@alinamoktan5234
Жыл бұрын
Aaha kati ramro geet...sunda sundai aasu aayo ..sunneko ta aasu aayo vognelai k vako hola.be strong jerii d
कस्तो पापि संखर रहिछ हार नखानु जेरि तपाईं साथ मा दर्सक छन हामी छाै
@laxmihamal380
Жыл бұрын
संखर लाई माथ लागेकाे हाे पछि पछुताउने छ साले
@aayush1546
Жыл бұрын
निकै मार्मिक Raju RD र जेरिको गीत धेरै चोटि हेरें।आँसु आयो
@chandralimbu769
Жыл бұрын
जेरि जी अब आउदा दिनमा यति Strong हुदै अगाडि बढ्नुस ताकी प्रगति उचाई मा पुगेको देख्न पाउ हजुरलाई यहि नै आशीष छ ।।
@santabahadurgurung6284
Жыл бұрын
दोहोरी मार्मिक छ ।जेरि र राजु को म फेन हु ।राजु भाइ त मान्छे पनि हिरो गित स्वार शब्द पनि हिरो नै छ। होल टिम लाइ शुभकामना
@amarsingsing6886
Жыл бұрын
आहा कति रमाइलो गर्ने मान्छे यस्तो पिढा हुनुहुदो रहेछ आज लाली गुरास इन्टभुउ हेर्दा सबै थाहा भयो अनि राजु rd सङग पनि बिलिम लगाउछ्न रे शकर अबराधि
@samjhanasundas1519
Жыл бұрын
Ksato man xoyo hajur haruko yo marmik git sunera derai pida vyar pni di ju himta le gaunu vyo hajurlai yo ridyadekhi salam garna chahanxu.
@fewadance9742
Жыл бұрын
गित को शब्द जस्तै वास्तविक जीवन बाचिरहेकी बबिता लाई नयाँ जीवन यात्रा को शुभकामना।
@chenzuuraiigurung4511
Жыл бұрын
Malai lok dohori,lok geet man pardena ma sundina pani Tara yo jeriii dd ko yo dohori cliPs facebook ma dekhe sune sabda rachana sunerai man khayo akha sarai rasayo mero. Sayed merO pani shremati saga kaliloe 1 barse bihe varkhar sambandha tungiyera hola nachahada nachahadai nai.
@kabitagautam8985
Жыл бұрын
Be strong diju🙏🙏❤️
@laxmimagarmagar4176
Жыл бұрын
Saree man roro
@padamkumarachaju1280
Жыл бұрын
नयाँ जिन्दगी पाउनु भयो । धन्न धेरै बलियो हुनुहुँदो रहेछ आफ्नो पवित्र मायाको लागि यति धेरै चोटै चोट सहेर पनि जोड्ने हरेक प्रयास गर्नु भयो यो सानो कुरा थिएन । जेरी दिदी तपाईंलाई सलाम छ सातसमुन्द्र पारीबाट।
@rasmilahamal7882
Жыл бұрын
कति मार्मिक शब्द दुबैकाे
@ashodagiri8655
Жыл бұрын
Geri Bahini lai shaphalta ko dherai dherai subhakamana,be strong,kahilai namattinu ra kahilai na aatinnu
यो लोक गीत कहिलेइ सुन्दिनथे जब यो जेरी दिदी को दोहोरो सुन्न थलो धेरै मन् छूयो राति पनि जेरी दिदीको लोक गीत सुनेर सुत्ने बनी पारियो
@khema6694
Жыл бұрын
जेरि सिस आफ्नो मन सम्हाल्नु होला!संसारमा सबैको यस्तै डिभोर्स कतिको हुन्छ हुन्छ नर्मल सोचेर आफु र आफ्नो बच्चाको भविश्य सोचेर अघि बढ्नु होला! Be strong 💪 we are all with you Jeri sis💕❤️
@idapps2044
Жыл бұрын
God bless you my Ferbet Jeri Sis and Raju brother🙏🙏❤️❤️Cute and heart touching dohori😭😭
@apsaramainaliapsara87
Жыл бұрын
दिदि धेरै धेरै माया आजबाट सुरु भो नया जिबन तेसैमा खुसि हुनु त्यो पापीलाइ मरेको सम्झिनुस्
@geetughatani5377
Жыл бұрын
कति मिठो गीत सुन्दा सुन्दा कति खेर आँसु आको थाहा नै भयन जेरि दिदी जिबनमा मेल खाने त्यो सङ्कर खातेलाई पाप लाग्ने छ् दिदी हिमतवाली दिदि
@anushaghale3494
Жыл бұрын
यो दोहोरी हेर्नु भन्दा अगाडी जेरि जि को नयाँ interview हेरे साह्रै दुख लाग्यो र थोरै अड्कल पनि गरे बबिता जि ले मुटु गाठाे पारेरै गाउनु भाको छ यो दोहोरी Be strong jeri ji
@bishnadhami
Жыл бұрын
बधाई छ धेरै राम्रो हर टुक्का ले मन छोयो आखिर नारीको जिबन त एक खेलौना मात्र रैछ क्या
@PANDA..1
Жыл бұрын
आज हजुर रुदा मेरो पनि मन छिया छिया भको छ धेरै रोयेको छु म पनि हिम्मत कतै न हर्नुहोला दिदी जे हुन्छ राम्रो को लागि हुन्छ त्यो धोकेबाज शन्कर हजिर्को मायाको लाय्क थिएन त्यो सङ दिनहु आफ्नो आत्मा सम्मान गिराएर जिउनुभन्दा छुट्टीएर धेरै राम्रो गर्नुभयो आफुले माया गरेको मन्छे सङ छुतिनु पर्दा गारो त अवश्य भाको होला हिम्मत गर्नुस छोरी को लागि अझै प्रगति गरेर देखाउनुछ त्यो शन्कर एक दिन पक्कै खुन को आन्शु मा डुबनेछ 😭😭😭😭
@kamalaneupane4352
Жыл бұрын
धेरै राम्रो छ दिदि यसरीनै अगाडि बढ्नुपर्छ शुभकामना 🙏🏼🙏🏼🙏🏼
Пікірлер: 1,2 М.