यहाँहरू सबैलाइ यस KZitem Channel - Ishwar Pradhan मा हार्दिक स्वागत गर्दछु । यस च्यानल मार्फत जीबन बीमा सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ । याे च्यानल बीमा कम्पनी, बीमा अभिकर्ता, बीमित वर्ग, बीमा सम्बन्धी जानकारी लिन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी हुनेछ । तसर्थ यहाँहरूले मेराे युट्युब च्यानल Ishwar Pradhan लाइ Subscribe गरिदिनुहुन विनम्र अनुराेध गर्दछु । हजुरहरूलाइ बीमा सम्बन्धी कुनै जिज्ञासा भएमा Comment Box मा लेख्नुहाेला । भिडियाे मन परेमा कृपया Like गर्न र Share गर्न नभुल्नुहाेला ।
सम्पर्क
इश्वर प्रधान
9851004333 (ntc)
9815642099 (ncell)
Whatsapp / Viber/ Telegram no. +9779851004333
Негізгі бет जीवन ज्याेति बीमा याेजना (Nepal Life's Jeevan Jyoti Plan - Premium Discount Plan)
Пікірлер: 45