आज असोज १ गते नेपालको पहीलो कागजी नोट निष्कासित भएको दीन ❤️
२००२ असोज १ गते नेपालको पहीलो नोट निष्कासीत भएको थीयो राजा त्रीभुवन को पालामा निष्कासीत नेपालको पहीलो नोट खजान्ची जनक राजको हस्ताक्षर रहेको मोरु ५ , मोरु १० र मोरु १०० थीयो ।
नेपालको कागजी मुद्राको पहिलो निस्कासन सदर मुलुकी खानाद्वारा वि.स. २००२ साल असोज १ गते भएको , जसमा पहिलो पटक जनक राज नामको दस्तखत रहेको छ ।
प्रस्तुत तस्बिर गुरु पुरोहित पण्डित जनक राज पाण्डेको रहेको छ । वि.स.१९३४ मा जन्म भई वि.स.२०२० सालमा निधन हुनुभएका गुरुवरको पिताको नाम पण्डित खजान्ची वामदेव हो । राज पुरोहित र खजान्ची पद सो समयमा एकाघर परिवार भित्र रोलक्रम छुट्टाएर नियुक्त हुनेरहेछ । एक भाइ राज पुरोहित भए अर्को भाइ खजान्ची हुने यसको कारण चै हिसाब किताब तलमाथि परि हिसाबमिलान हुन नसकेको खण्डमा पुरोहित हुने व्यक्तिले प्राप्त दान दक्षिणा र द्रव्यबाट हिसाब राफसाफ गर्नुपर्ने रहेछ । उहाँ खजान्ची हुँदा दाजु पण्डित अमरराज राजपुरोहित रहनु भएको र राजपुरोहित पं. अमरराजको अकस्मात निधन भएपश्चात रोलक्रममा उहाँलाई नियुक्त नगरेर बिचबाट पं. हृदयराजलाई राजपुरोहित बनाईदिए पछि रोलक्रम अनुसार राजपुरोहित बन्न नपाउँदा उहाँले खजान्ची पद त्याग गर्नुभएको थियोे ।
खजान्ची जनकराज पछि उहाँका दाजु अमरराजका नाति प्रयागराजका छोरा भरतराज खजान्ची पदमा नियुक्त हुनुभएको थियो भने सदरमुलुकी खानाको अन्तिम खजान्ची पदमा जनकराजका छोरा पं. नरेन्द्रराज वि.स. २००८ माघमा नियुक्त हुनुभएको थियो ।
एस च्यानलमा भएका भीडीयोहरु अरु कुनै अन्य च्यानलमा upload गरेको पाईएमा copyright अनुसार कारबाही हुनेछ धन्यवाद
कुनै पनी नेपाली पुरानो पैसा समन्धी जानकारी चाएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ
📞 9848208011
Facebook page link 👉🏻 / swaggaers
Instagrams 👉🏻 instagram.com/...
Twitter 👉🏻 twitter.com/sw...
KZitem 👉🏻 / @nepalioldmoney
Tiktok 👉🏻 www.tiktok.com...
#OldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन
#NepalpaperMoney #Nepalesecurrency
#NepaliBanknotes #NepaliOldMoney #Nepalirarebanknotes #oldnepalimoney #oldmoney #oldcurrency #nepalioldmoney #moneycollection #nepalimoneycollection #kingtribhuvan #kingmahendra #KingBirendra #currencytrader #NepaliCurrency #oldnepalicurrency #nepalrastrabank #kingbirendra #royalnepal #nepalesecurrency #nepalbanknotes #nepalinote #oldmoneycollection #papermoneyofnepal #nepaleseroyalfamily #kingdomofnepal #numismatic #hobby #nepalinote #moneycollection #kingmahendra #kingtribhuvan
Негізгі бет आज असोज १ गते नेपालको पहीलो कागजी नोट निष्कासित भएको दीन ❤️
Пікірлер