2081 को उभौली साकेला धुमधाम मनाइयो हजुर हरु पनि मेरो भिडियो हेरेर रमाइयो गर्नु होला
साकेला सिली नाचमा हाम्रो संस्कार संस्कृति अनुसार को नाच नाच्ने गरिन्छ यो चाड हाम्रो महान चाड हो हामी साकेला वर्ष मा दुई पटक मनाइन्छ उभौली अनि उधौली
#uvoulisakela
#Sakelasili
#sakla
#Juliyadumirai
Негізгі бет Ойын-сауық आज टुँडिखेल मा उभौली साकेला मनाउँदै किराती हरूको महान चाड आफ्नो संस्कार संस्कृति नभुलौ जय किराती 🙏
Пікірлер: 12