जग्गाको पुर्जा हरायो, झुत्रो भयो वा फोटो छैन भने के गर्ने ?
तपाईंको जग्गाको पुर्जा हरायो वा च्यात्तियो वा केही नबुझिने भयो वा पुर्जामा फोटो र नागरिकता नम्बर छैन भने जग्गाको कारोबार गर्न अफ्ट्यारो पर्छ । त्यसको लागि के कस्ता प्रक्रिया पुरा गरी पुर्जाको प्रतिलिपी लिन सकिन्छ ? भन्ने विषय यस भिडियोमा समेटिएको छ । साथै जग्गाधनीको मृत्यु भइसकेको छ र पुर्जा छैन भने कसरी पुर्जा बनाउने भन्ने विषय पनि यसमा समेटिएको छ ।
पूर्ण जानकारीका लागि भिडियो अन्तिमसम्म हेर्नुहोला ।
धन्यवाद ।
Nehan salami
public service
nps
malpot office
Негізгі бет जग्गाको पुर्जा हरायो, झुत्रो भयो वा फोटो छैन भने के गर्ने ? Malpot- 1
Пікірлер: 22