म यो देशमा कहिँकतै कुनै नराम्रो घटना घट्यो भन्ने सुन्दा दुख लाग्थ्यो। यहाँ कसैले धर्मको कुरा गर्दा पनि कतै धार्मिक युद्ध हुन्छ कि, भन्ने डर लाग्थ्यो र भगवान सँग प्रार्थना गर्थे। अाज अाएर यी पण्डितनीकै कारण खोजी खोजी नानाभाती लेख्न बाध्य बनायो। पण्डितनी तिमि कतिमा बिक्यो ? यदि तिमी यश देशको यहाँका जनताको राम्रो होस भन्ने चाहन्थ्यो भने इटहरी गएर त्यस्तो बोल्ने थिएनउ। होला चार पाँच सय भेडाहरूको बथान देख्दा यो देशको सबै जनताले साथ दिए भन्ने लाग्यो होला! पण्डितनी भ्रममा नपर तिमिहरू जस्ता छेपारे हरूको कारण यो भुमिमा धार्मिक, जातीय द्वन्द्व भए तिमिहरूले जिम्मा लिनु पर्छ। सक्छौ सबैलाई मिलाउने काम गर सक्दैनौं चुपचाप बस हिजोको दिनमा तिम्रो प्रत्येक प्रवचन सुन्ने म अाज तिमी माथिनै खनिन तिमिलेनै बाध्य बनायौं। बाघ निधाएको हो मरेको नसम्झ जय नेपाल🙏✊✊✊✊
म हजुरको आत्मा प्रति पुर्ण न ःमन गर्छु म हजुर लाइ भेट्ने कोसिस मा हुनेछु गुरु मेरो दृरिष्टिमा हजुर एक पुरानो आत्मा हो जुन यो लोक मा धेरै पटक जन्म लिनु भो हजुरले न जानेको न भोगेको नदेखेको कुनै चिज छैन मेरो धेरै माया स्वाथको लागि होइन म हजुरलाइ महसु गरेको छैन आखाले देखेको छैन तर पनि म खै किन खै समणपित छु जाहा हजुर देखछु शान्ति मिल्छ मेरो भावन जोडिए जस्तै म हजुरलाइ पहिलो धेरै जन्म देखि चिनेको छु लाग्छ म पनि आत्धातमिक मा आकर्षित छु तर मेरो जागिर प्रहरी हो जागिर विना जिवन चलाउन गार्हो छ तर म तयार छु छोडन मेरो मन को खुसि म खुसि केटो वा केटि टाढा बाट माया दिन चाहान्छु म गुरु स्पर्श बिना नत्र मेरो जिवन मा आसु आसु छ कसैले बुझदैन मेरो प्रेम जसलाई राम्रो गर्छु तेहि मान्छे टाडा हुनछ मलाइ गलत साबित गरि मन देखि ध्यान ,पाठपुजा भजन गाउने मन्दिर बनाउने मन छ जनावर को धेरै माया यो प्ररकृति को रुख बिरुवा को धेरै माया लाग्छ खिकिन हो गुरु माता हजुर लाई बोर लाग्छ सही हो तर माता जी म राती 1,:50 मा लेख्दै छु मन लाग्छ सरर् हेर दिनु हुन्छ लाग्छ मलाइ हजुरको ज्ञान को लागि आश राख्ने छु सल्लाह सुजाप को लागि जय जय राधे राधे 🙏🙏🙏
@Healing33920
Жыл бұрын
माया प्रेम मा भएर हो न भनु हुन्छ थियो तर त्यसको विषय मा होइन म जुनसुकै व्यति लाइ माया गर्छु मलाइ घृण गर्र्दानि झन नजिक जान मन लाग्छ मलाइमाया गरने ईश्वर मात्रा हो जसले मलाइ बुझछ 😢🙏🙏🙏
Пікірлер: 56