आजको राशिफल | २०८१ ज्येष्ठ ३२ गते शुक्रवार | June 14, 2024 | Nepali Horoscope | 2081 Jestha 32 | Aaja Ko Rashifal
आजको राशिफल
शुक्रवार, ज्येष्ठ ३२, २०८१
१४ जुन सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
June 14, 2024
Horoscope Prediction
ज्येष्ठ ३२ गते शुक्रवारको राशिफल
ज्येष्ठ शुक्ल (तछलाथ्व) अष्टमी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, सिद्धि योग, विष्टि/भद्रा र बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, ज्येष्ठ महिनाको राशिफल, मासिक राशिफल, आषाढ महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, ज्येष्ठ शुक्ल पक्ष, अष्टमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, सिद्धि योग, विष्टि/भद्रा करण, बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, ज्येष्ठ मसान्त, अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, विश्व रक्तदाता दिवस
आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : रातो (दिउँसो १२:०१ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (दिउँसो १२:०१ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : ईशान (मध्यरात्रीपूर्व ११:१८ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये अग्नि वाण : बिहान ०६:५३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे
चन्द्रोदय : दिउँसो ११:५३ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:४३ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:३७ बजेदेखि १२:३२ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
चर वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१५ देखि ०८:१५ सम्म र भोलि बिहान ०३:५४ देखि सूर्योदयसम्म
लाभ वारवेला : बिहान ०६:५४ देखि ०८:३७ सम्म र बेलुका १०:४८ देखि १२:०५ सम्म
अमृत वारवेला : बिहान ०८:३७ देखि १०:२१ सम्म र मध्यरात्रीपछि ०२:३७ देखि ०३:५४ सम्म
काल वारवेला : बिहान १०:२१ देखि १२:०४ सम्म र बेलुका ०९:३२ देखि १०:४८ सम्म
शुभ वारवेला : दिउँसो १२:०४ देखि ०१:४८ सम्म र मध्यरात्रीपछि ०१:२१ देखि ०२:३७ सम्म
रोग वारवेला : दिउँसो ०१:४८ देखि ०३:३२ सम्म र बेलुका ०८:१५ देखि ०९:३२ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:३२ देखि ०५:१५ सम्म र मध्यरात्रीपछि १२:०५ देखि ०१:२१ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान १०:२१ देखि १२:०४ सम्म
यमघण्ट : दिउँसो ०३:३२ देखि ०५:१५ सम्म
गुलिक काल : बिहान ०६:५४ देखि ०८:३७ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा दिउँसो १२:०१ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
ज्येष्ठ मसान्त, अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, विश्व रक्तदाता दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
०१ गते : आषाढ सङ्क्रान्ति, आषाढ सङ्क्रान्ति,
०२ गते : गङ्गा दशहरा, रामेश्वर गङ्गा पूजा, हत्यामोचन तीर्थ स्नान, रुरु रीडिक्षेत्र हृषिकेशोत्सव, वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति, बेहडा बाबामा जलार्पण, बैतडी विश्वनाथ मन्दिरमा दशहरा मेला, चुरे संरक्षण दिवस
०३ गते : स्मार्तहरुको श्री निर्जला (भीमसेनी) एकादशी व्रत, मरुभूमिकरण र खडेरी विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज दिउँसो १२:०१ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको सिंह राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कन्या राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:50
#पञ्चाङ्ग 03:23
#शुभ_साइत 05:23
#मेष 08:07
#बृष 10:34
#मिथुन 13:12
#कर्कट 15:37
#सिंह 18:00
#कन्या 20:16
#तुला 22:46
#बृश्चिक 25:15
#धनु 27:49
#मकर 30:15
#कुम्भ 32:38
#मीन 35:04
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Jyeshtha Month Horoscope, Monthly Horoscope, Ashadha Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Jyeshtha Shukla Paksha, Ashtami Tithi, Purvaphalguni Nakshatra, Siddhi Yoga, Vishti/Bhadra Karana, Bab Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, Grishma Ritu, Jyeshta Masanta, Ashtami Vrat, Gorakhkali Puja, Vayu Ashtami, World Blood Donor Day
Негізгі бет आजको राशिफल | २०८१ ज्येष्ठ ३२ गते शुक्रवार | June 14, 2024 | 2081 Jestha 32 | Aaja Ko Rashifal
Пікірлер: 42