आजको राशिफल | २०८१ श्रावण ०७ गते सोमवार | July 22, 2024 | Nepali Horoscope | 2081 Shrawan 07 | Aaja Ko Rashifal
आजको राशिफल
सोमवार, श्रावण ०७, २०८१
२२ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 22, 2024
Horoscope Prediction
श्रावण ०७ गते सोमवारको राशिफल
श्रावण कृष्ण (दिल्लागा) प्रतिपदा/परेवा, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, प्रीति योग, कौलव र तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, प्रतिपदा/परेवा तिथि, श्रवण नक्षत्र, प्रीति योग, कौलव करण, तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावणी सोमवारको व्रत, कमरेड पुष्पलाल स्मृति दिवस
आनन्दादि योग : काण, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व (दिउँसो ०२:३२ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०६:०४ बजेपछि, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे
चन्द्रास्त : बिहान ०५:५४ बजे र चन्द्रोदय : साँझ ०७:२० बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४२ बजेदेखि १२:३७ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
अमृत वारवेला : बिहान ०५:२२ देखि ०७:०४ सम्म, साँझ ०५:१५ देखि ०८:१५ सम्म र भोलि बिहान ०४:०४ देखि सूर्योदयसम्म
काल वारवेला : बिहान ०७:०४ देखि ०८:४६ सम्म र बेलुका १०:५१ देखि १२:०९ सम्म
शुभ वारवेला : बिहान ०८:४६ देखि १०:२८ सम्म र मध्यरात्रीपछि ०२:४६ देखि ०४:०४ सम्म
रोग वारवेला : बिहान १०:२८ देखि १२:०९ सम्म र बेलुका ०९:३३ देखि १०:५१ सम्म
उद्वेग वारवेला : दिउँसो १२:०९ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०२:४६ सम्म
चर वारवेला : दिउँसो ०१:५१ देखि ०३:३३ सम्म र बेलुका ०८:१५ देखि ०९:३३ सम्म
लाभ वारवेला : दिउँसो ०३:३३ देखि ०५:१५ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२८ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान ०७:०४ देखि ०८:४६ सम्म
यमघण्ट : बिहान १०:२८ देखि १२:०९ सम्म
गुलिक काल : दिउँसो ०१:५१ देखि ०३:३३ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा दिउँसो ०२:३२ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
श्रावणी सोमवारको व्रत, कमरेड पुष्पलाल स्मृति दिवस
मुहूर्त : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
०८ गते : द्विपुष्कर योग दिउसो १२:३८ बजेसम्म,
०९ गते : श्री प्राणनाथ जीको धामगमन (कृष्ण प्रणामीहरूको पर्व), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
१० गते : साहित्यकार कृष्णलाल स्मृति दिवस (मकै पर्व), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आज जन्मिएका सबै बालबालिकाको मकर राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:55
#पञ्चाङ्ग 03:16
#शुभ_साइत 05:04
#मेष 07:42
#बृष 09:57
#मिथुन 12:16
#कर्कट 14:39
#सिंह 16:54
#कन्या 19:16
#तुला 21:42
#बृश्चिक 24:11
#धनु 26:34
#मकर 28:53
#कुम्भ 31:18
#मीन 33:46
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravana Krishna Paksha, Pratipada/Pereva Tithi, Shravan Nakshatra, Preeti Yoga, Kaulava Karana, Tetil Karana, Samvatsara called Kalayukta, Surya Dakshinayana, Rain Ritu, fast on Shravani Monday, Comrade Pushpalal Memorial Day
Негізгі бет आजको राशिफल | २०८१ श्रावण ०७ गते सोमवार | July 22, 2024 | 2081 Shrawan 07 | Aaja Ko Rashifal
No video
Пікірлер: 62