एस्तो रमाइलो गर्दै नचदै गाउँ दै घाम ले पोलेको पनि थाहा छैन् पानी ले भिजे पनि मत्लब छैन। / लिडर भने को त मेयर हर्क साम्पाङ ज्यू जस्तो मन , बचन , कर्म ले नेपाल र नेपालीको लागि मात्र सोच्ने एस्तो सपुत बार्म बार जन्मीदैन है नेपाली) बुझ्ने ले बुझी खाउ नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है / जय धरान जय नेपाल ❤
Пікірлер: 15