प्राध्यापक टिमोथी लुबिन अमेरिका स्थित वाशिंटन एण्ड ली युनिभर्सिटीमा संस्कृत, हिन्दु धर्म, धर्म शास्त्र तथा कानून पढाउनुहुन्छ । संस्कृतमा धारा प्रबाह बोल्ने र लेख्ने उहाँ बिभिन्न भाषाका पनि ज्ञाता हुनुहुन्छ । आफ्ना बिद्यार्थीहरु लिएर प्रत्येक दुई बर्षमा एक महिना लामो शैक्षिक भ्रमणमा नेपाल आउनु हुने उहाँलाई नेपालका प्राचिन मन्दीर र त्याहाँ लेखिएका लेखौटहरुको बारेमा राम्रो ज्ञान छ । आफन्त, साथीहरु र बिद्यार्थीकाबीचमा प्रोफेसर टीमका नामले परिचित उहाँसंग गरिएको कुराकानी प्रस्तुत छ...सयम भित्रको समय-६५
Babita Basnet With Prof.Timothy Lubin
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет जसले अमेरिकामा हिन्दु धर्म र मुलुकी ऐन पढाउँछन...In conversation With Prof. Timothy Lubin
Пікірлер: 19