प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली स्वेदश फर्किएका हुन् । प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन् । जम्बो भ्रमण टोलीसहित एकसाता बढि समय अमेरिकामा खर्च गरेका ओली स्वदेश फर्किएलगत्तै मन्त्रीपरिषद्को बैठक समेत बसेको छ । ओलीको भम्रणलाई लिएर यतिबेला विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । मुलुकमा बाढि, पहिरो र डुवानले आक्रान्त पारेको बेला ओलीले अमेरिकामा समय व्यथित गरेको भन्दै आलोचना भइरहेको छ ।#globalreport #kpoli #breakingnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Негізгі бет झण्डा हल्लाउँदै नेपाल फर्किए ओली, देश रोएकोमा चिन्ता छैन् ? आधा घण्टा विमानस्थल | Global Report
Пікірлер: 8