पत्रकारहरु पपुलारिटिको पछि मात्र कुदिरहदा तपाइले झुमा लिम्बुको अन्तर्बार्ता लिएर पत्रकारले चर्चामा आएको कुरालाइ मात्र होइना सुसुप्त र लुकेर रहेको कुरालाइपनि चर्चामा ल्याउनु कर्तब्यहो| धेरै धेरै धन्यवाद सर|
@mankumarlimbu4426
3 жыл бұрын
Mulbashi no aadibasi Jhuma LIMBU Sister so sweet voice and quiet locking Best Singer with brilliant mind ✍️👏👏🙏💖🌹
@kubermanilimbu4257
5 жыл бұрын
गर्ब लाग्यो एउटा चेलीले पुरा गरेको मुन्धुम अभियान र खास्साम सम्मको यात्रा अझै सफलताको शुभकामना ! अन्तर्वार्ता हेरियो सुनियो गज्जब लाग्यो। sound र culture बारेको खण्डन साच्चै चित्त बुझ्यो
@kubermanilimbu4257
2 ай бұрын
नेपाली लोक सङ्गितका अ्मुल्य श्रष्ठा झुमा लिम्बु प्रति सम्मान अनि शुभकामना 👍💪🍀🙏
@kajimanlimbu1395
6 жыл бұрын
WOW ...... यस्तो राम्रो तर्क गर्न सक्ने अहिले सम्म नेपालि नारि मैले देखेकै छैन। धेरै उच्च ब्यक्तित्य।
@whitecreation9982
4 жыл бұрын
अमुल्य जानकारी । झुमा लिम्बुलाई जय नेपाल 🇳🇵
@surendralingdam3787
5 жыл бұрын
jhuma ji,, talks logically to all questions,, most talented singer,,
balla music bhanne ke raixa bhanera bujhna paya thank you jhuma di❤❤❤❤❤
@tjbdrai
6 жыл бұрын
Very talented lady. Need more exposure.
@biddrohisaila2794
3 күн бұрын
सारै असल कुराकानी सुनियो ।
@sewayoonline1663
5 жыл бұрын
मुन्धुम खोज अनुसन्धन माहान अभियान युगले चिन्ने छ/अभियानको कामना छ।
@nishanlimbu07
Жыл бұрын
संसार घुमेर अनि गाएर नेपाल नै रोज्नु भयो 🙏 सेवारो झुमा जी लाई, अनि यहाँ आफ्नै नेपालको रहिथाने सांगीतिक लाई उत्थान गर्नु भयो .. हेक्का रहोस् यो एकदमै ऐतिहासिक हुनेछ एकदिन ।
@funghang3482
Жыл бұрын
True mundhum music artist 🙏🙏 inspiring personality sewaro dedi
@ishikalimbu7292
5 жыл бұрын
मान्छे नि राम्रि, स्वोर नि राम्रो तर..सबैभन्दा राम्रो चै "कडा परिस्रम" झनै राम्रो।
@premrai692
Жыл бұрын
You great music teacher madam 🙏
@dhanlimbu7740
5 жыл бұрын
भलाकुसरी सारै गजब भयो
@dogapart4701
3 жыл бұрын
आहा!!! आज एउटा बडो meaningful interview हेरियो। रातो पार्टीलाई धेरै धेरै धन्यबाद छ। झुमा बहिनि मा संगीतको गहिरो अध्यन छ भन्ने त interview बाटै बुझिन्छ अझै भनौं भने यै काम बिदेशिले गरेको भए पिएचडिको थेसिस लेख्न गरिएको सृखंला नै पुरा गरि सक्नु भएछ। अर्को कुरो म लिम्बु भएर आफ्नै घर परिवार भित्र म आफैले देखि भोगी आएता पनि मैले बुझ्न सकि रहेको थिईन ता कि किन हाम्रो समुदाय भित्र Woman power बढि हुन्छ भनेर त्यसको मुल जड र रहस्य के होला भनि मनमा सधैं कौतुहलता रहि रहन्थ्यो त्यो रहस्य पनि वहाँले बताई दिनु भो धन्यवाद छ वहाँलाई भलै हाम्रो यो परम्परालाई धेरैले छाडापनको संज्ञा दिईरहेको भनेर वहाँले सहि ठाउँमा औंल्याई दिएर यथार्थ पनि interwiew बाटै खोलि दिनु भो अझै धेरै धन्यवाद। बडो चातुर्यताका साथ दार्शनिक ढंग बाट आफ्नो कुराहरु राख्नु हुने वहाँ संगीतकार गायिका मात्रै होईन अध्यनशिल फिलोसोफर पनि हुनुहुँदो रहेछ। फेरि अरु ईन्टरभ्युहरु पनि पक्कै हेर्नेछु।
@chanthapa1973
3 жыл бұрын
A very good talent from countryside......typical Nepali music
@kezia8406
6 ай бұрын
Salute to you, Jhuma.
@mahendranego8532
6 жыл бұрын
है सारै राम्रो कूरा पो गरित दिदिले
@limbupurna2625
3 жыл бұрын
सारै दामी छ झुमा जि।बधाई छ।
@ramchemjong4630
5 жыл бұрын
Dammi
@goregurung913
11 ай бұрын
सम्मान छ
@user-kv2hw4ve5d
6 жыл бұрын
nice interview .
@pungkhulemaila9546
6 жыл бұрын
great personality !
@kbgirel6965
Жыл бұрын
good interviewer matches the intellectual of the guest
@rajkinghang928
6 жыл бұрын
Nice ..sewaro👍👍👍
@abgbuhangraj9477
3 жыл бұрын
सलाम झुमा🙏🙏🙏
@binodlamayonjan590
4 ай бұрын
🙏🙏🙏
@buddhimanpariyar8772
Жыл бұрын
Nice
@krishnakumarhembya6104
5 жыл бұрын
। गर्व गर्न लायक
@gyanulimbu4819
3 жыл бұрын
Sewaro 🙏
@limbuhang2155
4 жыл бұрын
most talent chelima yalik nugen ro
@user-jt6wt1yg8h
3 ай бұрын
🙏🏽🙏🏽🙏🏽❤️❤️❤️
@bishnuyakthungba941
4 жыл бұрын
brilliant 👍️👍️
@kamallimboo8042
3 жыл бұрын
Sekha ea....nurik Sam k mattu lo palam jhai
@user-lb7zm5iu3s
6 жыл бұрын
हे झुमा झुम्का वालि।
@vijaylawati7880
5 жыл бұрын
Ekdam ramro
@dilkumardilkumar3477
5 жыл бұрын
Wow
@subinchemjonglimbu8545
6 жыл бұрын
Ramre sunnu parne rex music bare jhuma Limbu learn
Пікірлер: 45