Video title :
जुनसुकै कक्षाका लागि Final Grade र GPA निकाल्ने Formula | How to get Final Grade & GPA for any Class
About this video :
यो भिडियोमा नयाँ Grading System अनुसार जुनसुकै कक्षाका लागि Final Grade र GPA निकाल्ने तरिका विस्तृतमा बताइएको छ ।
नयाँ नियम अनुसार विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमा मात्रै उक्त विषयमा उत्तीर्ण भएको मानिने व्यवस्था गरिएको छ । यहि नियमलाई पछ्याउँदै यो भिडियोमा TH and PR दुवैमा उत्तीर्ण भएमा मात्रै Final Grade र GPA निकाल्ने फर्मुलाका बारेमा जानकारी दिइएको छ ।
भिडियोमा बताइएको तरिकालाई अपनाउँदै तपाईँले जुनसुकै कक्षाका लागि सजिलैसँग Grade ledger र Grade Sheet बनाउन सक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
भिडियो मन परेमा लाइक, कमेन्ट गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
======================================
लेटर ग्रेडिङ सहयोगी पुस्तिका २०७९ अनुसार Class 11 & 12 का लागि तयार गरिएको Grade Sheet Maker 0.4 zip फाइल डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् 👇
drive.google.c...
अभ्यासका लागि माथिको एक्सेल फाइल र फर्मुला डाउनलोड गर्न यो लिंकमा जानुहोस् (भिडियोमा भनिएको फाइललाई लेटर ग्रेडिङ सहयोगी पुस्तिका २०७९ अनुसार परिमार्जन गरी राखिएको छ ।) 👇
drive.google.c...
ग्रेडसिट र मार्कसिटसँग सम्बन्धित थुप्रै भिडियोहरु यो प्लेलिस्टमा राखिएको छ, यो लिंकमा क्लिक गर्नुहोस् :
• Grade Sheet Related
======================================
जिपिए निकाल्ने तरिका सिकाइएको भिडियो लिंक
• GPA निकाल्ने सहि फर्मु...
GRADE SHEET MAKER BASIC ( For Class 4-8) Video link :
• आधारभूत तहका लागि ग्रे...
GRADE SHEET MAKER 0.3 ( For Class 11-12) Video link :
• Grade Sheet Maker_0.3 ...
एक्सेलमा मिति परिवर्तन सम्बन्धि भिडियो Link :
• Excel मा मिति परिवर्तन...
Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link :
• Excel का ६ ओटा चकित पा...
Excel का 5 ओटा Trick हरु Video Link :
• छक्कै पार्ने Excel का ...
Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link :
• नजानि नहुने एक्सेलका ४...
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
• PDF Related
#nepali_book
#how_to_get_final_grade_and_GPA
#for_any_class
Негізгі бет जुनसुकै कक्षाका लागि Final Grade र GPA निकाल्ने Formula | How to get Final Grade & GPA for any Class
Пікірлер: 67