दिदी मैले एउटा तपाईँलाई सजेस्ट गर्छु कि तपाईँले अलि क्यामेरालाई राम्रोसँगले माथिदेखि भीउहरू देखाउनुभयो भने कति राम्रो देखिन्छन् त सो तपाईँलाई अब त्यस्तै राम्रो लाग्छ होला तर मलाई लागेको चाहिँ तपाईँले त्यसरी बनाउनुभयो भने अझ राम्रो हुन्छ म तपाईँको डेल्ली विवर्स हो। धनकुटाबाट ❤️
Пікірлер: 142