नमस्कार !
हामिले फारानमा हरेक महिनाको अन्तिम आइतबार साहित्यिक जम्काभेट गरेर साहित्यिक माहोल बनाउने सानो प्रयास गरेका छौं । यदि हजुरहरु पनि साहित्य मन पराउनु हुन्छ, लेख्न मन पराउनु हुन्छ भने हामिसङ्ग जोडिन सक्नुहुनेछ । यो पटक यसै साहित्यिक कार्यक्रमको भिडियो बनाएको छु हेरिदिनु होला, माया गरिदिनु होला अनि के कस्तो बनेको छ प्रतिक्रिया दिनुहोला है त ।।
Special thanks
ह्वासङ नेपाली परिवार
문화더함공간 서로 (Culture Sharing Space)
Негізгі бет जुरेको थाई फुड अनि साहित्यिक कार्यक्रम//SOUTH KOREA// VLOG EPISODE 10
Пікірлер: 3