अपराधिहरु लाई कडा भन्दा कडा कानुनी कारबाही हुनैपर्छ। पत्रकार महोदय अपराधि हरु लाई कानुनी कठघरासम्म उभ्याउन पुर्ण सहयोग गरिदिन अनुरोध छ।
@KamiKami-wu4zt
2 ай бұрын
2 भाई रैछ जे होला होला ज्यान को बद्ला ज्यानै हो जो कोहि होस उस्को आफ्नो आफन्त जो कोहि लै भनेनी ज्यानै लिने हो कानुनी हिसाब मा नि बुवा आउने होइन ।।।
@rajchhetri2055
2 ай бұрын
Sai kura mapani janxu janpare
@user-ci2yg6jo3b
2 ай бұрын
बाबू याे तिम्रो भनाइ सहि हाे भने ती हत्याराहरुलाइ मटितेल जर्केर आगाे लगाउनु भाइ बदलाकाे भावना हुनुपर्छ
@yogen-rai
2 ай бұрын
कति निर्दयि रहेछ पापिहरु कडा भन्दा कडा सजाय होस यो पापिहरुलाई येस्ता पापिहरुलाई जन्मकैद सजाय हुनु पर्छ सरकार बिन्तिछ🙏 😢😢पिडितलाई न्याय दे
@roshantamang3142
2 ай бұрын
sai ho 👍️
@user-kv6rr6hy6o
2 ай бұрын
¹aal@@roshantamang3142
@PrakashBiswokarma-kv7jz
Ай бұрын
यस्ताे कुरा मा कहाँ न्याय दिन्छ र सरकार ले हजुर उहाँ सरकार हरु त कुर्सी को लागि मात्र मरी हते गरिरहेका होलान्😢😢😢
@gouley.kta10
2 ай бұрын
बिचरा याे परिवार लाई न्याय देउ भग्वान् ,हत्यारा पापीहरूलाई फासी काे सजाय देउ सरकार ,कति दुख काे घतना😢😢😢😢😢
@bishogotamay4524
2 ай бұрын
😢😢
@madankhadka5196
2 ай бұрын
कोबाट माग्नुहुन्छ न्याय? आजसम्म कसले न्याय पाएको छ र माग्दैहुनुहुन्छ?😅रबि लामिछाने गृहमन्त्री भुत्रो खानलाई बनेको हो
@NamarajBatala-gd9ki
2 ай бұрын
Sahi vannu vo yata badal linu parxa jyan ko badala jyan @@madankhadka5196
@pardeeppun3972
2 ай бұрын
तेहि रबिलाई त कस्ले दिउस न्याय 😂😂देखावटी मन्त्री हुन
@balramoli5981
2 ай бұрын
वह यो लास्टै अन्याय हो मेरो त खुन उम्लेर आयो हे रबी सर ति अपराधी हरुलाई ईन्डिया भन्दा त जमिन मुनी पानीमुनी पसेपनी खोजेर जन्म कैद कोच्नु पर्यो
@JunuJunu-gt2jq
2 ай бұрын
तिहत्यारा लाई पनि जिउँदै नुन खोर्सानी आँखामा दल्दिनु पर्छ 😥😥😥😥😥
@Laxmisanmani
2 ай бұрын
हत्यारालाई छोड्नु हुँदैन😢😢😢
@surenkhapung8278
2 ай бұрын
खुकुरी ले छ्प्कैदेन भाइ के डरौनु हौ येस्तो मुला एक्दिन मर्नै पर्ने हो के डरौछौ भाइ कि मार्छ कि मारिन्छ येस्तोलाई किन छोडनु हौ
@GolMalTamang
2 ай бұрын
JyNko mulya linu sakindaina jyanko badla jyan xinauda hunxa kanun le vanejasto nyaa dinu garo Hola so. ...xapkaideu
@pramishaaryal8821
2 ай бұрын
बाबू को भनाइ सहि हो भने ती पापी निर्दैइ हरुलाई फासिको सजाए हुनु पर्छ कति पापी हुन्छ मान्छे छि ..
@manishagurung5678
2 ай бұрын
पत्र कार भाई इनिहरु लाई सहयोग गर्नूस गृहमंत्री सम्म पूराई नीया दिलाई दिनुस 🙏जेनमारा लाई सक़दो सजाय होस्
@NimaLamatmg-bd4ei
2 ай бұрын
यो एक दम अन्याय हो कृपया मिडिया कर्मी हरुले कसरी हुन्छ पीडित लाई न्याय दिलाएरै छोड्नुपर्छ । येदि येस्तो अन्याय लाई पनि हाम्रो मिडिया कर्मी हरुले साथ दिनु भएन हामीले कस्लाइ भन्ने?
@PurnaThapa-hc7nb
2 ай бұрын
छिटो भन्दा छिटो कारबाही गर्नु पर्छ पहिलाकै कुराकानी रहेछ
@binabina7708
2 ай бұрын
हत्याराहरुसंग बदला लिनैपर्छ ।
@devnarayanrajbanshiofficia8169
2 ай бұрын
कस्तो पापी मान्छे यस्तो अपराधीलाई फासी दिनुपर्ने हो।
@BishnuThapa-z5r
2 ай бұрын
हे ईश्वर भगवान यो पापि हरुलाई फाँसी को सजाय मिलाईदिनु हे बाबु ज्यान को बदला ज्यान लिनु पर्छ हे भगवान यो बाबुलाई न्याय मिलाईदिनु
@user-fp1hn2ie2b
2 ай бұрын
बिचरा कति पापि मानछे रहेछन ईनिहरुलाइ नछाेडनु😭😭😭😭😭😭😭
@user-gh5ww6gc7n
2 ай бұрын
फेरि हेर्दा समाचार जेल मा हालीयो भन्ने समाचार होस म बुटवल देखि
@AmishaNepali-o2h
2 ай бұрын
ज्यानकाे बदला ज्यान लिनु पर्दछ 😢😢😢😢
@bebogurung9832
2 ай бұрын
त्यो अपराधी हरु को अनुहार सर्बजनिक गर्नुहोस् पत्रकार जिउ जस्ले भेट्न साथै तिनीहरु लाई जीउँदै जलाउनु पर्छ
@entertainment-fp3ex
2 ай бұрын
छोडनु हुदैन भाइ सबैले सपोट गरौ😢😢
@BhupendraSingh-ye6du
2 ай бұрын
भाई याे देस्मा कानुन छैन गरिब दुखि काे लागि धनिकाे लागि मात्र हाे
@SaniRai-ff7we
2 ай бұрын
सबै परिवारलाई जेल हाल्देउ अपराधिहरु 😢😢😢😢
@kimupoon7660
2 ай бұрын
पहिलो कुरा पिडितले न्याए पावोस र हत्यारा लाई एक्दम ठुलो कार्बाही हुनु पर्छ यसरी कसैको ज्यान लिना पाउदैन
@sonishathapamagar9521
2 ай бұрын
हत्यारा लाई सजाय दिनु पर्छ। न्याय दिईयोस यो परिवारलाई।😢😢
@nageshtamangblon3376
2 ай бұрын
वल्लो घर पल्लो घर आफ्नो आफन्त विशेष दाजु भाइ बाबू को दाजु भाईहरु नै हो शत्रु होसियार भाई तिनिहरु को सक्किने दिन सुरु भएको हो..ख्याल गर मेरो पनि बिगत त्यस्तै नै थियो मानसिक टचर धेरै दिए तर भौतिक आक्रमण गर्ने आट गर्न सकेन तिनिहरु मेरो नजिक वरिपरि का नै थिए..? आज मेरो प्रगती ले जिउदै जलिरहेको छ म मेरो प्रगती को खुडकिलो चडदै छु तिनिहरु डाहा आरिस ले उदो लाग्दै छ र पनि म सहयोग गर्छु उनिहरु ले जस्तो गर्दिन तर तिनिहरु ले गरेको व्यबहार ले घाईते मुट बोकेर हिडदै छु..!२ दाजु भाई रैछ गुड लक प्रगती गर्नु ती पापिहरु उदो लागेको छिट्टै देख्ने छौ...
@Beeni.cham485
2 ай бұрын
खाते पापी हरु को रहेछ तिनिहरु को अनुहार सहित मेडियामा ल्याउनु पर्यो अनि कडा भन्दा कडा सजाय हुनुपर्यो😡
@karnagharti7979
2 ай бұрын
तिनी अपराधी हरुलाई फासीको सजाय दिए मात्र पीडित परिवारलाई न्याय मिल्नेच
@sharupBk-zi5wt
2 ай бұрын
दाजुभाई मुटु खाए वनेको सत्य हो अखिर मरि जाडाधन सम्पति लिएर जाने त हैन नि कटि निर्धै पापी हुन कुन जामिन कसले कटी पाउँन कानुन बातो बतनिस्कर्स हुनथियो जग्गा को विवाद होकि 3 बाउ पैसा कमाइ गरि खाको रिसानी दाहा लायो 😢 सत्तुर त घर वित्र हुन६
@bhumikalimbu1614
2 ай бұрын
Yo apradhiharu lai kada bhanda kada sajay deu sarkar😢😢
यो परिवार लाई न्याई दिनु पर्छ यो घटना लाई राम्रोसँग छान बिन गरियोस् अपराधी लाई कडा भन्दा कडा सजाय होस
@balirajrai1268
2 ай бұрын
यो हत्याराहरुलाइ ज्यान को बद्ला ज्यान नै लियेर येस्तै पीडा दिनु पर्छ। चाडै बद्ला लिने तिर गरौँ ।
@kumar_skb
2 ай бұрын
दुई भाइ रहेछौ हिम्मत न हार भाईहरु कानुनी हिसाब ले न्याय दिलाएर समाए समाउछ यदि समातेन भने त्यो हत्याराको बाउ तिनीहरु लाई नि तिमी दाजु भाइ मिलेर मार्देउ खत्तम, यसरी मान्छे मार्दा सम्म के हेरेको छ त्यहाको वडा अध्यक्ष ले त्यहाको प्रशासन ले के हेरेको छ बिचरा दुख लाग्यो
@boombahadur922
2 ай бұрын
जयानको बदला जयान नै लिनुपर्छ भाईहरु
@TekendraPoudel
2 ай бұрын
साच्चाे कुरा पच्दहिन जमाना उल्टाे छ 😭😭😭😭😭😭😭😭😭😭😭
@rudrasunuwar8568
2 ай бұрын
पुलिस प्रशासन ले नेपाल मा भएको लाई कब्जा गरेर इन्डिया मा भएको लाई झिकाएर तु.कारबाहि गरियोस मिडिया ले फुल सपोट गर्नु प-यो
@Suresh-ou6ru
2 ай бұрын
ति हत्यारा हरू लाई कडा भन्दा कडा कारबाही होस
@birutamang7458
2 ай бұрын
हत्याराहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@navarajgmagar3851
2 ай бұрын
सहि हो भाइ यो अबराधी हरुलाइ न छोडनु हुदैन यदि कानुन सबैको हो भने😢😢😢😢😢
@rm_hechahangchris
2 ай бұрын
शिक्षा र ज्ञान को धेरै कम्ती बुझ्यो , सुनेको कुरा राम्रो सङ्ग बोल्न जानेको छैन , अपराधि लाई कारबाही हुनु पर्छ
@khusigharti9905
2 ай бұрын
अत्याचार बढि नै भएछ लौ अब एक एक गरेर नर्कमा पुराउनु पर्छ पिडितले न्याय अनि दोसिले सजाय पाउनै पर्छ अब दाजुभाइ एक भएर जुत्नै पर्छ आफु माथि आइलाग्ने माथि जाइ लाग्नै पर्छ ज्यानको सत्तामा ज्यान नै लिनु पर्दछ अब चुप नबस्नुहोस् दाजुभाइ जुत्नुस् एक भएर उथ्नुहोस भगवानलाई साचि राखेर अगाडि बद्नु भगवानले साथ दिने छन अरुलाई अन्याय नागरौ अनि नसहौ पनि उथ दाजुभाइ जुत💪🏽✊🏽👊🏽🤛🏽💪🏽💪🏽💪🏽
@SusilaTimsina-d8r
Ай бұрын
पापीहरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ पत्रकार सरले सहायता गरिदिनु होला ज्यानमारा मतदामा हालिदिनु
@Mohan-p6l8s
2 ай бұрын
कति निर्दयी रहेछ यि पापिहरुलाई कडा भन्दा कडा कारवाही होस्।🙏😢😢😢
@MiraRai-es5fe
2 ай бұрын
यो दानमा पशुहरूलाई कडा भन्दा कडा कारवाही गर्नुपर्यो। मृत्युदण्डा दिनुपर्छ हजुर। 😭😭🌹🌹
@user-ew6vu2pf1y
2 ай бұрын
जसरी हो त्यो हत्यारालाई कारबाही होस
@kumaribhmarikumaribhandari1071
2 ай бұрын
हत्यारा लाई छोडनु हुदैन कडा कार्बाही होस्🙏🙏🙏
@balirajrai1268
2 ай бұрын
हो अपराधी लाई ज्यानको बद्ला ज्यानको नै नलि कुनै न्याय छैन।
@SANTIMAYAPARIYAR-z2u
2 ай бұрын
जसरी भए पनि न्याय दिलाउनु होला सर यि सब घर परिवार को नै गल्ती रहेछ
@Siwakoti704
Ай бұрын
मलाई लाग्छ यो भाइले सत्य तथ्य बोलेको छ भाइ अब बदला लिने पालो तिम्रो हो आखिर एक दिन मर्नु नै पर्छ तिमिलाइ काली को भुत चढोस तिनिहरुको नास गर अनि बुबाको आत्माले सान्ती पाउनुहुन्छ बाबू।
@birbahadurlama8327
2 ай бұрын
यो भाइलाइ न्याय दिनु पर्यो अपराधीलाई तुरुन्त कारबाही गर्नु पर्यो
@ganeshthapamagar7509
2 ай бұрын
यदी देश मा कानुन छ भनी इनी हरु लाई नीयाय मील्नु प्रछ। कानुन छैन भनी इनी हरुले उगर रुप लीन पनी सक्छन
@ambi_mgr
2 ай бұрын
नेपाल सरकार तेरो इज्जत छ भने यस्ता निर्दयी पापी हरुलाई फासी दे हैन भनि देश मा कुनै पद मा पनि कसैलाई रक्षात्मक शक्ति मा परिचालन नगर !!! रवि गृहमन्त्री भएर के गर्र्दै छस यस्तो अबस्था खेप्दैछ आफ्नै मुलुक वासी हरु लाज लाग्दैन ठूलो कुरा गर्न ! 😡 बिचरा हार्दिक समवेदना परिवारमा 😢 government please safe this family ❤
@dirghathapa8888
Ай бұрын
अपराधि लाई कार्बाहि हुनु जरुरी छ यस्तो घटना लुकाउने हो भने भोलिका दिन मा ठुलो घटना निम्ता उन सक्छ सजक बनौ र सहयोग गरि अपराधि लाई कार्बाही गरौ ।
@krishnabkpaudel3336
2 ай бұрын
त्यो अपराधीहरुलाई छोड्नु हुदैन त्यो हत्याराहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ छोड्नु हुदैन ❤❤
@किसानकोछोरीम
2 ай бұрын
हत्यारा लाई नी त्यही बद्ला लिनु पर्छ अनि मात्र यस्तो घट्ना रोकिन्छ नत्र यस्तै हो
@bhimbasnet2235
2 ай бұрын
जानी जानी आर्काको ज्यान लिने लाई फासिको सजाये हुनु पर्छ सर्कार
@milankhadka4012
2 ай бұрын
त्यो हत्याराको सबै लाई जेल कोच्नु पर्यो
@Bhaktabdrpunmgr
2 ай бұрын
यो जमानामा आफ्नो गाउको मान्छेभनेर बीस्वाश कसैले गर्नुहुदैन सदै सचेट रहनुप्रछ त्यो हत्यारालाई छीटै कार्बाही होश भाई तीमीपनी सदै हतीयार साथमा राखेर सावधान रहनु बरु बीदेश आउनेभय म भीशा पथाईदीन्छु
@chandichapagain6070
2 ай бұрын
अपराधीहरूलाई कदा दण्ड दजाय दिनै पर्छ ।
@ritutamang4485
2 күн бұрын
अपराधिहरु लाई कढा भन्दा कडा कानुनि कारबाही हुनैपछ😢
@ArjunSunar-lw5xj
2 ай бұрын
बाबू तिनिहरु लाई जिउदै आगो लगाउ
@riyaadhikari1551
2 ай бұрын
तिनिहरु लाई छोडन हुदैन मार्नु पर्छ छोडनु हुन भाइ यस्तो गर्नु ठिक होइन नि यस्तो गर्नु पाप होनि आफ्नो आफ्नो मान्छे आफन्त भयो पछि राम्रो मनको मान्छे होइन यस्तो गरे पछि किन छोडनु
@sushmakandel-xq3ks
2 ай бұрын
कति निर्दयि पापिहरू लाई कडा भन्दा कडा कार्बाई होस यि बालख हरूलाई कति दुख दिएका पशु हरू जन्म कैद सजाय हुनुपर्छ 🙏🏻🙏🏻😭😭
@mohanlimbu7124
2 ай бұрын
यि ज्यानमारा अपराधीहरू सबैलाई कडा भन्दा कडा कारभई गरीयोस सरकार
@user-wm5jz5wr2r
Ай бұрын
आजिबन कारभाई हुन पर्छ जेल फेरी अर्को घटन घटाउन।सक्छ महोदया
@Ankit-p6m
2 ай бұрын
हत्यारा लाई कडा भन्दा कडा कारबाही होस
@bhimbasnet2235
2 ай бұрын
बिचरा😢😢हतियारा लाई कारबाहीम होस।
@arjunKhatri-is9td
2 ай бұрын
यिनीहरुलाई यिनकावटर गरनु पछ। भारत नेपाल सरकार ।
@anubhakalyal1945
2 ай бұрын
बिचरा मान्छे पनि कस्ता कस्ता हुन्छन न्याय दिनुपर्छ सरकार
@sandeshbista8655
Ай бұрын
कानुन छैन भाइ देशमा.गरिबलाई मान्छे सम्जिदैनन.पैसा मा बिक्छ कानुन हामीलाई न्याय छैन 😢
@dineshnepali3863
2 ай бұрын
हत्यारालाई जन्मकैदको सजाय होस।
@sammagar676
2 ай бұрын
अब नेपालमा ज्यानको बदला ज्यान लिनु पर्ने कानुन बनाउनु पर्छ
@SitaSoni-o9b
2 ай бұрын
यो हतेरालाई जीऊदै मानु परछ
@pusparana5705
2 ай бұрын
नेपाल को कानुन दैबले जानुन बरु ज्यानको बदला ज्यान लिनु पर्छ
@prabinprabin2336
2 ай бұрын
त्योहत्यरालाई दरोकारबाई होस
@BabasunuwarRai
2 ай бұрын
त्यो हत्याराहरु लाई चाँडै खोजेर कानुनको कठघरामा उभ्याउनु पर्यो, र त्यो हत्याराहरूको थोपडा पनि शो गर्नुपर्यो , चाडैनै पापको सजाय मिलेको देख्न पाउ।
@nishakc781
2 ай бұрын
हाे यिबाबुकाे भनाई ठिक लाग्याे ती हत्यारा नर पिचासहरु लाई खुन काे बदला खुन र नुन काे बदला नुन गरि बदला लिनु पर्छ।
@BadalBk-be7qp
2 ай бұрын
रबि सर यस्लाइ जेल हाल्नु परो दोशिलाइ पुरै जेल हाल्नु परो
@asalsathi-2024
29 күн бұрын
नेपाल पुलिसले हत्याराहरु समाउन सकेन भने, दाजु भाइ मिलेर सबैको जस्ताको त्यस्तै बनाई दिनु।
@samsungathating532
2 ай бұрын
हत्यारालाई छोड्नु हुदैन
@buddhashrestha8410
2 ай бұрын
कस्तो ज्यानमारा ठाउँ रहेछ ज्यानको बदला ज्यानै लिनुपर्छ। त्यस्ताहरूलाई तलाउनलाई हाम्रो केटाहरू परिचालन गराउँला बागमती प्रदेशको राजधानी हेटौडाबाट
@ChakrobahadurBista-vd5bh
22 күн бұрын
😢😢😢😢😢 हत्याराहरुलाई कडा कारबाही हुनुपर्छ
@kanchhiofficeal3M
2 ай бұрын
कस्तो पापी हरु लाई कडा भन्दा कडा सजाइ हुननु पर्छ सर्कार
@LasangMoktan-f9r
2 ай бұрын
हत्यारालाई कारबाही हुनैपर्छ
@SubashBhusal-sb1en
Ай бұрын
तेस्को परिवारलाई नै जेल हाल्नु पर्छ होइन भने पिडित परिवार को ज्यान लिन्छन 😢 बिचरा त्यो बुडेश काल मा बुबा हजुर लाई कति गारो भयो होला 😭😭😭😭😭😭
@kisanrai8226
2 ай бұрын
यस्ता हत्याराहरुलाइ जन्मकैद जेल चलान गर्नु पर्दछ।
@sakuntaladarlami-ch2jo
2 ай бұрын
ठिक भन्याे बाबुले ज्यानकाे बदला ज्यानै लिनु परछ
@user-jl2yh6ji1c
2 ай бұрын
हत्या को सत्य तथ्य छानबिन गरि दोसि माथि कडा कार्बाइ होस
@junamaden5724
2 ай бұрын
हत्यारा लाई कडा भन्दा कडा का्वाही होस
@budhilawati8179
2 ай бұрын
पिडीतले न्याय पाउनै पर्छ, पिडकहरूलाई हदै सम्मको सजाय पाउनै पर्छ।
@minbahadurthapa8154
Ай бұрын
यस्ता हत्यारालाई कडा कार्वाहि गर्नु पर्छ ।
@mr.deepakhacker6295
2 ай бұрын
अब ज्यानको बद्ला ज्यान हुन पर्छ नत्र एस्तो घट्ना फेरि दोरिन्च
@NarendraBudha-k4e
Ай бұрын
कुरा ठिक गरे भाइले
@LimbuSony-uy7nk
2 ай бұрын
Bichara dai chai soji raixa vhai matrai alik batho raixa 😢😢kasto hepeko ni papi haru lee😢😢😢 sabai jana tyo papi haru kueyer mereko dhekhna pau 🙏😭
@BasatiKumal
Ай бұрын
त्यस्तो मान्छे लाई जिउँदो जलाइ दिनुपर्ने
@sadikshapun-zm3pt
Ай бұрын
यो यदि सहि नै हो भने 100%कडा कार्बाहि होस❤
@BHAWANI-l8u
2 ай бұрын
न्याय भगवानले त खै थाहा भएन तर दिन्छ भने पुलिस प्रशासन(कानुन)ले चै पक्कै दिन्छ।दोषीलाई फासी हुनै पर्छ।👍️🙏🇳🇵🇳🇵🇳🇵
@PremReshmiMagar
Ай бұрын
मेन कुरोत तपाइको परिचय राम्रो सङ्ग खुलेन तपाईं घर्ती मगर होकि घर्ती क्षेत्री हो पुरै परिचय खुलायर दिनुहोला हरेक भिडियो हेर्छु तर घर्ती मात्र भन्नू हुन्छ आयन्दा परिचय पुरै भनिदिनु होला धन्यवाद
@suhanagurung-pg4hj
Ай бұрын
हाम्रो गाउँमा पनि हाम्रो परिवारलाइ कसैले मन पराउँदैनन हामिले कसैको केहि बिगारेको छैनौँ तर सबैको नजरमा हामि नराम्रो छौँ हाम्रो घरको दाइलाइ अस्ति भर्खर फसाएर पुलिस ठाना लगियो मलाइ पनि यो भिडियो हेररसि लाग्छ हाम्रो गाउँको पनि कतै एस्तै पापि निक्ने त हैन???? सहयोग गर्नु होला हामिलाइ अहिलै भन्न चाहेँ
Пікірлер: 816