समाजमा रहेका कला संस्कृतिको संरक्षण चाडबाड तथा मेलाहरुले गर्दछन, पैस्यारु नांच दशैँमा - तिहारमा नाच्ने गरिन्छ, मेलाहरुमा नाच्न थालिएको छ, परम्पराको जेगेर्ना गर्ने उद्देस्यले कतिपय समुदायमा प्रतियोगिताको आयोजना पनि गरेको पाइन्छ,समुदायले बाजागाजा र नाचारुलाई ड्रेसको पनि ब्यबस्था गरेको देखिन्छ,
समाज बिकासको लागि यस्ता गतिबिधि आबस्यक हुन्छ,माग मेला आयोजक समितिको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्नु पर्दछ,
जय संस्कृति
Негізгі бет कोटगाउँ दाङ्गाको पैस्यारु नांच @ रोल्पा
Пікірлер: 7