नेपालीलाई अब टाइमपास पुग्यो, काम धन्दा गर्नु छाडेर यत्रो मान्छेहरू हात बाँधेर मज्जाले हेरेर बस्छ, अनि देश बन्छ? कमेन्ट गर्ने पहिलो परेछु मज्जाले ठोकी दिए 😂😂😂😂😂😂😂😂😂😂
@sunitagurung1452
3 ай бұрын
छिटै अरको सडक बिभाग ले हो कि वडा अधक्षले हो कि खानेपानी ले हो कि हेर्नू परने पिपलस डेनटल कलेज निर नि दुइटा पवाल छ ढलको लुगाधुयेको गाज पानी अाउछ ऐक बषृ भयो बनायेन खाने पानी ले बिल पैसा मात्र सरकारलाइ बुझाउनु परने बालाजुको ले त्रिपेरसवर खानेपानी मा निबेदन देउ कि सामसाद खानेपानी बिभागको केसी थर रहेछ चेटनु भनछ हामी जनता कसलाइ गुहारने
@ajayadhikari9156
3 ай бұрын
याे काठमाडौंमा कुन चाहिँ इन्जिनियर या बिज्ञे रहेछ जाे सडकाे बिचबाट नालि काे डिजाइन वा कन्सेप्ट बाट सडकहरू बनेका छन ।। नाला वा ढल त सडकाे दुइ तर्फ साइड बाट डिजाइन गर्दियकाे भय , सडक भासिने , बनाउदा पुरै सडक बन्द गर्नेु पर्ने अवस्था हुदैन थियाे
@ajayadhikari9156
3 ай бұрын
5-10रूपैया तेल बड्दा जिन्दावाद भन्ने भेडेहरू यतिका खाल्टाे हुदा रमिते हेरे बस्छन । नेपालमा आन्दोलन दारू , सेकुवा बिना नहुने रहेछ । हेर्ने भिडले ये साेच्न जरूरि छ कि आज त्याे खाल्डाेमा पर्ने मान्छे भाेलि तपाईं पनि हुनसक्नु हुन्छ ।। हजारौं नेता मन्त्री स्थानीय पाल्ाै जन्ता खाल्टाेमा डुबेर मर
Пікірлер: 5