कांग्रेसका यी ७ धरोहर जसले नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिए | Seven legacies of the Congress.
Every political party has its own history. If we look at the history of the democratic movement in Nepal, the contribution of the old party Nepali Congress is incomparable. The Nepali Congress is known as the party leading every political revolution in Nepal. In other words, according to the democratic system, the party that has been in power for the longest time is the Nepali Congress.
हरेक राजनीतिक पार्टीका आ-आफ्नै इतिहास छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने पुरानो पार्टी नेपाली काँग्रेसको योगदान अतुलनीय छ । नेपालमा भएका हरेक राजनैतिक क्रान्तीको नेतृत्व गर्ने पार्टीका रुपमा नेपाली काँग्रेस परिचित छ । अर्को यथार्थ, प्रजातान्त्रिक पद्धति अनुसार सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली काँग्रेस नै हो ।
सत्तामा रहँदा काँग्रेसले के गर्न सक्यो वा सकेन त्यसको अलग मुल्याकंन हुनसक्छ तर जनभावना अनुरुप आन्दोलनको आँधिवेहरी सृजना गर्न काँग्रेस सधैं सक्षम रह्यो । आजका दिनसम्म आइपुग्दा काँग्रेसमा धेरैले नेतृत्वदायी भुमिकामा काम पनि गरे । के ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको काँग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी काँग्रेसका ती दिवंगत नेतृत्वहरुलाई सम्झँदै छौं । जसको काँग्रेसमा अझै अभाव छ । र रहन्छ सधैं सधैं । को को हुन् त ती नेतृत्वहरु ?
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on KZitem channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Негізгі бет कांग्रेसका यी ७ धरोहर जसले नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिए | Seven legacies of the Congress.
Пікірлер: 43