हाम्रो गाउँमा लागेर चोट लागेको भनेर छोडी देको छ गुरु जी आहि ले पनि हाम्रो गाउँमा ढ्यंग्रो ठोकेको सुनिन्छ हो गुरु ज्यू
@jechoniaswaiba
5 ай бұрын
यो गुरुजीले चाहिँ चित्त बुझ्दो कुरा गर्नुभयो है। एकदमै सही कुरा हो। यदि लगेको भए के भाषा सिकायो त भन्नु पर्यो नि त मिडियामा अरुले जे भन्यो त्यसकै लैलैमा आगो सल्काउने भ्रम फैलाउने भन्दा अरु केहि जानेकै छैनन् के नहुने होइन संसारमा अदृश्य शक्ति छन् छन् भन्दैमा चाहिँदा नचाहिँदा लैलैको भाषा बोलेर भ्रम फैलाउनु त भएन नि
@umeshbudhathoki1430
5 ай бұрын
धेरै राम्रोसँग सल्लाह र मनको कुरा गर्नुभयो गुरु
@SikkimeseKing
2 ай бұрын
बन झाँक्री पहिला कहाँ बाट उत्पन्न भयो भन्ने कुरालाई म विश्वास गर्छु किन भन्दा शिवजी को अवतार हो
@ichchharamrai823
4 ай бұрын
यो कुरा एक दम ठिक गर्नु भयो।
@leoantiger1820
5 ай бұрын
त्यो चै सहि कुरा हो।बन झाक्रीलाई सफा र स्वाचछ ठाँउ चाहिन्छ।
@TamangBijaya-zs2np
4 ай бұрын
आयो गुरु one लाइक comment subscribe ❤ धन्यवाद मिठो सत्य कुरा को लागि❤
@harkarai4059
5 ай бұрын
लट्टे झाक्री चै शुबास गुरुङ जस्तो आज सम्म शक्तिशाली देखिन। कसै ले आरिस ज्यालेस नगरे हुन्छ भाइ जि..! मेरो जीवन नेपाल भएको सबै खाले धामी झाक्री लगाको मान्छे हो ..! पाखृन भाइ । लाउरे शुबास गुरुङ 100% लट्टे झाक्री चेला हो । नेपाल आउदा भेटे हुन्छ र चिन्ने मौका पाउछ ।
@MangalPakhrin6374
5 ай бұрын
यहा लट्टे झाक्री सुभाष गुरुङको ज्युको कुरा गरेको छैन मेरो हजुर । भिडियो राम्रो संग हेरेर मात्रै प्रतिक्रिया दिनु होला । लट्टे झाक्री सुभाष गुरुङ ज्यु लाई हजुरले भन्दा धेरै मैले चिनेको छु । कुरा नबुझी कमेन्ट नगरौ होला मेरो हजुर . । लट्टे झाक्री सुभाष गुरुङको काम प्रति सम्मान व्यक्त गर्छु आरिस हैन
@BdthapaMilan
5 ай бұрын
Um right late jhakri KO aagade kohe tigdain uha bhaneko sachchhat ban jhakri late jhakri hunuhunxa samman xa hajurlai pani hajurle pani hernubhako rahexa so🙏🙏🙏
@MangalPakhrin6374
5 ай бұрын
मंगल पाख्रिन पनि कोही कसै संग डराउने झाक्री चै हैन । देविको शक्ति बोकेको झाक्री हु म पनि । भरखर भरखर झाक्री भाको मान्छे हैन म । जे गरे पनि मंगल पाख्रिन ले गर्दैन देवि देउता को शक्तिले गर्छ । मेरोत हजुर ले भिडियो मात्र हेर्नु भएको होला रियल हेरेको छैन रियलमा म के गर्छु सबै भिडियो मा देखाउँदैन । तर पनि लट्टे झाक्री को काम को सम्मान गर्छु आरिस गर्दिन
@RajulamaRasuwagrang
15 күн бұрын
गुरु हजुरले भने को कुरा चाहिँ एक दम सही कुरा हो गुरु ❤❤❤🧘📿📿📿🙏🙏🙏
@balkrishnamalla6296
3 ай бұрын
मलाई यति वर्षको हुँदा वनझाँक्रीले लगेर विद्या सिकाएको भन्ने आजभोलिका भर्खरको युवायुवतीको कुरा त सबै हावा कुरा हो।उनीहरूले सोझा मान्छेलाई ठगी खान गरेको एउटा बहाना मात्र हो।
@gyanbahadurkc9065
2 ай бұрын
हो भाइ म पनि बर्रम झांकरि को चेला हो मनछे ले के भन्छन भनि म झाकरि हुम रे अरे बाबा हामी झांकरि हैन उन को चेला हो यो कुरा पहिला बुजन जरुरि छ यदि गुरु सत्य छन भनि कुनै मिडिया को आब्स्कता परदै आफै वइरो लाग्छ सहि र सत्य मा बस्यो भनि हजुर को एकदम चित्त बुजदो कुरा गरनु भो
@SureshGajmer-fk4nr
5 ай бұрын
एक दमैहि कुरा हाे
@rajendraghising2534
4 күн бұрын
sahi ho guru jyu
@user-bk6tv5mz4d
5 ай бұрын
कुराे सहिहाे गुरु
@krishnathing52
5 ай бұрын
हाम्रो रुप जस्तै हुन्छ त हजुर । मेरो गाउँमा एकजना बान झाक्री सङ्ग जुदेको छ ३ फिट आग्लो जत्तिको हुदो रहेछ । वन झाक्रीको रुप रङ हुन्छ है हजुर
@limbusurendra3378
5 ай бұрын
हेर्ने बित्तिक्कै मेरो बाट एक लाईक र सबस्क्राईब पनि गरे है हजुर ज्यु । एक मात्र कारण हुन चित्त बुझ्यो सत्यमा आधारित यथार्थ कुरा हजुर गुरू ज्यु ।। धन्यवाद,नोगेन ! 🙏🙏💞
@MangalPakhrin6374
5 ай бұрын
धन्यवाद छ हजुर लाई
@HemTamang-ls8dh
5 ай бұрын
बनझाक्री गुरु अझै हुनुहुन्छ हावा रूपी हो अझै पनि जो सग देखिनु परेको छ जो सग पुर्ब जन्म दिखिको नाता छ त्यस्तो ब्याक्ती सग देखा पर्नु हुन्छ जस्लाइ देख्दा डर लाग्दैन पुरानो चिन्जान जस्तो महसुस हुन्छ। जस्ले देख्छ त्यो सग मन मन को कनेक्ट हुन्छ र सजिलै उस्ले भनेको बोलेको भुझिन्छ। यदि तपाई तामाङ भासा मात्र बुज्नु हुन्छ भने तामङ भसामै भुज्नु हुन्छ । यदि तपाईं जुन भासा जान्नु हुन्छ त्यही भासामा भुज्नु हुन्छ। अहिलेको समयमा 6 महीना जन्ङल लगेको थाहा छैन र उनिहरु सग दिब्य दृस्टि हुन्छ। तपाई नपुगेको थाउकोनि तपाईं दृश्य हेर्न सक्नु हुन्छ। मन्त्र कुनै अनौठो हुदैन धेरै हुदैन बास तपाईंको मोबाइल कम्पियूटरमा लगाएको पासपोर्ट जस्तै हो उनिहरुको शक्तिको ढोका खोल्ने पासपोर्ट म कोहि धामी झाक्री हैन र म बिश्वास पनि नमाने मान्छे । मेरो जिवन्को कुनै एक काल खण्ड मा घटेको घटनाको अनुभव हो । गौरीशंकर हिमाल लिखु खोला हिमागङा आस पास घटेको घटना हो । हाल मरुभूमि तिर श्रम गर्दै छु । भोगाइ आआफ्नो किसिमको हुदो रहेछ। 🙏🙏🙏 जय शम्भु शिवशंकर भोलेनाथ ।
@SoniyaBlon
Ай бұрын
नमस्कार दाजु। तपाईंको कुरा एक दम सहि लाग्यो अनि सत्य बोल्नु भयो ॐ 🙏
@AnikJirel-p5c
5 ай бұрын
गाऊ गाऊ मा हुनु हुन्छ ऊहा हरु मिडीयामा आएको छैन,तर सत्य बन जाक्री हरु पनि हुनु हुन्छ
@kamalmoktan1794
5 ай бұрын
Jai Guru ji 🙏
@janukagurung2817
5 ай бұрын
यो गुरूको कुरा चित्त बुझो जान्ने लागो ुरको बिस्वास छ कसरी सम्पर्क पाउने हो गुरू🥀🙏
@user-lm3oe3wg7s
18 күн бұрын
ॐ ॐ ॐ 🙏🙏🙏👈️बिसेत हजुर लाई रक्षे गरून् बन झेकरि देखि दैन अाउदा पूरा जमिन हल्ला उछ
@PaldenDukpa-zb1wd
4 ай бұрын
Yo ta guruji Ko ek dami sahi kura ho
@sanuthapa7265
22 күн бұрын
Guru hajur ko sujhab atinai chitta bujheyo
@ramlama2773
Ай бұрын
मपनी बन झांक्री को चेला हो मैले पनी बिना तोक बिना झारफुक गर्छु म पनी गरिव हो हजुर
@bijayamaharjan821
5 ай бұрын
जय यमराज कि जय 🙏🙏🙏जय कुलदेबता 🌷🌷🌷जय पत्त्री 🙏🙏🙏
@rajeshchetri8888
5 ай бұрын
Mo nagaland bata hardai chu topai ko video.. 30 barcha voyo moila poini dhami kam garako.. J garchu mon mutu la garako chu.. Tara aju khosi lagyo ek dam sai kura garnu vo topai la 👍❤
@saritathapa-ft4lq
5 ай бұрын
जय जय जय गुरु 🙏🙏🙏🌹🥀🌷🌼🌹🌺🌹🌹🥀🥀🥀🌺🌹🌹🥀🥀🌹🌹🌹🌹
@sapana9372
5 ай бұрын
अई राम्रो काम गढई अगि बढनु ❤❤❤❤❤
@ramdevkota8649
5 ай бұрын
Guru Nepal ma garnu paro ma Pani aaunuparo
@BindasStha
5 ай бұрын
Jhagri ko guru vanekoi manjhagri ho
@gomumagar
5 ай бұрын
धेरै राम्रो लाग्यो सर हजुरको विडियो ❤❤ साथमा सस्क्राइब पनि गरेको छु हस
@surajrai2874
5 ай бұрын
La ho jhakri guru I did all subcribe
@JamunaBhujel-kv5gg
5 ай бұрын
Sahi Kura. Garnu vo guru jiu
@somlalsomlal2571
5 ай бұрын
Sahi kura ho ahile ko yugma ladaina Sathya yugma lane garthe
@minarai3770
5 ай бұрын
सही कुरा
@suknepali9075
4 ай бұрын
mangal tamang ji ramro bhannubhayo dherai dherai dhannebad
@abisekmagar8959
5 ай бұрын
मैले सक्रइबर गरेको छु गुरु देबि देउता हुन्छ हुनत यो कलि युगमा सबै हराय जस्तो छ
@SantoshPoudel-bj6kt
Ай бұрын
Guru hajursanga auta kurako jankari rakhna man lagiraxa. Hajurlai kun thauma kasari k marfat vetna sakinxa hola
@aadiprai8079
5 ай бұрын
Hajurle aafno man ko kuraa raakhnu bho dhanyabad.
@bhupalsinghrai7723
4 ай бұрын
Very good Tks Khushi lageu lageu.
@SombdrGurung-po1qc
4 ай бұрын
मान्छे मोरेर गयो तर बायु भएछन् अब लामा गुरु हरुले भगाउछन कि झाक्री गुरु हरुले भगाउछन होला यो कुरा लाई पनि प्रास्ट परि दिए कसो होला गुरु धन्यबाद नमस्कार
@sharanpradha
4 ай бұрын
गुरुजी नमस्ते , मलाई थाईराइट रोग, ग्यास्टी रोग, ढाड दुखने रोग र ज्यान असाधै दुख्ने । यी रागहरुले असाधै पिडीत। धेरै साल भयो औषधि उपचार गरेको लौन मलाई उदार गरीदिनु पर्यो । मैले हजुरको channel लाई पूरा पूरा सपोट छ ।
@MangalPakhrin6374
4 ай бұрын
हजुर मेरो 9614193620 व्हाट्सप मा आउनुस या त फेसबुक म्यासेन्जर मा आउनुस लिंक पठाएको छु facebook.com/dushman.babu?mibextid=ZbWKwL
मेरो माईली वैरीलाई 2022 सालमा चार बर्षको उमेरमा वनझांक्रीले लगेर पाँच दिनमा आमा धेरै कल्पिन भनेर छाडीदिएछ।धाँसकाटन गएका मानिसले भेटेर ल्याईदिए।फेरी लाने भनेकोथियो धामीले चोट लगाएपछी लगेन।
@SalinKumal-n6u
10 күн бұрын
मलाई पनि सिकन मन लाको छ गुरु बा बन् झकरी मलाई पनि सिकाए दिनु हुनछ मन्तर गुरु बा बनाउनु हुनछ मलाई हजुर को सिस्य
@amargurung9685
4 ай бұрын
Jhakri guru lai good morning and Namaskar...❤❤❤🎉🎉🎉💐💐💐🙏🙏🙏
@MangalPakhrin6374
4 ай бұрын
Morning hjr
@danbahadoorshambu2833
2 ай бұрын
Sahi kura ho guru
@diliprasaily9944
5 ай бұрын
Jai guru 🙏🙏🙏🙏🙏🙏🙏
@abinashtamang2164
5 ай бұрын
Namaste guru ji🌼🙏🌺
@user-bb5cg5ur8h
3 ай бұрын
Nani la vaneko kura 👍👍👍yeti sano umear ma Kati thlo soch tapi la hami haru lai aakha dekhwnu
@radhikarai9916
5 ай бұрын
हैन हौ मैले पनि देखेको द्दु बनझाकरीलाइ सानोमा तर मझाकरी चै होइन मानद्दे। जसतै तर सानो कतको हुनद्द हौ
तपाई चाहि कुलबाट नै झॉंक्री हो कि अरु कुनै आत्मबाट भएको हो ??खुलस्त पारिदिनु होला👍
@maitetamang9238
8 күн бұрын
Hajur kaha Bata ho?
@user-jq5rv4kj6l
5 ай бұрын
Guru namaskar
@jokeyNepal
4 ай бұрын
मलाई मन् पर्ने कुरा आयो धन्ने बाद्
@user-he8bk5nr5t
4 ай бұрын
💯🙏🙏🙏
@Sumithra-me9rn
3 ай бұрын
hjur man ko dhani hunuhunxa ni guru dhanko dhni vanda man ko dhani dharai mahan hunxan guru 🙏🙏🌺🌺
@user-pd8jt3eu3v
Ай бұрын
🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@ambikaadhikari-ui2mm
Ай бұрын
Hamro gauma pani ban jhaktri thiyo
@user-gi3fi9bk4n
4 ай бұрын
Jai guru 🙏 ❤
@Gangagurung-ef8lz
5 ай бұрын
Gurunamaskar hjrlai m hjrlai yhuta bindi bishuxu hjrlai aaja Mero spnam abag daykyo yo k hola gu
@MangalPakhrin6374
5 ай бұрын
सपनामा बाघ आएको भन्नु भाको हो ???
@preciousreading1934
4 ай бұрын
ok
@lekhnathdahal3660
4 ай бұрын
मंगल पाख्रिन झाक्रीजी तपाईँले जे भन्नभएकाेछ त्येा जीवनभर कार्यानवयन गरेर जानुहाेसे।
@stalinsom9643
2 ай бұрын
तर वीर चाहिँ खेलाउनुहुन्छ है
@jeevangurung1646
3 ай бұрын
नमस्कार मंगल पाख्रिन गुरू। हजुरको फेसबुक ID पांउ न।
@mahendraprakashdangi7980
5 ай бұрын
शिव र काली माता को शक्ती पाएको गुरू मंगोल को नाममा राजनीति गर्ने हरु बुझ
@sarulama5890
8 күн бұрын
Kun thau honi guru tpi mani derai bimari vyera Kahi jadaini niko vyena guru
@RomBhadur
16 күн бұрын
हात रे बा बा कमेट हेरे कोत बन झाक्रि दुई किसिम को हुन्छ हो एउटा को टाउको हुदैन म तेस् को चेला हो उले वलप धारि हो
@Sireeram-xc2fz
2 ай бұрын
Sahi Kura garnu bhayo hajur le guru👍🙏🙏
@sangeetathapa7323
4 ай бұрын
Jay guru
@SitaKc-nt4vm
2 ай бұрын
❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏
@Bimalarai-y3r
5 ай бұрын
👍️👍️👍️👍️
@GyanSinghSinghGyan-ek6jk
3 ай бұрын
Yo Kura bilkul sahi ho sun chori bhayeko manchhe harayeko sun chadi dhan sampti harayeko chori bhayeko chh bhane police report garnu hola eshma ojha bijuwa Lama Dhami jhakkri le garne kaam hoina
@ujeliserchan4694
5 ай бұрын
Sahi ho hajur
@unishalimbu6802
5 ай бұрын
जय गुरु🙏🙏🙏🙏
@songmitlepcha2327
3 ай бұрын
Thank you so much❤
@SalinKumal-n6u
10 күн бұрын
हजुर ले मासु खानु हुनछ की नई गुरु बा
@roshanlama3406
4 ай бұрын
Hjr mero vena parneraixa hjr ko video kunai pani nachhutai kana herne moi hola sir🎉❤❤❤😂😂 dhanebad hjr sujapko lagi
@user-zm4di6xd3m
4 ай бұрын
मेराे अनुभव चाहिँ फरक छ हेे गुरु
@user-gn8yr5jc1d
3 ай бұрын
Satye kura garnu bha jai ho
@GopalKabral
3 ай бұрын
Thank you for sharing bhai❤
@mangalsinghghalan2321
5 ай бұрын
सहि कुर गरनुभो गुरुले🌷🌷🌹🌹
@ntexplorer4499
3 ай бұрын
Guru Namaste 🙏
@GangaGurung-vx1kz
5 ай бұрын
Mailet pailenai gareko chu hjr
@ashokpokharel4479
20 күн бұрын
Yesari thaha navai navai samajik sanjal ma galat sandesh nadinu guru banjhakri le laanxa ahile ko yug ma pani
@AngphurbaSherpa-h7d
2 ай бұрын
really ❤❤❤❤
@FunnyCoffee-bi3yp
4 ай бұрын
Good❤
@Ashoksharma-gr2bb
3 ай бұрын
जये गुरु
@Anjali30304
3 ай бұрын
Yo gurule sahi kura garnuvayo
@SusanRai-e7d
5 ай бұрын
धामि जि मलाई तपाईं काे साेर पाे सारै मन पराे हाै मेराे पनि जाेखना हेरिनुदिनु न नुमा हाे
Пікірлер: 264