बुढा बुढी मिलेर बसेपछि जस पाइन्छ धेरै घमण्ड राम्रो होइन घमण्ड त्यागेर सम्बन्ध राम्रो बनाउन तिर लाग्नु घरको कुरा समाज को कुरा सुनेर मात्र हुदैन छोरी छ उसको बारेमा पनि सोच्ने गर्नुस् 🙏🙏🙏
@sangamChhinalsangam
Сағат бұрын
यो हिमेस मान्छे होइन घरको झगडा हो मिलेर बस्नु पर्छ नि
@sharadaluitel1514
42 минут бұрын
होनी आफनो छोरी छ मेगाले कती माया गरे छ झगडा सबैको हुन्छ तर मिलेर बसनु अरुको घर मिलाउदा मैले पनी सुनेको थिऐ हजुर हरुले भने सब्द मिलेर बसनु
@chemzongsanu
38 минут бұрын
सकिन्छ भने छोरीको लागि बुढाबुढी मिलेर बस्नुहोस् होईन भने आफ्नो कहानी सुनाएर मान्छे हसाउने काम चाहिँ नगर्नुस् कुरा एति हो
@mayadoshi7016
3 сағат бұрын
हिमेश छोरा जे हुनु भईगो,अब दुवै जाना मिलेर बसेको रामरो हो , मेघा छोरी ले पनि अब त बूझी सकीन होला , नानी छ उसको लागी पनि मिलेर बस न , समाज को लाज र डर माननु परदैन, समाज ले खान दिने हैन , आफनो आफनो इगो (ego) लाई छोड़ी देऊ , तिमीहरू मिलेर बसेको हामी पनि ख़ुशी हुन छौ , यसरी हरेस खान हुदैन यो ऐक बार को ज़िंदगी फेरी फेरी पाउने छैन अब मिलने है 🙌🙌🌹🌹👍👍👍
@pujaBasnet-c5o
3 сағат бұрын
राजा मन्त्री याहा सम्मकि भगवानले त जस पाकाे छइन र दिएकाे पनि छइन भनी हामी त अाम मानिस हाे कसरी जस पाइन्छ भाइ तेसैले मन सानाे न गर्नुस 😊😊❤❤❤❤
@ranjitab244
3 сағат бұрын
छोरीलाई असर पर्छ दाइ मिलेर बस्नुहोला,उतारचढाव त जीवनको नियम हो ,हजुरहरु मिलेर बसेकोमा छोरीको लागि र हजुरहरुको लागि राम्रो हुन्छ।
@sangamChhinalsangam
31 минут бұрын
मलाई यो हिमेस देख्दा धेरै रिस उठेको छ किनभने घरझगडा भनेको सबैको हुन्छ तर यस्मा ठुलो कुरा केही छैन तर यो हिमेसलाइ सबैले मिलेर बस भनेको छ तर मिलेर बस्नै चाहादैन किन यो मान्छेले आफुलाइआफैले स्मार्ट सम्झन्छ यदि हामी दर्सकले भनेको मान्दैन भने किन किन दिनकै मिडियामा आयर भुक्छ हामिले यस्को भिडियो हेरिदियन भने यले पानी पनि खान पाउदैन किन स्मार्ट बनेको किन भनेको मान्दैन यो समाजमा अरुले लगेको श्रीमती त यौटा बुज्ने श्रीमान् ले आफ्नो बाल बच्चा को लागि सुइकारेको छ भने यो हिमेस को त केनै भाको छर हो यौटा छोरि मान्छेले रिसको झोक मा आयर मिडियामा बोली आफ्नो मुखको तितो फाली के भाको छर मिलेर बस तिमिहरु धेरै स्माट नबन हिमेस पछि दु ख पाउलाउ 🙏🙏
@yamunasunar9299
Сағат бұрын
हिमेस भाई झगडा जस्काेपनि हुन्छ जसले जे भनेपनि तपाई हरु मिलेर बस्नुस
@sharadaluitel1514
41 минут бұрын
Right
@Binufuyal
Сағат бұрын
साँच्चै मनदेखि नै सुझाव सल्लाह मागेको हो भने आफ्नो परिवारसँग बस्नुस्। दुई पैसा कमाउनु झगडा नगर्नु यही हो मेघाले पनि पहिले जे जस्तो गल्ती गरे पनि अहिले आफ्नो गल्तीको महसुस गरेर श्रीमानको कम महसुस गरेकी छिन् हजुरलाई पनि श्रीमतीको आवश्यकता छ त्यसैले दुवैजना मिलेर एउटा नयाँ सुरुवात गर्नु 🙏🙏
@dipeshkc4149
3 сағат бұрын
Himes dai lai maya garne jati yeta hajir hum ❤
@Hungryy707
2 сағат бұрын
दुबै जना बाट गल्ति भयो अब बुढाबुढि मिलेर बस्नु दाई हामिसबै को,चाहाना यहि छ
@manirai4412
2 сағат бұрын
4 Bhayo malai ni la
@KailashKarki-km8hh
2 сағат бұрын
कुकुर भुक्दै गर्छ हाति लम्किदै गर्छ भनेहरुको भन्दै गरछन आफ्नो गर्दै जानुस
@alishapoudel3186
Сағат бұрын
उहा हरु मिल्न नसकेर नै छुटिएको होला।अरु को लागि जबर अस्ति मिलेर पछि कसैलाइ तल माथि हुदा त्यो riks कस्ले लिने ।जब कि मन नै मिल्दैन भने बसेर के अर्थ ।अहिले सामाजिक सन्जाल मा जबर जस्ति अरु को लागि मिलेर बसेको को नराम्रो घट्ना घटेको तपाइ हामि सबैले देखि राछौ ।।।जब घट्ना घट्छ तसपछि के गर्ने ???
@rashmishakya-xe2xo
Сағат бұрын
Agree 🙏🙏
@Ophlbkgfjph
2 сағат бұрын
अचम्म लाग्छ!सबै जना खाली मिलेर बस्नु पर्छ मात्रै भन्न जानेका जब मन मिल्दैन खाली बुढी ले हेपेर मन परि बोल्ने गर्छे भनी कसरी मिलेर बस्नु? जिन्दगी लामो छ! एक दिन आफू मात्रै मिलेर हुदैन !
@anjalikhadgi5211
2 сағат бұрын
right
@kelsangsohana2674
Сағат бұрын
Right 👍
@MagarniMagarni-w8m
Сағат бұрын
Honi
@minalimbu3406
Сағат бұрын
👍
@BishnuBaniya-m2j
Сағат бұрын
भाइ मन नमिलेपछि सगै नबसेको राम्रो आफ्नो आफ्नो बाटो लागेको राम्रो है ।
@RameshRai-y7v
Сағат бұрын
केही नगर्नु चुपचाप आफ्नो परिवार भएको ठाउमा जाने बस्ने
@haribahadurpokharel8186
2 сағат бұрын
बुडाबुडी मिलेर बस्नु त्यसपछि राम्रो हुन्छ झगडा त सबैको नै हुन्छ नै
@user-hd6eh1gh4eMamata
2 сағат бұрын
कसम खायर भन्छु म मलाइ 1नम्मरमा मन पर्ने जोडि थियो तर अरुको कुरा सुनेर बिग्रेको सम्बन्ध हो यो यो िहरुको सम्बन्ध बिग्रेको दिन म छाँगाबाट खसे जस्तो भाथ्यो तेस्तो जोडि त यस्तो भो झन 😢
@96shana
Сағат бұрын
Mero ni thiyo tara himesh bujne jasto lagthiyo tara gamandi rahex
@ramadhakal7634
2 сағат бұрын
भाइ अबे जेजे भयपनि आफनाे घर परिवार मिलेर बस्नु कैलेकै तेस्तैहुन्छ जिन्दगि यस्तैहाे छाेरि छ खुरूक गयर घरबस्नु
@MayaMaya-hf1vf
2 сағат бұрын
ms by धेरै धेरै राम्रो छौ धेरै धेरै राम्रो छ भाइ सुरुदेखिबाट हेरिरहेछु लक्षिण अति राम्रो। सिधा भएर सबैले स्वास्नीले धेरै हेपेको हो धेरै सिधा भर धेरै धेरै सिधा भएर। हेपेको भाइ अलिकी त बाठो हुन सिक्नु। अलिकि
@RameshKatwal-gl2no
2 сағат бұрын
यस्तो हाे हिमेस सर सुरू देखि बुडि लाई टाउकाे मा चढाउना नहुनाे रहिछा पछि थाहा हुनछा के गनु यस्तो हाे छाेरा मानछे का जिना दाकि
@barshabudhathoki3166
Сағат бұрын
Miler basnu jas painxa ghar ko matra kura na sunnu nani ko vabisya hernu vai Megha dherai bole pani usko man safa xa❤
@chemzongsanu
35 минут бұрын
तपाई घमण्ड नगर्नुस् कुनै कुनै सम्बन्धम झुक्नु पनि पर्छ मान्छे कस्ता कस्ता स्वास्नी स्विकार्छ मिलाउने तपाई नै हो अरुको घर मिलाउने मान्छेले आफ्नो घर किन मिलाउनु सक्नु भएन अझै केही बिग्रेको छैन नानिको लागि मिलेर बसे धेरै राम्रो हुन्छ
@sanjaymagar7770
25 минут бұрын
Ekdam sahi kura garnu bho
@SusmitaGairi
3 сағат бұрын
Be strong himes dada🙏🙏
@AshmitaMudbhari
3 сағат бұрын
मिलेर बस्नु सब राम्रो हुन्छ
@sarikapradhan2125
2 сағат бұрын
be strong himesh dai
@kamalaranamagar4657
3 сағат бұрын
be strong himesh sir milyr basnus na plz
@MrsMeran-l7c
33 минут бұрын
Afu sudhrinu paryo ni bhai jaas pauna lai😊😊ahele pani k bigreko xa ra buda budi milera basnus,sano pariwar sukhi pariwar vayera basnus❤❤
@RabinaKhatri-bo4jd
3 сағат бұрын
I really feel sad for you himesh.i have seen lot of potential in you the way you handled media is really good but due to your personal life.your life is getting worse.stay strong do what makes you happy.
@KshitizEmma
Сағат бұрын
Thankyou so much youtube family 79 subscribers keep supporting me
@menukashrestha7916
Сағат бұрын
Back please 🙏
@sunitashrestha2043
31 минут бұрын
back please
@KshitizEmma
31 минут бұрын
@@menukashrestha7916 ok
@KshitizEmma
26 минут бұрын
@@sunitashrestha2043 ok
@aksara5642
Сағат бұрын
बुढा बुढी दुबै जनाले आ-आफ्नो गल्ती सुइकारि मिलेर छोरीको लागि मिलेर बस्नु जिन्दगी जाने मेघा सितहो अरु मान्छे अथवा घरपरिवारको मान्छेसंग होईन । मेघाको नि तपाई बाहेक को छ । सबै को दु:ख बुझ्ने हिमेश आफ्नो श्रीमती दिप्रेसनको भएको हो अनि उसको पिडा नबुझ्ने । अझै नि केहि बिगि्रएको छैन ।
@daaajusoltii2708
2 сағат бұрын
Himesh bhai alik din bau ama sanga gayera ghar ma basnu dimag fresh hunxa ani matra kam garnu sayad tapai lai alik din break chahiyeko x khusi hunu bhai
@BinuLama-lh3ig
2 сағат бұрын
Abo ta milera basnu bichara duijanako Karan le garera mahisha ko bijok hunxa kati baba baba vandeko raixin 😢❤ lots of love ❤himesh sir
हेमेश र मेरो भाग्य एउटै रैछ😭दु:ख गर्यो कहिल्यै सुख र जश नपाइने कमायो कमायो अरु नै रमायो😭🤦♀️
@KarsangSherpa-pr6ih
2 сағат бұрын
तपाईको सबै परिवार नै कोहि ठिक छैन
@utkristgaming4508
2 сағат бұрын
सबै ले कमेन्ट मा मिलेर बस्नु मात्र भने तर मत मिलेर बस्न सक्दैनौ भने आ-आफ्नो बाटो गरे हुन्छ भन्छु किनकि हिमेस बाट गल्ति भाको होला तर हिमेस को भन्दा मेघा को धेरै गल्ति देखियो हिमेस को बाउ आमा दिदी बहिनि सबै लाइ मेघा ले मुखमा जे आयो त्यहि बोलेको छिन र...रा...भा..जेपिटि हिमेस लाइ पनि गजडि चोर डाका मुखमा जे आयो त्यहि बोलेको छिन कसरि मन फिर्छ हो मेघा ले दुख पाको नै मुख ले गर्दा हो
@bishalchapagai6740
2 сағат бұрын
Thik vannu vayo yo megha ko ta 50 jana sanga behi gari pani thidaina yati kura lekhira dinxu mukh chura ko dhar vanda badhi xa
@anjitasubedi3832
2 сағат бұрын
Ma Pani tehi vanchu Megha le yo chura Vanda dharilo mukh le garda himesh feri Milan Gaye pani feri aafno aukat dekhaucha himesh tada basera chori lai Maya gare huncha Jabar jasti milnu parcha jasto lagdaina 😢😢😢😢😢
@premikabegha5674
2 сағат бұрын
हो नि मेघाले हिमेस्लाइ त जे पायो त्यै भन्यो भन्यो जड्या गजड्या के के हो के के सबै भन्यो अझै हिमेस्को परिवार लाई नै लाइभमा छात्ती पिटिपिटी गालिगलौज बेजेत गरेको छ अनि फेरि मिलेर बस कसरी भन्नू फेरि भोलि त्यै समस्या नदोहोरिएला भन्नू सकिन्छ?? हुनु त हो हिमेसको गल्ती भयो होला मान्छे हो सर्वगुण समपन्न कोहि पनि भैदैन । तर मेघाको चाहिँ धेरै गल्ती छ मुखमा जे आयो त्यो बोल्यो । र म पनि मिलेर बस भन्दिन भोलि समस्य तेहि दोहिरिन्छ
@Asaladhikari-n9v
2 сағат бұрын
Bidesh janu dai
@stitchesbymamta
2 сағат бұрын
Thank you so much for 566 subscribers my youtube family keep supporting guys 😇😇😇😇
@menukashrestha7916
Сағат бұрын
Back please 🙏🙏🙏
@stitchesbymamta
Сағат бұрын
@@menukashrestha7916 done!
@manjugautam1155
2 сағат бұрын
मिल्ने कोशिस गर्नु होस्🙏💕💕💕💕
@AnupSingh-us1dl
Сағат бұрын
छाेरिकाे लागि भयनि मिलेर बस्नु अरुकुरा सबै ठिक भई हाल्छ
@binupokhrel4808
48 минут бұрын
Hemes Bhai himat harne kura nagarnu mardako choro ho❤❤❤❤❤
@balbdrthapa4756
23 минут бұрын
भाङधतुरो छोड केटा अरूको मिलाएर हिड्ने होइन आफ्नो घर बुढि सग मिलेर बस सबै ठिक हुन्छ
@deepabudhathoki2067
2 сағат бұрын
Right himash ji kasam good vannu vo mapani hjr jastai ho 🙏🙏🙏🙏
@ManisaManisa-b3l
Сағат бұрын
हेमेश दाइ त हिराे देखिनु भकाेछ अाज भाेलि मेघा दिदी बुडि हुन लागनु भकाे जशताे लागछ
@Shristirailimbunee
3 сағат бұрын
नानीको लागी भए पनि मिलेर बसनु रामरो हो ,मानछेको जिनदागी हो एक बारको हो मिलेर बसनु रामरो हुनछ,बुडी पनि त अब रामरो हुनछ होला नि त उसले पनि त थाहा गरयो होला बुडा बिना बाचन कति गारो हुनछ.मिलेर बसनु है .नानीको लागी भए पनि second बिहे रामरो हुदैना .so brother एक चोटी मिलने कोसीस गरनु है .अब मिलेर बसनुहोन् अनि दुनियालाई देखाए खानु .एक चोटी मैउका दिउनु .please.नानीलाई depression हुने change छ so please मिलेर बसनु है please.
@manirai4412
2 сағат бұрын
5 Bhayo malai pani support gari dinu la❤
@sumaanisumaani8866
36 минут бұрын
बुडी हरु सबै तेस्तै हो जति बिहे गरे पनि। दुबै ले अब त चेतेका छौ। होला मिलेर बस।
@laxmikarki8841
Сағат бұрын
बिचरा खालि हिमेश भाइ लाई मात्र किन भन्ने मिलेर बस भनेर गल्ति मेघा ले पनि गरेको हो तेतिबेला छोरी लाई बाबु चाहिएला नसोचेर किन मिडियामा आएर बोल्न परेको उस को पनि आफ्नो जिन्दगी छ किन सबै ले मिलेर बस मिलेर बस भनेर दबाव दिने के बिचार भाइ लाइ भाइ सुन्नु सब' को गर्नु मन को
@sharadaluitel1514
38 минут бұрын
सबै भन्दा रामो मिलेर बसनु सबैले माया गरछन
@manjit3215
4 минут бұрын
अनि जस नपाईपछि डिबोस दिने उसलाई छुटकरा दिने नानि को लागि काम गने पैसा दिने गरनु दाजु यउटा महिलालाई यकलै घर पर सबै गने दुःख छ भने जसतो हुन
@DarjiBinod-iq3in
3 сағат бұрын
Sir .haresh nakhanu life ma yastai ho soche jasto life hun❤
@G.Rmagar481
57 минут бұрын
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
@DIYAMAGAR-g3u
Сағат бұрын
Hoin himesh sor jasto manche gumaunu ta ❤ ta aabhage manche ho
@AleeJaa-e7o
22 минут бұрын
Mega diju ani tati ramro chora hunu cha milyarah basnu .dada❤
@samikshasharm
24 минут бұрын
जिन्दगी जिउदै जादा पक्कै तपाई लाई पनि कसैको सहारा त अवस्य चाहिनेछ अब अर्को टालो हालेको सम्बन्ध खासै राम्रो मानिदैन हिमेष भाइ😢 मेघाले धेरै माया गर्छिन तपाई लाई गल्ती पनि स्विकारीसकिन पिलिज मिलेर बस्नुस न छोरीको लागि
@basnetvlogs9293
3 сағат бұрын
आउनु दुबै सगै काम गरौंला !
@SofeePun
Сағат бұрын
Ho ni megha lai garnu samma gareko ni usle ta tapaiko family lai gatilo yak chak khana pakayera deko xaina hola 😢humesh sir himmat na harnu aba aafno lagi garnu be strong❤️
@dolkersherpa6574
2 сағат бұрын
Be positive ek din awasya safal huncha dai
@ramdevikhatri2792
2 сағат бұрын
बुढाबुढि मिलेर बस्नु छाेरिकाे लागि भएपनि।।
@akreetikarai3469
44 минут бұрын
Himesh dai aaru ko kura na sunnu hajur aafnu kaam garnu ani sabai lai ignore garnu ..Sabai le Megha di sanga basnu vannu hunxa tara tapai ko maan waha sanga na mile paxi na basekoi ramro...lots of love frm Darjeeling
@sunitamishra477
Сағат бұрын
Dai ur so strong man tension linu hudina afnai kam garnu aru le j vana ne
@gitasinha4334
2 сағат бұрын
हो तपाई धेरै हेल्प गर्नु पर्यो तर वीडियो मा अस्पष्ट हरे हामी तयस्तो मेघा लाई टाउको फुटाई कुटनू पड़ने काम अति भयो के सबै श्रीमान श्रीमती मा नोकझोक हुंछ तर कुटन्नू परने रॉन्ग गर्नु भयो अरुको फैमली लाई मिलाउने तर आफनो लाई दुख दिने बयाभार कस्तो भयो
@MaliMali-pn5ye
Сағат бұрын
Himesh bhai ramro dekhinu vaxa👌
@Sujuvlogs-d3l
3 сағат бұрын
भाइ अझै पनि समय छ जिदगी लामो छ ! Negative सोच ना लि कना अघि बढ्नु एकदिन सफल्ता अवस्य मिल्छ आसिर्बाद छ भाइ लाइ सधैं !
@manirai4412
3 сағат бұрын
La mailet gareko chhu malai pani support gari dinu la❤
@aaratineupane6898
16 минут бұрын
Afu lai taha raixa ta na ramro shreeman , bau bana sakey vani abo milera basey vaigo..mega lai respect garnus maya garnus milera basnus ..hajur ko galti vayo usko ni vayo skigo simple kina yeo bekar ko kura leuna paryo
@Numagaha
Сағат бұрын
Sabbai vanda ramro life lai pachhadi farker herne hain agadi herne ho ego lai khuttama rakher 6oriko future ko lagi good father hun ko lagi miler bas jasle j vane pani gharko kura sunneho but aafno herne ho❤
@Manitalama01
Сағат бұрын
Mahishako dherai maya lagxa dai jasari usle aafno babalai khojxa plz aru j sukai hos mahishako lagi vayeni najikai basnuna
सबैको तेस्तै हो ब्रो कि बुडि समाल कि छोडिदेउ बुडि उता नाच्न थाली सक्यो बुडि
@HUNTERgaming-kb5rb
26 минут бұрын
विदेशतिर जानु टेन्सन साफ हुन्छ आफूले आफैलाई जलाएर जिउन गाह्रो हुन्छ 😢😢 अलिकति मेगा पनि खराबै हो। एउटा श्रीमती एउटा आमा हुनलाई हरेक अप्ठ्यारा उताप चढाव संग चुनौती गर्नु पर्दछ सानोतिनो कुरा सुहाउन सक्नेले त पहिलाकै घरबार समाल्न सक्छ यो जमानामा सानोतिनो झैझगडा भएको डिभोर्स गर्छन् हिमेशले पनि बुझ्न जरुरी छ सानो बच्चा छ आफ्नो स्वास्नी जे जस्तो भयो भने समालेर तलाएर मान्छे बनाएर बस्नुपर्छ नि। उनी पनि एउटा छोरी मान्छे हो। बच्चा लिएर एकले तड्पेर रोएर हिँडेको देखिन्छ। ठुलो पाप हो आफ्नो मनले आफैँलाई दुःख दिन जे जे भए भयो भयो मिलेर सम्हालेर बस्नु राम्रो हो पब्लिकले गर्नेवाला केही छैन मनमा इगो राखेर बस्न ठिक होइन बरु भारी नै बोकेर खानापरोस आफ्नो घर फ्यामलीको ब्याजेती गरेर सामाजिक सञ्जालमा पैसा कमाएर पेट भर्नुभन्दा त
@MaliMali-pn5ye
Сағат бұрын
Mehnati hunu hunxa bhai tapai good buda budi vaneko bara bar ho milera kam garnu parxa milera basnu hola bhai sangai plz❤❤❤❤
@saraswotisharma9960
37 минут бұрын
तिमीहरू अाफ्ना अाफ्ना पारामा हिड जे असर पर्छ छाेरीकाे दिमागमा
@shristitamang3777
3 сағат бұрын
Hemesh sir.,bolna Mann lagera boleki. MA hajur ko thulo fan Hu. Hami sadai hajur haru milera baseko herna pahu. 5 saal dekhien hajur haru vedio herne gartheye. Ahile 2 Jana ko nai vedio herchu Tara kahi na kahi kami lagcha, aaduro lagcha. Mehgah LA ek choti maaf garnu Hola. Chori mahisha ko jindagi ko lagi vaye ni. Jindagi MA agi badnu Hola afnu pari war sanga.
@bimalagharti6129
2 сағат бұрын
संगै बसेसी खुट्टा लाग्छनै । सानाे सानाे कुरालाई ठुलाे बनाउन उचाल्न हुदैँन हाै । के साराे राेइलाे हाे यस्ताे ।
@SanuDhakal-f8k
2 сағат бұрын
Be strong vai haras na khanu
@rachnapradhan4883
2 сағат бұрын
Mega pani thekaiho, tei ho usko Ali jyada bolni bani nani jasto bani kta kti jasto gariko ho ki. Himesh le ramro gariko ho u ramro man6 ho. Trha dui janei le bujnu parni ho k k garni Vanira. Mega ramro man6 ho Ani Himesh pani dherai dherai ramro man6 ho kasari hun6 milera basnu.
@sunitabhatta9984
Сағат бұрын
Homes mega pahile jastai sangai herne man x vai suru dekhi tapaiharuko video ahile samma herdai aayeko xu❤
@NischalRAI-r9e
2 сағат бұрын
Milera basu sab ramrohunxa❤❤❤❤❤❤
@premachemjonglimbu6388
Сағат бұрын
मिलेर बस्नु नसके छुट्टै बस्नु नि हजुर किन एक आपसमा झगडा गर्नु हो हजुर 🙏🙏
Bhai manis ko jewan ma vul hunxa bas mero auta suggestion xa ki megha baini seta milayra new life start garnuhos sabai past birsayra eak dusra lai maf garayra plz stay together
तिम्रो बुडि ले अब को केही दिनमा तिम्रो पर्दा फास गर्छ रे
@aratisharma5148
15 минут бұрын
हिमेश जि हजुर लाई पहिलै थाहा थियो होला त मेघाको बानी ब्योहरा उनी सानै बाट टुहुरी मान्छे आमा बाबा बिना हुर्केको हो उस्को अवस्था ठिक थिएन उनिले सामाजिक सन्जालमा ल्याइन गल्ती उनिले पनि महसुस गरेकी छन हजुरको माया मेघा लाई र त्यो सानी छोरी लाई आवस्यक छ् कति वटा सङ पोइला गएको स्वास्नी लाई त मान्छे ले स्विकार गरेर राखेका छन मेघा र हजुर मिलेर बसे कसैले केही भन्दैन भोलि को दिन नानुले पनि हजुर लाई नराम्रो सोच्न सक्चिन त्यसैले हिमेश जि हजुर मिलेर बस्दा राम्रो हो एउटा चेली को आँसु ले हजुर लाई बाटो दिदैन होइन हजुर मिल्दै मिल्दिन भन्नू हुन्छ भने कानुनी बाटोमा जानुस हजुर आग्नो गरि खानुस मेघा लाई पनि एउटै सुर गराइ दिनु होस नत्र हजुर एकातिर मेघा अर्को तिर यो राम्रो देखिएन बाकी हजुर को मर्जी 🙏🙏🙏
@devgurung2742
Сағат бұрын
Tyastyei himesh vai tapai le matra hoina tpai jashto dhereile vogeko6 yasto samashya tyasaile dharya garnush himesh vai je hun6 ramroko lagi hun6
@karunapoudyal316
2 сағат бұрын
Stay positive 🎉
@manirai4412
3 сағат бұрын
❤❤❤❤❤❤
@smarikalimbu2055
23 минут бұрын
Milera basnu vai bahini galata manxe batai hunxa ❤
@96shana
Сағат бұрын
Yadi aruko kura sunnu nai thiyo mega ramro nalagne rahex ta kin bacha janma yo. Mr himesh
@prashamshakarki2725
3 сағат бұрын
K garne aba vanera sodheko vaera vandai chu … Chori ko daya maya garera milaera basnus plz🙏usko k galti thyo ra bichara😢galti thyo ta just hajur haru Dubai ko thyo ra yes lai sudharne mauka aako cha hajurlai pani …sabaiko maya samman pauni hune cha…chori ko aasu dekhna na paros hajurle garda🙏🙏🥹Ali kata compromise garnu parcha Dubai le paila ta Dubai le Kati maya garnu hunthyo kasto ramailo thyo ghar purano video haru ajai pani aaucha u tube maa😌chori lai testai ramro batabaran dinus 🙏 Mahisa ko k galti cha ra bichara 🥹🥹🙏🙏 dherai kei nachonus aba Janus salla garera milaera basam vannus🙏🙏ho hajurharu le paila dherai dukha pau tara tyo vandaimaa chori lai bau aama ko sath maya paune vaaage maa chaina ra😭??plz teti saro kathor nahunus 🙏hajurharuko matra life vako vae jasari khusi hununcha hunuhos vannethiye but afu le janma diye ko chori ko khusi maa pani ta khusi huna saknuhuncha maya ra izzat Dinus pariwar vitra Dubai le ..Megha sis le pani galti mahasus garnuvako ho ni chori ko lagi kosis gareko ho Hajurle chai milera basne kosis garnu vayejasto laagena but ajai pani last mauka cha plz Dubai le afno ego lai chori ko vaagge vabisye maa asar napardinus mahisa ko kei dosh chaina 😌😌🥹🥹Worried for mahisa😌🥹
@neersingh5334
2 сағат бұрын
Ka banna sakina bhanera afno responsibility bata bhagna bhayena. Nepalka dherai ktamanchelai afno responsibilities tha hundaina.
@bimusworld7736
3 сағат бұрын
Kita milera basnus kita divorce garnus
@parbatisapkota1457
5 минут бұрын
अब छोरी को लागि मिलेको राम्रो भाइ
@tulatamang9487
2 сағат бұрын
Don’t do anything just leave with your family wife and child it will be everything will be go well and solve .
Пікірлер: 254