एउटा अद्भूत अर्न्तर्वाता । यस्तो अर्न्तर्वाता वैदिक इतिहासमा न हिजो कहिल्यै भएको थियो न त भविश्यमा कहिल्यै हुनेछ । स्वयं मैले जिन्दगीमा यस्तो महान अर्न्तर्वाता यसअघि कहिल्यै हेरेको थिइन । म त झण्डै वेहोश नै भएँ । सम्भवतः संसारका अरू अर्न्तर्वाताहरू मेरो लागि अब फीका हुनेछन् । अरू अर्न्तर्वाताहरू मेरो लागि आवश्यक रहेन अब । मेरो हृदयदेखि दुवै आध्यात्मिक व्यक्तित्वहरूलाई प्रणाम जसले यो दूर्लभ अवसर दिलायो । जय मातृभूमि नेपाल !
@harikrishnaghimire2152
Ай бұрын
चैतन्य कृष्ण भाई, हाम्रो देशको निकै प्रसँसा गर्नु भो। राम्रै कुरा हो। तर हामी गरिव छौं। हाम्रो आर्थिक स्थिती निम्न छ। बिकासमा पछाडी छौं। नेताहरु स्वार्थी छन। कुनै देशमा बिकास हुनु भनेको त्यो देशका जनता सुखी, सम्ब्रिद्ध, स्वस्थ, शान्त र मनोरँजनात्मक जीवनशैली नै हो। सँसारका धेरै/बहुसँख्यक मान्छेहरु आध्यामिकता भन्दा भौतिक सुख नै चाहन्छन। बहुसँख्यक मान्छेहरु माँसहारी छन। प्रजातन्त्रमा अल्पसँख्यकको कुरा सुनेपनि निर्णय त बहुसँख्यकको नै हुन्छ। तपाईंहरुको आय स्रोत भनेको भक्त जनको भेटि नै होला। तिनिहरु मध्ये मांसहारी, गरीब, दुखी कति होलान। तपाईंइहरुले कथा बाचनबाट के उनिहरुको आवस्यकता पुरा होला? चाइना, जापान, नर्डिक देशहरु लगायतका देशमा बहुँख्यक मान्छेहरु बिधर्मी छन। त्यहिंको मानव सुखी सूचकाँक (human development index) हाम्रो, इण्डियाको, अरु धार्मिक देशहरुको भन्दा बढी छ किन होलानी? आखिर जुन देशका जनता भए पनि आवश्यकता त एउटै हुन्छ हैनर बाबु!
@santoshguni6112
Ай бұрын
❤🙏🇳🇵
@harikrishnaghimire2152
Ай бұрын
@@santoshguni6112 ❤❤
@JanakBhattarai-nj4tz
Ай бұрын
🕉️Adbhut hajur🙏❤🇳🇵🇳🇵🇳🇵
@acharyakeshab2956
Ай бұрын
❤🙏🇳🇵
@dr.balaramadhikari4449
Ай бұрын
अत्यन्त अद्भुत अन्तरवार्ता ! धर्म, अध्यात्म, ज्ञान-विज्ञान, विवेक, र योगको वैज्ञानिक विश्लेषण सहितको यो अन्तरवार्ता एक अनमोल खजाना हो। म चैतन्य प्रभुलाई नमन गर्दछु, उहाँको अनुग्रहपूर्ण ज्ञानले हृदयलाई गहिरो सन्देश प्रवाहित गरेको छ।यस कार्यक्रमले धर्म र विज्ञानको अद्वितीय संगमलाई एक अनुपम ढंगले उजागर गरेको छ। यसले हाम्रो परम्परागत ज्ञानलाई आधुनिक वैज्ञानिक दृष्टिकोणसँग जोड्ने अनमोल अवसर प्रदान गरेको छ। विशेषतः, योग र ध्यानका लाभलाई वैज्ञानिक अनुसन्धानको आधारमा प्रस्तुत गरिएको तथ्यले यसको महत्त्वलाई अझ बढी मूल्यवान बनाएको छ। चैतन्य प्रभुको गहन ज्ञान र अन्तर्दृष्टि अत्यन्त प्रेरणादायक छ। उहाँले जटिल दार्शनिक अवधारणाहरूलाई सरल र बुझ्न सजिलो तरिकामा प्रस्तुत गर्नुभएको छ, जसले दर्शकहरूलाई गम्भीर आध्यात्मिक विषयहरू बुझ्न ठूलो सहयोग गरेको छ। यस अनुपम कार्यक्रमलाई संसारभरका जिज्ञासु व्यक्तिहरूसम्म पुर्याउने महत्त्वपूर्ण योगदानको लागि बिनु पोखरेल जीप्रति हार्दिक आभार व्यक्त गर्दछु। उहाँको अथक प्रयासले यो अमूल्य ज्ञानलाई व्यापक दर्शकसम्म पुर्याउन सम्भव भएको छ।
@yogitasubedi6209
Ай бұрын
बिनुको प्रस्न सोध्ने तरीका त अत्यान्तै उच्च छ अझै गुरुको उत्तर त्यतिनै गहिरो र सुदर मिठो जति सुनो उति नै सुनौ लाग्ने धन्यवाद हजुर हरुमा❤❤
@krishnabandhu403
Ай бұрын
बालसन्त चैतन्य कृष्णजस्ता श्रोत्रीय एवम् ब्रह्मनिष्ठ गुरु वर्तमान नेपालका गौरव हुनुहुन्छ । गुरुवरप्रति शतशत नमन !!! बहिनी विनुको कल्याणमयी खोज पत्रकारिता पनि उत्तिकै स्तूत्य छ । आजको शनिबार चैतन्य गुरुका गहनतम ज्ञानको रसास्वादनमा आल्हादित बन्ने मौका मिल्यो । यस्ता गुरु हाम्रै परिवेशमा हुनुहुन्छ तर उहाँलाई श्रद्धापूर्वक अनुशरण गर्ने नगन्य मात्रै छन् त्यसैले हामी विपन्न छौँ ।
@SitaramAdhikari-u7n
Ай бұрын
आज सम्म मैले येस्तो अन्तरबार्ता हेरेको थिइन वा क्या मन पर्यो केही सिक्ने अबसर पाइयो धन्यवाद नमन
@BuddhikalaAdhikari
Ай бұрын
उहाँको कुरा पहिलोपटक सुने ।निकै उच्च लाग्यो ।🙏🙏
@jhalakbaral409
Ай бұрын
गुरुजि प्रणाम यस्ता प्रवचन फेरि फेरि सुन्नपाउ।
@NarayanLamsal-c3x
26 күн бұрын
यस्तो एउटा अध्भुत अन्तरवार्ता वैदिक सनातनमा हुन जरुरी थियो हुन थाल्यो सादुवाद दुवै जना प्रति ।🙏
@bishwobandhupokharel9528
Ай бұрын
बिनु बैनीलाई साधुवाद। गुरुलाई प्रणाम छ । जति प्राणीहरुको यस धर्ती मा महत्व छ। बनस्पतिको पनि उक्तिकै महत्व छ। श्रृष्टी त उनै निरञ्जन निराकार प्रभुकै हो भने कुनै मन्दिर मा भोग लाग्ने कोही नलाग्ने किन हुन्छ ।। अबको बहस यसमा होस
@nischalbhatta2769
Ай бұрын
आज धर्म को बारे मा गुरु देब ज्यूको मुखारविन्दबाट अमृत मय बांणीं सुन्ने अबसर दिलाउनु भयको मा बिनु जि लाई धेरै धेरै धन्यबाद ❤❤❤
@subhadrakunwar2006
Ай бұрын
अाहा!!! साह्रै उत्कृष्ट सम्वाद ।यहाँ हरु दुबै जनालाई धन्यवाद तथा नमन🙏🙏
@nirmalaawasthi3593
Ай бұрын
ज्ञानी मान्छेको दिनुभएको ज्ञान। नमन छ।
@TaraPokharel-f9g
Ай бұрын
आहा कति सुन्दर अनि गहिरो सम्बाद,नमन गुरुदेब,धन्यवाद हजुर हरुमा,जननी जन्म भुमी च स्वर्गादपि गरियसी!❤❤🙏🙏
@ShyamRayamajhi-x5x
Ай бұрын
असाध्यै जीवनाेपयाेगी शब्दसंवाद! कार्यक्रम आयाेजक साथै कृष्ण चैतन्य प्रभू सत्सत् नमन: पुन पुन यस्तै उपहार पाऊ!
@kalikapandey9340
Ай бұрын
अत्ती सुन्दर अमूल्य अन्तरवार्ता । दुवै महानुभावलाई नमन् 🙏🙏👏👏
@KrishnaWagle
Ай бұрын
अत्यन्त सरल र विनम्र तर एकसाथ ज्ञानको गहिराइमा डुबुल्की मार्नुभएका सन्त जसको सामीप्यताले पनि उर्जा प्रदान गर्दछ। यस्ता महान सन्तलाई सतत नमन् गर्दै वहाँका हरेक वाणीलाई अनुसरण गर्ने प्रेरणा हामी सबैलाई मिलोस्! ❤❤❤
@gitagyawali7119
Ай бұрын
यो अन्तर्वार्ता सुन्दा त म आफू आफैमा हराय ।सायद गुरुको कुरा सबैले ग्रहण गर्ने हो भने त हामी र हाम्रो नेपाल नै स्वर्ग बन्छ ।नमन छ दुबैजनामा।।🙏🙏🙏🙏
@BhawaniBaniya-pg9ey
Ай бұрын
Binu bahini lai Dhanyabad Chaitanya Krishna Gurudev lai pranaam Gurudev ko dherai dherai patak nai yasta gyan bardhak prabachan suni rahana pae rahau🙏🏻🙏🏻
@yamadhikari7277
Ай бұрын
हाम्रो साथमा एसता एस्ता विद्वान हुनु हुन्छ हामी नेपाली कति भग्मानी हे भगवान सम्पुर्ण नेपाली को सद बुधी आवोस एस्तो एस्तो काॠ क्रम सुनोस र हेरोस जय होस
@khagendrawagle9755
Ай бұрын
गुरु नमस्कार यो अदभूत ग्यान भएको व्याक्ती लाई मन बचनले नमन गर्दै समस्त ब्रह्माण्डहरुले हेरि मनन् गरौं ल
@krishnarajhamal2319
Ай бұрын
धेरै सिकाउने वार्ता।नमन्।
@dipendrabakhati8690
Ай бұрын
आहा ! हाम्रो मुल स्वरुपको दर्शन हरि ॐ 👏
@RambabuDahal
Ай бұрын
गुरूमा चरण नमन् ।। जय श्री राधेश्याम ।।
@Devnarayanchaulagai-zw4ru
Ай бұрын
यस्ता यस्ता हुनाहार बेक्तित्यो आज सम्म कहाँ हुनु हुन्थ्यो यस्ता गुरु प्रती हार्दिक नमन्❤️🙏🙏🙏🙏
@harikrishnaghimire2152
Ай бұрын
चैतन्य कृष्ण भाई, हाम्रो देशको निकै प्रसँसा गर्नु भो। राम्रै कुरा हो। तर हामी गरिव छौं। हाम्रो आर्थिक स्थिती निम्न छ। बिकासमा पछाडी छौं। नेताहरु स्वार्थी छन। कुनै देशमा बिकास हुनु भनेको त्यो देशका जनता सुखी, सम्ब्रिद्ध, स्वस्थ, शान्त र मनोरँजनात्मक जीवनशैली नै हो। सँसारका धेरै/बहुसँख्यक मान्छेहरु आध्यामिकता भन्दा भौतिक सुख नै चाहन्छन। बहुसँख्यक मान्छेहरु माँसहारी छन। प्रजातन्त्रमा अल्पसँख्यकको कुरा सुनेपनि निर्णय त बहुसँख्यकको नै हुन्छ। तपाईंहरुको आय स्रोत भनेको भक्त जनको भेटि नै होला। तिनिहरु मध्ये मांसहारी, गरीब, दुखी कति होलान। तपाईंइहरुले कथा बाचनबाट के उनिहरुको आवस्यकता पुरा होला? चाइना, जापान, नर्डिक देशहरु लगायतका देशमा बहुँख्यक मान्छेहरु बिधर्मी छन। त्यहिंको मानव सुखी सूचकाँक (human development index) हाम्रो, इण्डियाको, अरु धार्मिक देशहरुको भन्दा बढी छ किन होलानी? आखिर जुन देशका जनता भए पनि आवश्यकता त एउटै हुन्छ हैनर बाबु!
@dhayanpream
Ай бұрын
@@harikrishnaghimire2152अम्बानी को घर मा सात जना पुरोहित छ्न प्रेतेक ले अलग अलग दिन पुजा गर्छ्न भारत का सबै अरब पति हरु योगि सन्त पुरुस सङ आज पनि ग्यान लिन्छ्न
@ShyamChhetri-gb7qy
Ай бұрын
नमन गर्दछु। नेपाल राष्ट्रको जय जय होस्।
@HawHaw-y1v
Ай бұрын
श्रद्देय गुरु देव का महान वानि 🙏🙏हरेक नेपाली ले सुन्न पर्ने ,बुझ्न पर्ने अबलम्बन गर्नुपर्ने शब्द सम्वाद ।चैतन्य गुरु प्रति कृतज्ञता भाव्🚩🚩🚩🚩🚩
@radhikakalpit1296
Ай бұрын
आहा कति तार्किक कुरा । कति भ्रम फैलाएको रहेछ धर्मको सतही व्याख्याले ? झल्याँस्स ब्युझेसरि भयो यो पोडकास्ट हेरेपछि । धन्यवाद बिनुजि गुरुलाई सुन्ने अवसर दिलाउनुभयो ।
@bishnuthapa8612
Ай бұрын
मैले अहिलेसम्मको जिवनकालमा बिरलै सुनेको अदभूत ज्ञान र चेतनाले भरीपुर्ण अन्तरबार्ता हो। धेरै धेरै धन्यवाद।बिनु पोख्रेल हजुरलाई उहाँलाई अन्तरबार्तामा सहभागी बनाएर धेरैलाई अमुल्य ज्ञान र चेतना दिने अबसर दिनुभएकोमा।फेरि अर्को पटक पनि बोलाएर अझै थप ज्ञान दिनुहोला।🙏❤️🌷
@vimalalbhattarai4674
Ай бұрын
अत्भूत गुरूवर 🙏🏽💐🙏🏽
@ramabharadwaj2763
Ай бұрын
योगको सहि परिभाषा ❤ बैज्ञानिक विश्लेषण सहितको धर्म र सँस्कृतिको सहि ज्ञान दिनु भएकोमा सन्त गुरु प्रती नमन!वास्तमै सबै जाग्नु जरुरी छ।तर अबुझ लम्पटहरुलाई जगाउने कसरी ??🙏
@ramsedai804
Ай бұрын
लामो लागेन मजा आउंदा आउदै रस भिज्दा भिज्दै सकीयो।🙏♥️♥️♥️
@DeuraliDigital
Ай бұрын
तपाईँको यो सत्कर्मप्रति हार्दिक नमन🙏
@BhawanaMaharjan
Ай бұрын
कति राम्रो कुरा हाे गुरु जि काे सुनाै सुनाै जस्तो छनि
@shankarpariyar3769
Ай бұрын
कोटि कोटि नमनम
@yrsharma
Ай бұрын
सद्गुरु श्री चैतन्य कृष्णज्युलाई हार्दिक नमन: । वहाँलाई कार्यक्रममा ल्याइदिनुभएकोमा बिनुजीलाई धेरै धेरै धन्यबाद! श्री चैतन्य गुरुले ज्यादै महत्वपूर्ण तथ्यहरुलाई मानव सम्पदाको हितका लागि सम्प्रेषण गरिदिनु भयो । यो अतुलनीय योगदान हो । यो कार्यक्रम सुनेपछि मलाई केहि कुरा अझै बुझ्न मन लाग्यो । सम्भव भए बिनुजी मार्फत मेरा केहि प्रश्नहरु श्री चैतन्य गुरुज्यू समक्ष पुर्याइ उत्तर पाउने अपेक्षा गर्दछु :- उँहाले "हिन्दू" शब्दको स्पष्ट अर्थ (परिभाषा) बताइदिनु भयो । "वेद"को विषयमा पनि छोटो तर महत्वपूर्ण विवरण दिनुभयो । तर "सनातन" शब्दको अर्थ (व्यकरणिय तथा भावनात्मक) यो कार्यक्रममा खुल्न सकेन। हाम्रो धर्मलाई कसैले "हिन्दू", कसैले "वैदिक", कसैले "सनातन" र कसैले "वैदिक सनातन" धर्म आदि आदि भन्ने गरेको सुनेको छु । "हिन्दू" फारसीहरुले भनेको, "सनातन" भगवान बुद्धले भन्नुभएको भन्ने सुनेको छु । फारसीहरुको सोचाइमा हामी "हिन्दू" भयौँ, बुद्ध भगवान (जसले वेद अस्वीकार गर्नुभयो) को सोचाइमा हामी "सनातन" भयौँ तर हामि आफ्नो दृष्टिकोण (सोचाइ) मा चाहिँ के हौँ? वैदिक धर्मावलम्बी हौँ? धर्म र संस्कृतिको नाम यसरी गैह्र धर्मावलम्बीहरु (गैह्र वैदिक भन्न खोजेको) ले दिएको नाम सापटी लिएर निरन्तर प्रयोग भैरहनु कदापि वान्छनिय हुँदैन। त्यसैले, हाम्राे "धर्म र संस्कृति" लाई उत्पत्तिका आधारमा परिभाषित गरि (सर्वस्वीकार्य हुने गरि) हाम्रो आफ्नै नाम दिने वेला आएको छ भन्ने मलाई लागेको छ । श्री चैतन्य गुरुले यो विषयमा अर्थपूर्ण योगदान गर्नुहुने बिश्वास लिएको छु । सधन्यवाद !
@RameshKSigdelSyangjali
Ай бұрын
यतिको बिद्दान सँगको साक्षातकारमा यस्तो नाटक र चन्चले पारा नदेखाउनु न प्रस्तुतकर्ता ज्यू।😮
@rameshbaral9711
Ай бұрын
अत्यन्त सुन्दर podcast 🙏🙏🙏
@indrasharma3634
25 күн бұрын
नमन, गुरु चैतन्य ज्यु तथा खोज पत्रकार विनु पोखरेल जी लाइ यहाहरुको संबाद सुन्दा म आफैमा हराए जय होस।
@uttamrimal927
Ай бұрын
कोटी कोटि नमन हजुरहरुलाई 🙏🙏🙏❤❤❤🎉
@devendrarawal4165
Ай бұрын
सारै आभारी छु!!
@mohantimsinasikkimmaudgaly4589
Ай бұрын
M speechless vye antar barta sunera .Salute both of you 🙏
@ArjunChaulagain-vg3mg
Ай бұрын
आहा!गुरुको अन्तर्वार्ताले धेरै कुराको जानकारी भै जीवन नै परिवर्तन हुन्छ जस्तो लाग्यो। कति धेरै ज्ञान,ब्रम्हाण्ड नै भित्र पसे जस्तो लाग्यो। यस्ता गुरुलाई मिडियामा ल्याउॅंने बिनु पोखरेलप्रति नमन प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछु।।।
@rajendrakhanalguruUSA
Ай бұрын
चैतन्य गुरुदेवका महानवाणीहरु सुन्न लायक छन् । उहांले बोलेका प्रत्येक शव्दमा उहांको ध्यान र ज्ञानको साधना स्पस्टरुपमा पाउन सकिन्छ । जति प्रशंसा गरे पनि कमी हुन्छ गुरुदेवको । विनु जीलाई पनि धन्यवाद । जय होस् दुबैको ।
@happybikasshrestha9226
Ай бұрын
एकदमै अदित्तीय दिब्य सम्वाद l नमन गर्दछु बिनु मेम अनि गुरु चैतन्य कृष्ण हजुर लाई l लगभग दुई घन्टाको संवादले परमानन्दको अनुभूति को साथै धेरै कुरा बुझ्ने अवसर दिएकोमा हजुरहरुप्रती कृतज्ञता अर्पण गर्दछु l
@KrishnaPrasad-xz7zd
Ай бұрын
जीवनपयोगी सान्दर्भिक वाणी।
@dayarampandey1130
Ай бұрын
बिनु बैनीले उठान लयमा चैत्यन्न कृष्ण महाराज ले सरल तरिकाले दिनु भयकाे जबाफमा उत्कृष्ट लाग्यो।सबै सन्तुष्ट हुनुभयो हाेला।मैलेत उहाँहरुलाई हार्दिक हार्दिक नमन।
@ramkrishnaduwal9781
Ай бұрын
अति गहकिलाे बिचार। मन आनन्द भयाे। वैद्वानिक गुरु प्रति नमन्!
@Nirbahadur8072
Ай бұрын
Kati aananda ko bartalabha bhayo hare Krishna gurudebha lagayat sampurna pabitra aatma ma 🙏❤️❤❤
@sagar8602
Ай бұрын
अतभुत अमृत मय शास्त्रिय जीवन उपयोगी ज्ञान श्रवण गर्न पाएर यी मेरा इन्द्रिय हरु पवित्र महसुस बनाईदिनु भएकोमा हजुरहरु दुबै जानालाई हार्दिक नमन।
@mahadevprasadbisural
Ай бұрын
जयकृष्ण राधे राधे गुरुदेव
@yoyoHelom
Ай бұрын
एकै क्षण पनि ध्यान हटाउन नसकिने संम्वाद । उत्कृष्ट ! ज्ञानबर्धक !
@roshanchhetri1721
Ай бұрын
चैतन्य कृष्ण हमाराज ज्युको यो अन्तर्वार्ता ले धर्मदर्शण सम्बन्धी ग्यान पए धेरै खुशी लाग्यो। धन्यवाद छ।गुरुलाई
@binitasharma9846
Ай бұрын
गुरु जिकाे वाणीबाट निस्केका सबै कुरा आन्नदित छन सुन्ने वेलासम्म ।
@shushilaadhikari7976
Ай бұрын
Atabhut kati ramro gyan 🙏 🙏 🙏
@rameshkarki5198
Ай бұрын
बिनु दिदी तपाईं पनि धेरै महान हुनुहुन्छ म भएको भए रुएरै के सोधन सक्थे होलार तर तपाईं आखाम आँसु लिएर पनि यस्तो गहिरा प्रश्न गज्ज सम्बाद दिदी 🙏
@mohandahal1129
Ай бұрын
एउटा अद्भूत अन्तर्वार्ता ( न भूताे न भविष्यति । न भूतकालमा यस्ताे अद्भूत अन्तर्वार्ता सुन्न पाईएकाे थियाे न भविस्यमा सुन्न पाईएला वा नपाईएला ) युवा सन्त चैतन्य कृष्ण गुरु र पत्रकार बिणु पाेख्रेल ज्यु दुवैलाई साधुवाद ।
@GopalJBista
Ай бұрын
युवा शन्त चैतन्य कृष्ण गुरु जि धन्यवाद ।तपाईको अद्भुत क्षमताको फाइदा हाम्रो देशवासीलाई मिलोस्। तपाईको जय होस्।
@stringstring9112
Ай бұрын
dherai ramro episode... aba swami vikashananda lai pani bolaunu paryo..
@dipasapkota3255
Ай бұрын
Dhanyabad sis yastai hern paiyos
@yadudhaka4030
Ай бұрын
Jay Jay ho radhe radhe guru ji
@bindubhujel
Ай бұрын
Hardik Hardik Naman hajur haruma❤❤
@meghnathsubedi1920
Ай бұрын
बिनु दिदिलाई लाखौं लाख नमन ,,यस्तो अमुर्त ,अदभूत ,ब्याक्तित्वसंग हामिलाई मिलन गराउने सत्कर्मको लागि🙏🙏🙏🙏🌹🌹
@kalidashadhikari3089
Ай бұрын
Hare Krishna 🙏🏻🙏🏻🙏🏻🙏🏻
@devibhandari9205
Ай бұрын
कति सुन्दर दिव्य ज्ञान
@SusmitaThapa-jl4zy
Ай бұрын
🙏🙏🙏❤️
@chudamanitimilsina524
Ай бұрын
D . continue this podcast ❤❤❤❤
@TaranathBohara
Ай бұрын
मार्मिक पडकास्ट जय होस् ।
@aashutoshgamer5574
Ай бұрын
संस्कृत भाषा आउनेलाई अंग्रेजी राम्रो आउछ भन्ने सुनेको थिए। यतिको विद्वद गुरुले बोल्नुपर्छ नेपाल महात्म्य जगाउन सफल हुनुपर्छ जसरी कुम्भ मेला गराउन गुरु मोहन शरण देवचार्य सफल हुनुभयो । मनै गदगद् भो। नेपाली, देवभूमि,पशुपति नाथको देशबाट आएका भनेर केही ईन्डियन ले नेपाली को गोडा छुए मात्रै पनि पाप पखालिनछ भन्दा रहेछन् ।
@krishnachalisey1637
Ай бұрын
Beautiful conversation 🙏🙏
@SrijanaTamang-o4m
Ай бұрын
Derai Kura ta bujna sakdaina Tara man ma ahnanda bane auxa man badha naman xa madam and guru Lai🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@tarapatibhandari3620
Ай бұрын
जय वैदिक सत्य सनातन! गुरुमा हार्दिक नमन
@tankabhusal3736
Ай бұрын
अत्यन्त सुन्दर
@ramsedai804
Ай бұрын
बिनु बैनि पनि ग्यानको भन्डार,गुरूबाट धेरै ग्यान पाईन्छ 🙏🙏🙏🙏♥️
@bishnukhadka5491
Ай бұрын
Naman gurudev
@govinda4566
Ай бұрын
Bindu ji ta malai ami ganatra jastai jastai lgxa ❤ekdam madur boli
@nishaupadhyay7797
Ай бұрын
जय गुरू देव
@Jun-lm4el
Ай бұрын
नमस्ते हजुर 🥰🙏🏾
@bimalauprety1298
Ай бұрын
🙏🙏
@KhemanandaKandel
Ай бұрын
अति सुंदर अन्तरबर्ता सटीक एबम समय सापेक्ष dollar खाएर क्रिश्चियन हुने ले पनी आशा छ यो वीडियो हेरेपछि फेरी हिंदू हुनेछन सवै को जय होस 🙏🙏
@RamaSharmaDhakal
Ай бұрын
हाय राम कति सुन्दर अन्तर्वार्ता असिम धन्यवाद गुरुवर चैतन्य कृष्ण प्रभू ज्यु🙏❤
@harimayasigdel7061
Ай бұрын
जानकारी को लागि आभार ब्यक्त गर्दछु।
@salakatube
Ай бұрын
यो वार्तलाप सुनेर अब चै पलान्चोक भगवती, दक्षिण काली, गढीमाईको वलि प्रथा रोकिए छ भन्ने खवर सुन्न पाईयोस ।बॉकी तर्क आफ्नो ठाऊमा छंदैछ ।
@nilimalamsal2731
Ай бұрын
यस्तै ज्ञानका कुरालाई धेरै मानिस माझ पुरयाउन सके नैतिकवान समाज बन्थ्यो की
@yadudhaka4030
Ай бұрын
Yo sateta ho sahi ho ra bujunu jarring cha
@saradhalamichane5839
Ай бұрын
जयहाे प्रभु कति अान्नद मनमाेहक सत्सङ्ग सुनिरहु ग्रहण गरिरहु सधै भरि🌺💐💐😍🇳🇵🇳🇵🇳🇵
@nbshahhassociates7775
Ай бұрын
Listening is gateway of heaven.
@DEBAKABHANDARI-z9n
Ай бұрын
चैतन्य प्रभुलाई सादर प्रणाम्🙏
@suryabaral7819
Ай бұрын
ज्ञानकाे अदितिय नमुना लाग्याे नमन हजुरहरुलाई
@krinishagautam9292
Ай бұрын
Excellent one❤❤
@yograjpaudel5161
Ай бұрын
विनुको जी प्रश्न गर्ने तरिका सहि छ, तर तपाईंको सबै भनाईसंग सहमति छ की कुनै कुरामा असहमति छ, खुटाउन कठिन भो!
@bandananeupanae5518
Ай бұрын
❤ati sundar satsang guru ji
@mohdmujammil9532
Ай бұрын
Jay hao guru Jay hso
@radhikabasyal-eh1ez
Ай бұрын
अत्यन्त सुन्दर अनि उत्कृष्ट सो 🙏🙏🙏
@dipakarki1343
Ай бұрын
आहा🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤
@resham81
Ай бұрын
हनर्दीक नमन🙏🙏🙏🙏🙏🙏
@HomprasadThapaliya
Ай бұрын
हार्दिक नमण गर्दछु बिनुजी!!! 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@thaneshworpandey1814
Ай бұрын
सास्वोत सत्य जय जन्मभुमि
@ramkrishnachalise7087
Ай бұрын
राम्रो अन्तर्वार्ता
@ramkrishnaparajuli6287
Ай бұрын
धार्मिक अभियन्तहरूमा अरूको भन्दा यो अन्तरवार्ता निकै राम्रो लाग्यो । ज्ञानको अर्थका बारेमा मनोबिज्ञान सम्मत भन्दा पृथक लाग्यो ।
Пікірлер: 284