रवि लामिछाने को गिरफ्तारी मा ओलि भन्द प्रचण्ड दोषी किनकी प्रचण्ड सत्तामा हुदानै समिति बनेको थियो रवि माथि सत्यतथ्य छानबिन हुनु पर्छ दोषी जो कोइ भएनी कारबाही हुनु पर्छ
@MatrikaBhattarai-q7h
5 сағат бұрын
हैन होऊ, अरु भष्ट्राचारी हरु लाइ चाहिँ कहिले पक्राउ गर्ने हो ।न्याय मूर्ति हरु लाइ सोधी दिनु होला। पक्ष पात गर्नु महापाप हो।
@BibekPoudel-g8q
5 сағат бұрын
केपी ओलीको ३ करोडको घडी ? 😡😡 भ्रष्टाचार Kp oli 😡
@janakibohara7911
4 сағат бұрын
Jai rabi
@Tikachaudhary470
5 сағат бұрын
कानूनलाई साथ दिन्छु भन्दै रविले गिरफतारी दिए ! अब उनको साथलाई जनताको साथ आवश्यकता छ ! अब ३ करोडको घडीको काटा उल्टो घुम्नु पर्छ ! ४५ लाखको चस्मामाबाट चियाउने आँखाले तिरीमिरी झ्याई देख्नु पर्छ ! १ लाखको जुत्ताले भार थाम्न नसकोस् ! यस्तो साथ कि अब यि काण्डहरुको टावर ढल्नु पर्छः - गिरिबन्धु काण्ड ! - ११ रोपनी जग्गा दान काण्ड ! - भुटानी शरणार्थी काण्ड ! - ७० करोड काण्ड ! - ३३ किलो सुन काण्ड ! - ललिता निवास काण्ड ! - वाइडबडी काण्ड ! - यति ओम्नी काण्ड ! - अरुण थर्ड काण्ड ! - पानी ट्यांकी काण्ड ! - भ्युटावर काण्ड ! - सांसद अपहरण काण्ड ! - महाकाली सन्धि ! - टेरामक्स काण्ड ! - बाँसबारी काण्ड ! - टीकापुर जग्गा काण्ड ! - बालमन्दिर जग्गा काण्ड ! - नेपाल स्काउट जग्गा काण्ड ! - एनसीएल काण्ड ! Copy
@DeepakKc-zp1es
5 сағат бұрын
देशै भरि रबि कै कुरा छ यि एमाले कांग्रेस का हलिहरु को दिन आको छ
@kristina_and_katrina
5 сағат бұрын
kasta vadda lay vote deya yesta lai cheeee lage hunna face show garna yestai vote dene chetewan ka vadda
@kristina_and_katrina
5 сағат бұрын
Ravi k samsadh hune morality va manchay hora yo jabarjasti samsadh banayako ho vadda lay America ma ta luttpat garne lay Nepal ma ta easy vo ne sakari luttna
@harishchandradevkota9011
5 сағат бұрын
Yi 3 dal nai deskaa lagi cancer hon.
@kristina_and_katrina
5 сағат бұрын
atangkari prachanday lai ne arrest garu yo pani hateryara ho
@JenishaSanjyal-pk5zn
5 сағат бұрын
Hununna r b ji kharij yeti vahe vane haami pani xodne xinau
Пікірлер: 17