कोइला चुलो बनाउने तरिका
पहिले चुलो बनाउनका लागी ईटा, फलामको रड, माटो र गोबर इत्यादि सामान तयार पार्ने ,
गोबर र माटोको मिश्रणले ईट्टा लाई चुलाको भिडियोमा देखाए जसरी आकार दिएर जोड्ने ,
रडहरु कोइला राख्नका लागी क्रमैसँग राख्ने ,
फेरी ईट्टा र माटोले जोडेपछि चुला पूर्ण रुपमा तयार हुन्छ ,
अन्तमा चुलालाई ३ दिनसम्म घाममा सुकाएपछि चुला खाना बनाउनका लागी तयार हुन्छ।
#dailyvlog #farming #nepal #nawalpur #chulo #traditionalstove
Негізгі бет कोइला चुलो बनाउने सजिलो तरिका !!!!!🔥🔥
Пікірлер: 9