यो हो नित देश बनाउने अभियान.. सबैलाई धन्यवाद तर कुनै स्वार्थ र षड्यन्त्र लिएर नआउनु होला..!! धेरै खुसी लागेको छ हाम्रो नानी बाबुहरुलाई सहि गोरेटोमा डोर्याउनु हुने गुरुहरुलाई नमन...!
@salten663
2 ай бұрын
सबै दलहरुले पटक पटक मिलेर विभिन्न जात र धर्म को राजनीती खेलेर बद्नाम गरिरहेको छ र बिरोध गरीरहेको छ। दलहरुले उठाएको विषय लाई मात्र सहकार्य गर्दीनु पर्ने ।मेयर साबले उठाएको विषय मा दलहरुले सहकार्य नगर्ने?
@SuryamanRai-su6wc
2 ай бұрын
सहि कुरा गर्नु भयो
@RaiKirat-gs8jw
2 ай бұрын
कति राम्रो सोंच महान योद्धा को साथै हाम्रो धरान को स्कूल काे ❤❤ keep it up 💪
@rajumagar1434
2 ай бұрын
धेरै राम्रो र मितब्ययिताको कार्यक्रम ले हामिलाई नयाँ पाठ सिकाएको छ।
@mingsherpa5726
2 ай бұрын
धेरै राम्रो विश्लेषण मेयर साप को
@bijayalaksamofficial3577
2 ай бұрын
Good job nani haru jaya harka sampang jaya sarmdan 🎉🎉🙏🙏🙏💐
@SmilingBakedBread-by8xc
2 ай бұрын
Wow good nice sir haraka sapag sir hajur 🎉
@lamadinesh4563
2 ай бұрын
salute all ureka students and teachers ❤❤❤
@umarai8042
2 ай бұрын
Jai Dharan Jai Harka Shampang ❤❤
@AnuLimbu-ep7zx
2 ай бұрын
Aha kati Ramro yo Video ❤🎉❤🎉❤🎉❤ 🙏🇳🇵🇳🇵🇳🇵Jay Nepal 🇳🇵🇳🇵🇳🇵 ♥️ 🙏🙏❤️ 🇳🇵🇳🇵🇳🇵Jay Harka Shangpang Sir Meharshap🙏♥️♥️♥️💥👌 ♥️ 🎉❤🎉❤👍🏼
@ramsubba2294
2 ай бұрын
एकजना बाहुनी पत्रकारले धरानका मेयर लगायत अधिकांश महिला दिदीबहिनीहरलाई हैरान परेसान गर्दा समेत केही गर्नु नसकेको देख्दा संख्या हाेइन जात महत्वपूर्ण रहेछ भन्ने कुरा देखियाे।सत्यकुरा तिताे हुन्छ🤔
@AnuLimbu-ep7zx
2 ай бұрын
🙏💖💥Wada no1 ka Urika B school ko Bidharti Haru Sirharu ma 💖 💓 💕 ❤️ ♥️ Derai Derai Dhanybat 💥💖🙏
Пікірлер: 21